शनिबार १९ बैशाख, २०८३ (Saturday May 02, 2026)

मुख्यसमाचार

प्रतिनिधि सभातर्फको सिट बाँडफाँटमा सत्ता गठबन्धन सहमति नजिक, आजदेखि प्रदेशको छलफल हुने

काठमाण्डौ । सत्ता गठबन्धनले सिट बाँडफाँटलाई दसैं अघि नै अन्तिम रूप दिने तयारी गरेका छन्। प्रतिनिधि सभाका प्रत्यक्षतर्फ १६५ क्षेत्रमा सिट बाँडफाँटमा लगभग सहमतिमा पाँच दलीय सत्ता गठबन्धन पुगेको छ।  ‘प्रतिनिधि सभातर्फ केही क्षेत्रबाहेक अब सहमति जुट्यो,’ कार्यदलका ती सदस्यले भने, &ls...

कार्यकारी पदमा रहेर काम गर्ने इच्छा छः बरिष्ठ नेता पौडेल

काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन्। गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तरक्रिया कार्यक्रमा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताएका हुन्। ‘कार्यकारी पदमा रहेर...

मुलुकभर मनसुन सक्रिय हुने, सतर्क रहन विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले यो वर्षको दसैंभरी मनसुन सक्रिय हुने प्रक्षेपण गरेको छ । सुदुरपश्चिम प्रदेश लगायतका ठाउँहरुमा वर्षा भईरहेको छ ।  सोमबारदेखि दशैंको घटस्थापना सुरु भएकाले उपत्यकासहित विभिन्न ठाउँमा घर फर्किने यात्रुलाई वर्षा, बाढी र पहिरोले दुःख दिन...

राष्ट्रपतिको कदमविरुद्धको रिट हरि फुयाँलको इजलासमा

काठमाडौं । राष्ट्रपति समक्ष पेश भएको १५ दिन बित्दा समेत नागरिकता विधेयक प्रमाणीकरण नगरेको भनी सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदन प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश हरि फुँयालको इजलासमा पेश भएको छ । अधिवक्ता सुनिलरञ्जन सिंह लगायतले दर्ता गरेको रिट निवेदन न्यायाधीश फुयालको एकल इजलासमा परेको हो ।...

समाजवादी प्रेस संगठन उपत्यका प्रदेश र बागमती प्रदेश कमिटीको  भेला सम्पन्न 

काठमाण्डौ । समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश र बागमती प्रदेश कमिटीको भेला सम्पन्न भएको छ । शविबार सम्पन्न भेलाले बाग्मति र उपत्यका प्रदेश कमिटीमा बाँकी रेहेका मातहतका कमिटीहरुको जिम्मेवारी पनि तोकेको छ । नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष तथा वागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्...

महँगियो डलरः हालसम्मकै उच्च दरमा कारोबार

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य आइतबार फेरि बढेर १ डलर बराबर १२९ रुपैयाँ ८९ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बंकले तोकेको खरिद मूल्य १२९ रुपैयाँ २९ पैसा रहेको छ । गत शुक्रबार १ अमेरिकी डलरक...

पर्यटन मन्त्री श्रेष्ठद्धारा रामेछापको मन्थली विमानस्थलको अनुगमन

काठमाण्डौ । विमानस्थल अनुगमनका लागी संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठ रामेछापको मन्थली पुगेका छन्।  रामेछापको मन्थली नगरपालिका वडा नं. १ स्थित विमानस्थलको अनुगमनका लागी पर्यटन मन्त्री श्रेष्ठ रामेछाप पुगेका हुन् । सरकारले दशैँ लगायतका चाडपर्व नजिकिएसंगैँ...

१२ बुँदे सम्झौता दिल्लीमा भएको थिएनः डा. भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले तत्कालीन माओवादी र सरकारबीच भएको १२ बुँदे सम्झौता दिल्लीमा भएको भनेर गरिएको प्रचार गलत भएको दावी गरेका छन् । बिहीबार पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष भट्टराई...

मकवानपुरको भीमफेदीमा बस दुर्घटनाः मृतकको संख्या ७ पुग्यो

काठमाण्डौ । मकवानपुरको भीमफेदीमा मिनी बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।  भीमफेदी गाउँपालिका वडा नम्बर-६ जुरिखेतस्थित ना. ३ ख ७८५८ नम्बरको मिनी बस काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।  सो स्थानको ११ घुम्तिस्थित सडकबाट ६० मिटर तल खस्दा सुमोसँग ठक्कर ख...

राष्ट्रपतिले संविधान विपरीत काम गर्नुभयो, तत्काल राजीनामा दिनुपर्छ’

काठमाडौं । पूर्वन्यायाधीश बलराम केसीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको गम्भीर उल्लंघन गरेको बताएका छन् । संसद (प्रतिनिधिसभा) भएको भए महाअभियोग लगाउनु पर्ने गरी राष्ट्रपतिले संविधानको उल्लंघन गरेको भन्दै उनले तत्काल राजीनामा दिन आग्रह गरेका छन् । राष्ट्...

सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रपतिको कदमबारे पनि छलफल हुने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले केहीबेरमा बस्ने बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल हुने नेताहरुले बताएका छन् । संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नु...

दिवंगत महारानी एलिजाबेथ द्वितीयको आज अन्तेष्टि गरिदै

काठमाडौं । गत साता मृत्यु भएकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्यष्टि आज हुने भएको छ । महारानी एलिजाबेथको एक घण्टा लामो राजकीय अन्त्येष्टि आज लन्डनको वेस्टमिन्स्टर एबेमा हुनेछ । विश्व नेता, बेलायतको शाही परिवार, यसका राजनीतिक अभिजात वर्ग र सेना, न्यायपालिका र परोपकारी संस्थाका सदस्यहरू...

संविधान दिवसको अवसरमा आयोजित समारोहमा पत्रकारलाई निषेध 

काठमाडौं । संविधान दिवसको अवसरमा आयोजित समारोहमा सरकारले पत्रकारको प्रवेशलाई निषेध गरेको छ । कार्यक्रमको समाचार सङ्कलन गर्न पुगेका अधिकांश पत्रकारहरूलाई सुरक्षाकर्मीले समारोहस्थल बाहिर नै रोकेको हो । यसबारे कार्यक्रम आयोजक समितिसँग बुझ्दा पत्रकारको व्यवस्थापन गर्ने जिम्मा सूचना विभागलाई दिएको र...

संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन् । शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका...

एकीकृत समाजवादीले समानुपातिक सांसद नदोहोर्‍याउने, यस्ता छन छ मापदण्ड

काठमाडौँ । एकीकृत समाजवादीले पनि समानुपातिक सांसदलाई नदोहोर्‍याउने भएको छ। एमाले, कांग्रेस, माओवादीले यसपटक प्रदेश तथा प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकाहरुलाई फेरि उम्मेदवार नबनाउने निर्णय गरिसकेका छन। आइतबार र सोमबार बन्द सूची बुझाउने कार्यतालिका निर्वाचन आयोगले तय गरेको छ। समाजवादी...

अवैध संरचना निर्माणमा प्रयोग भएको रेडी मिक्स्चर पोखरा महानगरले लियो नियन्त्रणमा

काठमाण्डौ । पोखरा फेवातालको ६५ मिटर मापदण्ड भित्र कुनै पनि नयाँ संरचना निर्माण नगर्न दिइएको महानगरको निर्देशन विपरीत पोखरा ६ खहरेस्थित दीपेन्द्र महर्जनको घरको तेस्रो तला ढलानमा प्रयोग भइरहेको ग१क ४८२२ नं. को रेडी मिक्स्चर महानगरपालिकाले नियन्त्रणमा लिएको छ ।  शनिवार पोखरा महानगरपालिकाका प्...

प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल असोज १ गते राति १२ बजे पछि सकिने

काठमाडौँ । निर्वाचन आयोगले विद्यमान प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल आगामी असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने स्पष्ट गरेको छ । आयोगले राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको भदौ २८ गतेको पत्र र भदौ २९ गतेको राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझाव समेतका आधारमा संवत् २०७...

लोसपाको कार्यकारिणी समितिको बैठक बबरमहलमा जारी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । बबरमहलस्थित लोसपा कार्यालयमा बसेको बैठकमा अगामी निर्वाचनमा केन्द्रीत भएर छलफल भइरहेको कार्यकारिणी अकवाल अहमदले बताए । सातवटै प्रदेशबाट सिफारिस भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारका विषयमा विशेष छलफल हु...

जबरा महाअभियोग सिफारिस समितिको बैठक स्थगित

काठमाडौं । आज बिहान साढे आठ बस्ने तय भएको महाअभियोग सिफारिस समितिको बैठक सारिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बयानको क्रममा नाम लिएका सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आज बिहानको बैठकमा बोलाइएको थियो । तर, न्यायाधीशहरुले समितिको बैठकमा नआउने भनेपछि बैठक दिउँसो १ बजेलाई सारि...

ली स्वदेश फर्किए, सभामुख सापकोटाले गरे विदाइ

काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमण सकेर चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु् स्वदेश फर्किएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका चान्सु् बिहीबार बिहान स्वदेश फर्किएका हुन् । उनलाई  सभामुख सापकोटाले बिहीबार विहान ८ः५० बजे त्रिभुवन...