शुक्रबार १९ भाद्र, २०८३ (Friday September 04, 2026)

समाचार

पशुपति क्षेत्रको पार्किङ सम्झौता तोडियो, अब निःशुल्क हुने

२ असोज, काठमाडौँ  ।  पार्किङ शुल्क विवाद सँगै बक्यौता रकमका कारण पशुपति क्षेत्रभित्रको बसपार्क निःशुल्क गरिएको छ । पार्किङ व्यवस्थापनको जिम्मा पाएको तत्त्व इन्भेस्टमेन्ट प्रा.लि.ले ४१ लाख बढी बक्यौता रकम भुक्तान नगरेको र पार्किङ शुल्कमा समेत अनियमितता गरेको भन्दै पशुपति क्षेत्र विकास...

काँक्रो खेतीबाट भरतको वार्षिक ५ लाख आम्दानी 

२ असोज, काठमाडौँ  ।  शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिक रूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । मौसमी र बेमौसमी काँक्रो खेती गरी उनले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्दै आएका छन् । स्थानीय जातका र वर्णशङ्कर (हाइब्रेड) जातका काँक्रो खेतमा...

पार्टी एकता लागी नाम फेर्न तयार भयो माओवादी केन्द्र 

१ असोज, काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) समान विचारधारा भएका कम्युनिस्ट घटकहरु सँग पार्टी एकताका लागि नाम फेर्न तयार भएको छ ।  लामो समयदेखि नेकपा (माओवादी केन्द्र) ले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी, विप्लव नेतृत्वको नेकपा, बा...

तीज पर्वले महिलाहरूको समान पहुँचलाई  सशक्त बनाएकोछः पूर्वराष्ट्रपति भण्डारी

१ असोज, काठमाडौं ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउने बताएकी छन्।  हरितालिका तीजको शुभकामना दिँदै उनले यस्ता पर्वले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता...

देशको विकासमा  युवाहरूको भुमिका निर्णायकः गृहमन्त्री श्रेष्ठ

१ असोज, काठमाडौं ।  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको एकता र विकासको लागि युवाहरूको निर्णायक भूमिका रहेको बताएका छन् । गोरखा–काठमाडौँ युवा समाजद्वारा आयोजित युवाहरू भेटघाट तथा साक्षात्कार कार्यक्रममा उनले देश युवाहरूको भएको बताए ।  ‘नेपाल आजसम्म  स...

पुरानो मोबाइल लुकाएर सीआईबीको शरणमा पुगेका थिए  महरा र  पुन

१ असोज, काठमाडौं ।  ६० किलो सुन तस्करी र भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा आरोपित रहेका माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनले प्रहरी अनुसन्धानलाई असहयोग गरेको पाइएको छ । भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करी प्रकरण र विम...

मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु

१ असोज, काठमाडौं ।  हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ। मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै स्याउ फलेका छन्। स्याउको राजधानीसमेत भनिने मार्फा र टुकुचेका बगैंचा स्याउले राताम्य भएका छन्।...

संसद विघटनको असरले कानुन निर्माणमा समस्या पर्दै गयोः सभामुख घिमिरे 

१ असोज, काठमाडौं ।  सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अघिल्लो कार्यकाल पूर्णतः सञ्चालन हुन नसकेको बताएका छन् । यसको असर संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा समस्या पर्दै गएको उनको टिप्पणी छ । ‘कानुन बनाउने थलो कहिले विघटन भयो, कहिले पुनःस्थापित भयो । यसले गर्दा केही...

राजनीतिमा युवा हस्तक्षेपको आवश्यकता भयोः पुर्वप्रधानमन्त्री ओली

३० भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समय देश अत्यन्तै प्रतिकूल अवस्थामा रहेको बताउँदै युवा हस्तक्षेपको आवश्यकता रहेको बताए । शनिवार काठमाडौँमा भएको बासँग बालबालिका कार्यक्रममा बोल्दै उनले  विकासको हिसाबले, सुशासनको हिसाबले, हरेक हिसाबले देश नराम्रो अवस्थामा रह...

कर्णाली प्रदेशमा एमाले नेतृत्वका लागी  आकांक्षी बढ्दो

३० भदौ, काठमाडौं । आगामी १०–११ असोजमा हुने कर्णाली प्रदेश अधिवेशनका लागि आज प्रतिनिधि चयन भएका छन् । प्रदेश कमिटीका प्रचार प्रमुख सूर्यमणि गौतमका अनुसार, कर्णालीका १० जिल्लाबाट ५५४ र जनसंगठनहरुबाट ५० गरी ६०४ जना प्रतिनिधि चयन हुनेछन् । प्रतिनिधि चयनसँगै पहिलोपटक हुने प्रदेश अधिवेशनको औ...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

३० भदौ, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको भ्रमणमा निस्किएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले पाएका छन् ।  प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य...

विद्युतीय गाडी किन्ने ग्राहक बढे

३० भदौ, काठमाडौं ।  ललितपुरका नितेश अमात्यले पेट्रोल गाडी बेचेर नाडा अटो शोमा टाटाको इभी टियागो बुक गरेका छन् । ‘टाटाको इभीमा सेफ्टी रेटिङ राम्रो भएर यो रोजेको हुँ । मैले टियागो २ वर्षदेखि कुरिरहेको थिएँ ।’ पेट्रोल गाडी चढ्ने रहर पुगेर विद्युतीय गाडी किन्न लागेको उनको भनाइ छ ।...

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान

३० भदौ, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले...

पार्टी विभाजनले नेम्वाङ दुःखी हुनुहुन्थ्यो : पुर्वप्रधानमन्त्रि खनाल

२६ भदौ, काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुवास नेम्वाङको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् । शोक वक्तव्य निकाल्दै उनले नेम्वाङ आफ्नो सातौं कक्षादेखिको सहपाठी भएको स्मरण गरेका छन् । माध्यमिक शिक्षा सँगसँगै अध्ययन गरेको, त्रिचन्द्र कलेजमा आईएससीसँगै पढेको...

नेम्वाङलाई राजकीय सम्मान, अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने

२६ भदौ, काठमाडौं ।  संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्या...

एमाले नेता नेम्वाङको निधन

२५ भदौ, काठमाडौं ।  एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले अनलाइनखबरलाई बतायो । पूर्वसभामुख स...

६० किलो सुन  प्रकरणमा एक अधिकृत सहित विमानस्थल भन्सारका ३ कर्मचारी पक्राउ

२३ भदौ, काठमाडौं ।  ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाहरु वीरेन्द्र नेपाली र कमल परियार रहेका छन् । ब्रेक सु मा लुकाएर गरिएको...

सर्वोच्चको फैसलालाई सम्मान गर्दै  अर्को सरकार बनाउन लाग्छौंः  कांग्रेस नेता राई

२१ भदौ, काठमाडौं ।  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताएका छन् । सर्वोच्च अदालतले अल्पमतले बहुमतलाई शासन गर्नेगरी फैसला दिए पनि सम्मान गर्ने राईले बताए । ‘अल...

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, हिक्मत कार्कीलाई नियुक्त गर्न सर्वोच्चको परमादेश

२१ भदौ, काठमाडौं ।  सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त हुने आदेश गरेको छ । साथै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । १६ साउनमा मुख्यमन्त्री नियुक्त भएक...

टीआरसीबारे सर्वदलीय छलफल गर्ने सरकारको तयारी

 २१ भदौ २०८०, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा सर्वदलीय बैठक राख्ने तयारी गरेका छन् । बिहीबार प्रधानमन्त्री प्रचण्ड आफ्नो चीन भ्रमणबारेको छलफलमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा जाँदैछन् । दिउँसो १ बजे प...