शुक्रबार १९ भाद्र, २०८३ (Friday September 04, 2026)

समाचार

विद्युत् प्राधिकरणका कर्मचारीले घुस लिदैँ गर्दा परे अख्तियारको फन्दामा

२१ भदौ २०८०, काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत् प्राधिकरण, इनरुवा वितरण केन्द्रका कर्मचारीलाई पक्राउ गरेको छ ।​ सुनसरीको इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोले सेवाग्राहीसँग घुस लिएको पाइएपछि अख्तियारले मंगलवार पक्राउ गरेको हो । उनले २५ हजा...

युएईमा राम्रो कमाई छाडेर नेपालमा च्याउ खेती

 २१ भदौ २०८०, काठमाण्डौँ । वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा रु एक करोड लगानी गरेका छन् । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा च्याउ खेती सुरु गरेका हुन् । युएईको कन्सल्टेन्ट कम्पनीमा मासिक झन्डै रु एक...

रिजालको पार्थिव शरीरलाई  पशुपतिमा अन्त्येष्टि गरिदै

२१ भदौ, काठमाडौं ।  काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष  मुकुन्द रिजालको पार्थिव शरीरलाई  दिउँसो २ः३० बजे दाहसंस्कार गर्ने कार्यक्रम रहेको  छ । रिजालको आज बिहान ७ः३० बजे काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।  २०४६ सालको ऐतिहा...

स्तनमा आउने हरेक गाँठागुठी क्यान्सरको लक्षण होइनन्  

 २१ भदौ २०८०, काठमाण्डौँ । स्तनमा कुनै गाँठागुठी आउनु महिलामा हुन सक्ने स्तन क्यान्सरको एउटा सुरुवाती संकेतको रुपमा आशंका गरिन्छ । किनभने स्तन क्यान्सरको एउटा लक्षण स्तनमा गाँठो आउनु पनि हो । यद्यपि स्तनमा आउने हरेक गाँठागुठी क्यान्सरको संकेत नहुन पनि सक्छ । तर गाँठागुठी आएमा सामान्य चेकज...

समाजवादी मोर्चाले तीन प्रदेशमा सन्देशसभा गर्ने

 २० भदौ २०८०, काठमाण्डौँ । समाजवादी मोर्चा नेपालले तीनवटा प्रदेशमा प्रादेशिक सन्देशसभा गर्ने भएको छ। मोर्चाले बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्न लागेको हो। मोर्चाले यही भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्नका लागि कार्य...

खाली जग्गा सदुपयोग गरी कागती खेती फष्टाउदैँ

 २० भदौ २०८०, काठमाण्डौँ । धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ । सदरमुकाम धादिङबेँसीमा ग्रिल व्यवसाय गर्दै आएका उनको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थालेका हुन् ।  लम्साल भन्छन्, “यो कागती मलाई लकडाउनले...

सरकारले जग्गा दिएमा क्रिकेट रंगशाला हामी बनाउछौँः प्रमुख शाह

१९ भदौ २०८०, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउन आवश्यक रहेको भन्दै यसका लागि पहल गर्न आफू तयार रहेको बताएका छन् । नेपाल र भारतबिच श्रीलंकामा भएको म्याच प्रत्यक्ष हेरेका बालेनले मंगलबार सामाजिक सञ्जालमार्फत यस्तो घोषणा...

कालो सूचीमा परे १३ निर्माण कम्पनी 

१९ भदौ २०८०, काठमाडौँ । सरकारले १३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको हो । तीन निर्माण कम्पनीलाई २ वर्ष, दुई निर्माण कम्पनीलाई २ वर्ष, एक निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य ७ निर्माण कम्पनीलाई एक वर्षसम्मका ल...

एकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियान संचालन गर्ने

१९ भदौ २०८०, काठमाडौँ । एकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियान संचालन गर्ने  भएको छ ।  सङ्गठनमा देखिएका समस्यालाई हल गदै पार्टी पङ्क्तिलाई क्रियाशील बनाउने उद्देश्यसहित मेची महाकाली अभियान चलाउने केन्द्रीय कमिटीको निर्णयलाई सोमबार बसेको सचिवालय बैठकले कार्यतालिका सहि...

नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकियो

१८ भदौ, काठमाडौं । नेपाल र भारतबीचको जारी वर्षाका कारण रोकिएको छ । नेपालले ३७.५ ओभरमा १७८ रन बनाएर ६ विकेट गुमाएको अवस्थामा वर्षा भएपछि अहिले खेल रोकिएको हो ।

देशको अर्थतन्त्र सकारात्मक बाटोमा अगाडी बढ्दै छः अर्थमन्त्री महत

१८ भदौ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक बाटोमा अगाडी बढ्दैगरेको  बताएका छन् । पोखरा पर्यटन परिषद्को वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले भूकम्प, कोभिडलगायत विभिन्न कारणले मुलुक अप्ठ्यारोबाट गुज्रिए पनि निराश बन्नुपर्ने अवस्था नरहेको बताए ।&n...

मधेस प्रदेशका स्वतन्त्र सांसद यादव पक्राउ

१८ भदौ, काठमाडौं । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई माओवादी नेताको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो । सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद यादवलाई प्रहरीले राजविराजबाट पक्राउ गरिएको जनाएको छ । जिल्ला, उच्च...

६५ रनमा गुमायो नेपालले पहिलो विकेट

१८ भदौ २०८०, काठमाडौँ ।  भारत विरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ। टस हारेर भारत विरुद्ध पहिले ब्याटिङ गरेको नेपालले १० ओभरमा पहिलो विकेट गुमाएको छ। नेपालले ६५ रन बनाउँदा ओपनर कुशल भुर्तेल शार्दुल ठाकुरको बलमा विकेटकिपर इशान किशन द्वारा क्याचआउट भए। भारतले सुरुवातमानै नेपालको विक...

 कानुन निर्माणमा जिम्मेवार बनौँः प्रधानमन्त्री प्रचण्ड

१८ भदौ २०८०, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान बमोजिम बन्न बाँकी रहेका कानुनहरूको निर्माण कार्यलाई सरकारले प्राथमिकतासहित अगाडि बढाइरहेको बताएका छन् ।  सोमबार दिउँसो संविधान बमोजिम बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० को सम्बन्धमा राष्ट...

एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि कँडेल र रिजालको उम्मेदवारी दर्ता

१७ भदौ, काठमाडौं ।  नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । सहमतिको प्रयास असफल भएपछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेका हुन् । प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि नेताहरु छलफलमा जु...

विषालु च्याउलाई कसरी चिन्ने ?

१७ भदौ, काठमाडौं ।  बाहिरी आवरण हेरेर मात्र च्याउ विषालु हो कि होइन भन्ने छुट्याउन सकिंदैन । तैपनि जंगलमा उम्रिएको कुनै च्याउबाट नमिठो गन्ध आएको छ र त्यसमा झुसको मात्रा अत्यधिक छ भने त्यो च्याउ विषालु हुन सक्छ । च्याउबाट तीतो स्वादको गन्ध आएको छ र च्याउ रङ्गीचङ्गी छ भने पनि त्यो विषालु हुन...

म्याग्दीमा लोप हुँदै रैथाने बाली

१७ भदौ, काठमाडौं ।   आनुवांशिक स्रोत र जैविक विविधताले युक्त म्याग्दीका ग्रामीण क्षेत्रबाट विभिन्न ९७ जातका रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् । करिब सात वर्षअघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बालीका साथै जिल्लाका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुग...

राप्रपाले भदौ २७ मा काठमाडौंमा विरोध सभा गर्ने

१७ भदौ, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ भदौमा काठमाडौंमा विरोध सभा गर्ने भएको छ । आइतबार बसेको पार्टी पदाधिकारी बैठकले हिन्दुत्वको रक्षा, हिन्दु राष्ट्र, राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी र विभिन्न भ्रष्टाचार काण्डको छानबिनको माग गर्दै राप्रपाले विरोधसभा राखेको हो ।...

कोदोबालीलाई खुम्रे कीराले सखाप पारेपछि किसान चिन्तित 

१७ भदौ २०८०, काठमाडौँ ।  बागलुङ नगरपालिकाको अधिकांश क्षेत्रमा लगाइएको कोदोबालीमा खुम्रे कीराको समस्या देखिएकोले किसान चिन्तित भएका छन । खुम्रेकीराका कारण कोदोको डाठ धमाधम सुक्न थालेपछि बागलुङ नगरपालिकाभित्रका किसान चिन्तित बनेका छन् । बागलुङ नगरपालिकाको सिगाना, मालिका, भान्सा, रायडाँडा र...

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक जारी

१७ भदौ २०८०, काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनबारे छलफल गर्न बैठक बोलाएको उपाध्यक्ष राजेन्द्र  पाण्डेले जानकारी दिए । पाण्डेले  भने,‘ केन्द्रीय कमिटीको निर्णय कार्यान्वयनका सम्बन्धमा आवश्यक गृहकार्य ग...