६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले चालु आर्थिक वर्षमा संघीय सरकार र प्रदेश सरकारले निर्वाचन क्षेत्रमा छुट्याएको बजेट र यससम्बन्धी कार्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा। आन्दमोदन भट्टराई, अनिल...
६ भदौ, काठमाडौं । सरकारले स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । २००१ कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिए...
५ भदौ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । जिल्ला न्यायाधिवक्ता महेश खत्रीले ललिता निवासको संगठित र कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान प्रतिवेदनसहित...
४ भदौ, काठमाडौं । मुख्यमन्त्री उद्धव थापाले उपसभामुख सृजना दनुवारका कारण सभाध्यक्षले विश्वासको मत दिनुपर्ने अवस्था आएको बताए । यो घटना वैधानिक हो वा होइन उपसभामुखले जवाफ दिनुपर्ने बताए । सोमबार मुख्यमन्त्री थापाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा सभाको अध्यक्षता गरिरहेका कांग्रेस...
४ भदौ, काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत लिन अप्ठयारोमा पार्ने प्रपञ्चमा नेकपा (एमाले) लागिपरेको आरोप लगाएका छन् । मुख्यमन्त्री विश्वासको मत लिनुअघि प्रदेशसभा बैठकमा बोल्दै...
४ भदौ, काठमाडौं । संसद् गतिरोधको गाँठो फुकाउन आज पनि सर्वदलीय बैठक बस्दैछ । ४ बजेका लागि बैठक बोलाइए पनि सुर्खेतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फर्किन ढिलाइ भएकाले बैठक ७ बजे बस्न लागेको हो । ‘४ बजे नै बस्ने तयारी थियो । तर प्रधानमन्त्री आइपुग्न समय लागेकोले...
४ भदौ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज प्रदेशसभाको अध्यक्षता गरेका इसरायल मन्सुरीलाई समेत हस्ताक्षर गर्न लगाएर विश्वासको मत प्राप्त गरेका छन् । कोशीमा ९३ सांसद रहेकोमध्ये उनको पक्षमा ४७ मत छ । ४७ सरकारको विश्वासको मत पाउनका लागि आवश्यक संख्या हो । कोशीमा म...
४ भदौ, काठमाडौं । सत्तारूढ दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर बनेको समाजवादी मोर्चाले ७७ वटै जिल्लामा संयुक्त समन्वय समिति गठन गर्ने भएको छ । प्रदेश समन्वय समितिमा पार्टीको प्रदेश प्रमुखसहित ३३ जना चार दलबाट प्रतिनिधित्व हुने गरी गठन ग...
४ भदौ, काठमाडौं । सानोठिमीस्थित बाल सुधार गृहबाट भागेका छन । जसमध्ये ८७ कैदीबन्दी काठमाडौंबाट पक्राउ परेका छन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीका अनुसार, भागेर काठमाडौं पुगेका ८७ जनालाई पक्राउ गरिएको छ । थप ८३ जना सुधार गृहमै छन् । सुधार गृहमा विभिन्न कसुरमा स...
४ भदौ २०८०, काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बसिरहेको छ । आइतबार पार्टी कार्यालयमा बिहान ११ बजेदेखि सुरु भएको बैठक साँझ पौने ६ बजेसम्म जारी रहेर स्थगित भएको थियो । आइतबारको बैठकमा २६ जना पोलिटब्युरो सदस्यले बोलेका छन् । यसअघि तय भएका ७ एजेण्डामाथि उमेश डाँग...
४ भदौ २०८०, काठमाडौँ । समाजवादी मोर्चाले भदौ ८ गतेदेखि सातै सभा गर्ने निर्णय गरेको छ। आज बिहान नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको उक्त मोर्चाको बैठकले सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए। बैठकले यही...
४ भदौ २०८०, काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा सीआईबीलाई बयान दिएका छन् । आफू प्रधानमन्त्री हुँदा यो प्रकरणमा मन्त्रीपरिषद्ले गरेका निर्णयका सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्य तथ्य जानकारी सीआईबीलाई गराएको भट्टराईको भनाइ छ ।&nb...
४ भदौ २०८०,काठमाडौँ । जापानमा हुने स्मार्ट शहरहरू सम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यशालामा नेपालका तीन नगर प्रमुख सहभगाी हुने भएका छन् । कार्यक्रमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह, धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र परशुराम नगरपालिका प्रमुख भरत जोशीलाई सहभागिताका लागि आमन्त्र...
काठमाडौं, ३० साउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद गरिएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका अनुसार ब्रेक शुबाट छुट्टयाएको सुन गाल्नुअघि ६० किलो ७८९ ग्राम थियो । गाल्दा ७३ ग्राम घटेर ६० किलो ७१६ ग्राम भएको हो ।...
काठमाडौं,२६ साउन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद अवरुद्ध भएको समयको सेवा सुविधा नलिने घोषणा गरेका छन् । राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयमा कुनै पनि सेवा सुविधा नलिने सभामुखलाई जानकारी दिए । भने रास्वपा सभापति रवि लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेलाई संसद अधिव...
काठकाडौं,२५ साउन काठमाडौं महानगरपालिका १० र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ को सिमानामा रहेको कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउने भन्दै काठमाडौं महानगरपालिकाको डोजर पुगेको छ । साततले चोक नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको पाइएकाले त्यो भत्काउन आएको महानगर प्रहरीक...
काठमाडौं,२३ साउन भारी वर्षाले बल्खु तरकारी बजार डुबानमा परेको छ । बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्षले जानकारी दिए । ‘एक्कासी आएको बाढीका कारण कुनै वस्तु उठाउनै भ्याइएन,’ उनले भनेका छन् । त्यस्तै चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा चार क...
काठमाडौ, २१ साउनं गत शुक्रबार छापावाल सुन एक लाख १२ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० र चाँदी १४ सय २५ रुपैयाँमा खरिद बिक्री भएको थियो । आइतबार चाँदीको मूल्य स्थिर छ भने सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर एक...
काठमाडौं, २१ साउन नेपालले पहिलो पटक नेपाली महिला क्रिकेट टिमका लागि महिला प्रशिक्षक ल्याएको हो । यसअघि कुनै पनि भूमिकामा विदेशी प्रशिक्षकले नेपाली महिला क्रिकेट टोली हेरेका थिएनन् । भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएकी छन् । दे...
९ साउन, काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने हरुविरुद्धको मुद्दा यथाशीघ्र टुंगो लगाउन काठमाडौं जिल्ला अदालतलाई आदेश दिएको छ । न्यायाधीशहरु सुष्मालता माथेमा र हरि फुयालको इजलासले चलाउने माथि आक्रमणको घटनाका आरोपित विरुद्धको मुद्दा अ...