१५ फागुन, काठमाडौं। आठौं एसिया इकोनोमिक डाइलगमा भाग लिन भारत पुगेकी परराष्ट्र सचिव सेवा लम्सालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी छन् । आठौं एसिया इकोनोमिक डाइलग–२०२४ मा भाग लिन परराष्ट्र सचिव सेवा लम्साल मंगलबार भारतको पुने गरेकी हुन् । सोही क्रममा उनले भ्रमणको पहिलो दिन दि...
८ फागुन, काठमाडौं । कृषि क्षेत्र र उत्पादको लागि अति आवश्यक रासायिनक मल चीन बाट ल्याइएको १० महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ। एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो। कृषिको सिजन सुरु हु...
७ फागुन,काठमाडौं । नेपाली बाजा सारंगी, मादल, धिमे र बाँसुरीलाई हिपहपसँग मिश्रण गरे कस्तो संगीत सुनिएला? अमेरिकी र नेपाली कलाकारले पृथ्वीका दुई भूगोलको सांगीतिक स्वादलाई भिन्न शैलीमा बुन्ने प्रयत्न गरे। ‘सांस्कृतिक दूत’को रुपमा काठमाडौं आइपुगेका अमेरिकी कलाकार माजी मुताफा, सब्सटेन्स...
७ फागुन,काठमाडौं । बीपी राजमार्ग हुँदै आउजाउ गर्नु पर्नेलाइ सोध्नै पर्दैन्। उनीहरुले १,२ किलो झोलामा जुनार त बोकेकै हुन्छन्। २००७ सालमा प्रजातन्त्र आएपछि तत्कालीन सरकारले देशका विभिन्न क्षेत्रलाई ‘कृषि क्षेत्र’को रुपमा विकास गरेर सोही अनुरुप माटो अनुकूल खेती प्रोत्साहन गर्न थ...
७ फागुन, काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सार्वजनि...
७ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०८१÷८२ लाई १८ खर्बको ‘सिलिङ’ (बजेट सीमा) पाएको छ । यस अन्तर्गत राजस्वले १२ खर्ब ४५ अर्ब रुपैयाँमात्र पुग्ने अनुमान राष्ट्रिय स्रोत अनुमान समितिले गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहने स्रोत समितिल...
५ फागुन, काठमाडौं । शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकले विमानस्थलको विस्तारको प्रकृया तत्काल अगाडि बढाउने सहमति भएको हो। सोमबारदेखि सर्भेको काम सुरु हुने र एक हप्ताभित्रै सक्ने गरी काम गरिने महानगरपालिकाले जनाएको छ। समग्र विमानस्थल विस्तार सहजीकरणको लागि नेप...
४ फागुन, काठमाडौं । परम्परागत रुपमा गाईभैँसी पाल्ने किसान घट्दै जाँदा र आधुनिक सामग्री प्रयोग गर्न थालेसँगै काठका ठेकीको व्यवसाय कम हुन थालेको छ। यो पेसा बाट जीविकोपार्जन गरेका व्यवसायीमा समस्या हुन थालेको छ। परम्परागत काठका ठेकी बनाउने पेसा बाटै आफ्ना परिवार पहिला चलाए पनि अहिले आम्दानी हुन नसक्दा...
३ फागुन, काठमाडौं । नेपालको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नजिक पुगेको छ । अर्थ मन्त्रालय मातहत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको आँकडा अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को सात महिना (साउन–माघ) सम्म सरकारले २ खर्ब २ अर्ब ४३ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण लिएको छ । कुल सार्वजनिक ऋण २३...
३ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आइतबार अन्तर्वार्ता हुने भएको छ। त्रिवि उपकुलपति सिफारिस समितिले अल्पसूचीमा परी प्रस्तुतिकरणमा सहभागी भएकाहरुको अन्तर्वार्ता आइतबार हुने जनाएको छ। समितिको सूचना अनुसार आइतबार बिहान साढे ८ बजेदेखि कुशुम शाक्य, केशरजंग बराल, गोव...
२९ माघ, काठमाडौं। दुई सय पटकभन्दा बढी रक्तदान गरेका अर्जुन मैनालीले अमेरिकामा आत्मदाह गरेका छन्। काभ्रे घर भएका रक्तदाता मैनाली सन् २००७÷०८ देखि अमेरिकामा बसोबास गर्न थालेका हुन्। सुरुमा उनी न्यूयोर्कमा बस्ने गर्थे । अहिले नर्थ क्यारोलिनामा परिवारसहित बसिरहेका थिए। &n...
२८ माघ, काठमाडौं । यस अघि अभियन्ता ईः ले काठमाडौंका फुटपाथ व्यवसायीलाई जीविकोपार्जनको विकल्प दिनुपर्ने माग गर्दै काठमाडौं महानगरपालिकाको कार्यालयबाहिर १९९ घण्टा उभिएका थिए। उनले फेरि लुम्बिनीको मायादेवी मन्दिर बाट सिंहदरबारतर्फ यात्रा सुरु गरेका छन्। ईः ले सहरी गरिबको कुरा सुनाउन मायादेवी–सिं...
२८ माघ,काठमाडौं । भारतीय समाचार संस्था आइएएनएसले जनाए अनुसार ‘इण्डियन आइडल’ फेम्ड नेपाली गायिका मेनुका पौडेलले संजय मिश्रा स्टारर ‘कर्मा मिट्स किस्मत’ बाट पाश्र्वगायिकाको रुपमा बलिउड डेब्यु गर्ने भएकी छन्। यो फिल्मलाई गीताञ्जली सिन्हाले लेखन तथा निर्देशन गर्नेछिन्।...
२७ माघ, काठमाडौं । तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाएका छन्। आज देखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँ...
२६ फागुन, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफु नियुक्त भएको चार महिनापछि सरकारलाई पूर्णता दिएका छन् । चार मन्त्री र दुई राज्यमन्त्री थप गर्दै कार्कीले सरकारलाई पूर्णता दिएका हुन् । २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले भोलिपल्ट दुई जना मन्त्री नियुक्त गरेका थ...
२६ फागुन, काठमाडौं । राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी ५ वर्षे कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा शुक्रबार सिंहदरबारस्थित आयोगको कार्यालयमा छलफल भएको हो । छलफलमा आयोगका उपाध्यक्ष डा। मीनबह...
२५ माघ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने बताएका छन् । सिंहदरबारमा बिहीबार आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान सम्बन्धी छलफलमा बोल्दै उनले बजेट विशुद्ध अर्थशास्त्...
२५ माघ,काठमाडौं । सर्वोच्च अदालतले नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०को कार्यकारी निर्देशक हुन एस ४ तहका वैज्ञानिक डा। ध्रुवराज भट्टराई अयोग्य रहेको आदेश सुनाएको छ। भट्टराईलाई पहिलो पटक कायम मुकायम निर्देशक नियुक्त गर्ने परिषदका अध्यक्ष एवं कृषिमन्त्री वेदुराम भुसालको निर्णयविरुद्ध सर्वोच्च...
२३ माघ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले पैसा जुटाउन कठिन भएको भन्दै निर्माणको कामबाट हात झिके पछि ठप्प र्निमार्ण संरचना अब बन्ने पक्का भएको छ। मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गौतम बुद्ध अन्तर्राष्ट्र...
२३ माघ, काठमाडौं। आज नेपाल बार एसोसिएसनका प्रतिनिधि र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङ बिच शिष्टाचार भेटवार्ता भएको छ । भेटको अवसरमा राजदूत छनले नेपाल र चीन बीच आपसी सहयोग र समन्वयको नयाँ अध्याय सुरु भएको र आगामी दिनमा अझै राम्रो र प्रगाढ सम्बन्ध हुने विश्वास व्यक्त गरेका छन...