शुक्रबार १९ भाद्र, २०८३ (Friday September 04, 2026)

समाचार

दुई वर्षभित्र ‘वाम नेकपा’ सम्भव छः महासचिव भुसाल

१४ माघ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले छरिएर रहेका कम्युनिष्ट र समाजवादी पार्टीहरुको एकता आवश्यक भएको बताएका छन् ।    सबै समाजवादी र वामपन्थी पार्टीलाई एकताबद्ध गर्ने प्रयास भइरहेको पनि बताए । । समाजवादमा विश्वास राख्ने र बामपन्थी दलहरुलाई एकता गराई ने...

राखेपले गर्यो २० औं एसियाली खेलकुद विशेष प्रशिक्षण कार्यक्रमको घोषणा

१४ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले ‘मिसन २०२६’ अन्तर्गत २० औं एसियाली खेलकुद विशेष प्रशिक्षण कार्यक्रमको घोषणा गरेको छ ।काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै परिषद्ले माघ १५ गते देखि २० औं एसियाली खेलकुदको तयारी प्रशिक्षणको कार्यक्रम सुरु गर्ने घोषणा गरेको हो ।   ...

मेयर बालेनको एक्सनः महानगर शिक्षा शाखा प्रमुखलाई स्पष्टीकरण

१४ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले महानगर शिक्षा शाखा प्रमुख सिताराम कोइरालालाई स्पष्टीकरण सोधेको छ । मेयर नै संयोजक रहने समितिले नगरेको निर्णयलाई ‘निर्णय भएको’ भनेर पत्र लेखेको पाइएपछि मेयर बालेन शाहले स्पष्टीकरण सोधेका हुन् । उनलाई मेयर शाहले सात दिनभित्...

प्रहरी समायोजनको काम अघि बढाउने निर्णय

१४ माघ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानून (गृह) मन्त्रीहरुसँग प्रहरी समायोजनको विषयमा छलफल गरेका छन्। गृहमन्त्री श्रेष्ठले आइतबार सातै प्रदेशका आन्तरिक मामिला तथा कानून (गृह) मन्त्रीहरुसँग प्रहरी समायोजन, संघीय प्रहरी विधेयक र द...

विश्व सम्पदामा सूचीकृत हुँदै पनौती नगर

१४ माघ, काठमाडौं ।  ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक हिसाबले महत्वपुर्ण नगर पनौती विश्व सम्पदामा सूचीकृत हुने भएको छ। विशेष गरी पनौतीको वडा नं ७ (बजार क्षेत्र)लाई विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्र सङ्घीय अङ्ग (युनेस्को)को मापदण्ड पूरा गर्ने कार्य अन्तिम चरणमा पुगेको नग...

आजबाट शुरु हुँदै नेकपा एसको महाधिवेशन तयारी राष्ट्रिय सम्मेलन 

१४ माघ, काठमाडौं ।  नेकपा एकीकृत समाजवादी (एस) को राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदै छ । आगामी जेठ पहिलो सातामा पार्टीको महाधिवेशन गर्नेका निमिता विधान हेरफेर लगायतका एजेण्डसहित प्रज्ञा भवनमा बिहान ११ः३० बजेबाट सम्मेलन सुरु हुनेछ । सम्मेलनमा पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ता बा...

ताप्लेजुङको पाथीभरामा भारी हिमपात

१३ माघ , काठमाडौं ।  शुक्रबार देखि ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र पाथीभरा मन्दिरसहितका उच्च ठाँउमा बाग्लो हिमपात भएको छ । पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । यस अघि कात्तिकमा सामान्य हिमपात भएको थियो । भने अहिले पाथीभरा मन्दिर क्...

वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण व्यवस्थित गर्ने प्रतिबद्धता

१२ माघ,काठमाडौँ ।  शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको कार्यक्रममा वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण र पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका छन् । दुवै काम प्रभावकारी हुन नसक्दा विदेशमा धेरै नेपालीहरू अप्ठ्यारामा पर्नुका...

सहायक वन अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा

१२ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहायक वन अधिकृतलाई घुससहित नियन्त्रणमा लिएको छ । काठ चिरानको लागि सिफारिस गरिदिने भन्दै वन अधिकृत पार्देले सेवाग्राही बाट घुस लिएको जानकारी पछि। बहीबार घुससहित बाँकेको सब–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्देलाई...

नेपाल भ्रमणमा आउँदै चिनियाँ उपमन्त्री सुन हेयान

११ माघ काठमाडौँ । अन्तर्राष्ट्रिय विभाग चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल शुक्रवार नेपाल भ्रमणमा आउने भएको छ । हेयान बंगलादेश हुँदै नेपाल आउन लागेकी हुन् ।  बङ्गलादेशमा नयाँ मन्त्रीपरिषद् गठन भए पछि मंगलबार बंगलादेश पुगेकी हेयानले त्यहाँका प्रधानमन्...

सगरमाथा क्षेत्रमा चिसो बड्दा घटे पर्यटक

९ माघ, काठमाडौं । सोलुखुम्बु लगाएतको हिमाली क्षेत्रमा बिगत वर्षको चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएता पनि यस वर्षको हिउँद सुनसान जस्तै बनेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चे सोलुखुम्बुको तथ्याङ्क अनुसार अघिल्लो बर्षको तुलनामा सगरमाथा क्षेत्र भ्रमण गर्नेको संख्या ३० प्रतिशतले घटे...

अफगानिस्तानमा रुसी जहाज दुर्घटना 

७ माघ, काठमाडौं ।  भारत बाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको रुसी जहाज अफगानिस्तानमा दुर्घटनामा परेको छ । रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यम र रसियाली अधिकारीहरुका अनुसार जहाजमा ६ जना यात्रु थिए र त्यो विमान चार्टर गरिएको थियो ।   जहाज अफगान...

उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

६ माघ, काठमाडौं । उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना रहेको छ । भने तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी भू–भागमा आंशिक बदली भएको छ । जसका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमा...

आजदेखि राष्ट्रिय सभा निर्वाचन आचारसंहिता लागू हुने

२ माघ, काठमाडौं ।  यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आज देखि आचारसंहिता लागू गर्न लागेको हो ।   आचारसंहिता लागू भएपछि भोट माग्न पा...

देश भर माघे सङ्क्रान्ति पर्व मनाइँदै

१ माघ, काठमाडौं । प्रत्येक वर्ष जस्तै माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व देशभर स्नान, जप, ध्यान र साधना दान आदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा भोलि...

रामबहादुर बम्जनको घरमा भेटिएको ३ करोड पैसाको चाङ 

 २५ पुस, काठमाडौं ।  काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५०० नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बरा...

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद

२५ पुष, काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय तोकेको हो । यस अघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो । फैसलामा भनिएको छ, ‘परिवर्तित न...

मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठलाई प्रवक्ताको जिम्मा 

२४ पुस,काठमाडौं  । मन्थली नगर कार्यपालिकाको २१ औँ बैठकले मन्थली नगरपालिका–८ का वडाध्यक्ष श्रेष्ठलाई कार्यपालिका प्रवक्ताको जिम्मेवारी तोकेको छ । यस अघि प्रवक्ताको जिम्मेवारी कसैलाई पनि दिईएको थिएन ।    श्रेष्ठलाई प्रवक्ता तोके संगै बैठकले मन्थली नगरपालिकाको चौथो हिउँदे वि...

अनुयायीहरुको हत्या, बलात्कार र बेपत्ता गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ

२४ पुस, काठमाडौं ।  तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।   सीआईबीले लामो समयदेखि बम्जनको खोजी गरिरहेको थियो । पुस २०७६ मा सि...

बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टीलाई बहुमत

२३ पुस, काठमाडौं ।  बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले जित हासिल गरेको छ । प्रमुख प्रतिपक्षी दलको बहिस्कारका बाबजुद आइतबार भएको निर्वाचनमा अवामी लिगले दुई तिहाइ सिटमा जित हासिल गरेपछि शेख हसिना लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएकी...