१३ वैशाख, काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार बाट सात घण्टामै चीनको सीमावर्ती क्षेत्र रहेको ओलाङचुङगोला पुग्ने सडकको पहुँच पुगेसँगै सहज हुने भएको छ। विगतका वर्षमा सदरमुकाम फुङ्लिङ बाट तीन दिन यात्रा गरेपछि मात्र ओलाङ्चुङगोला पुग्न सकिन्थ्यो। अहिले सडक पुगे पछि सहज बनेको र ओल...
११ वैशाख, काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा उनी दिउँसो ३ः३५ मा विशेष विमानमार्फत काठमाडौं आइपुगेका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनीसँग डेढ सयभन्दा बढीको भ्रमण दल छ। त...
११ वैशाख, काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन देखि पाँच दिन सम्म बालजु बाइसधारामा लाग्ने मेला आज बाट सुरु भएको छ। काठमाडौंको बालाजु बाइसधारामा स्नान तथा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो लागेको छ। स्थानीय नेवार समुदायले ‘ल्हुति पुन्हि’ पनि भन्ने गर्छन्। बाइसध...
१० वैशाख, काठमाडौं । नेपाल भ्रमणमा पहिलो पटक आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने भएका छन्। अमिरलाई राष्ट्रपति पौडेलले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यलयले जानकारी दिएको छ। उनी मंगलबार साँझ...
९ बैशाख, काठमाडौं । नेपालम पाइने र नेपाली बन जंङ्गलमा बस्ने प्रख्यात बया तोप चरा ठूलो झुण्डमा रुखमा वा घारीमा बस्ने चरा देख्नु भएको छ भने ती इञ्जिनियर बया तोप चरा हुन सक्छन्। यी चराहरु आफ्नो समूहमा बस्छन्। एउटै रूखमा सयौं संख्यामा गुँड बनाएका हुन्छन्। तोप चराले आफ्नो गुँड बनाउनको लागि लामो हाँगा...
९ वैशाख, काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिन नेपाल भ्रमणमा आउने भएका छन्। अमिर थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा २३ र २४ अप्रिलमा नेपालको राजकीय भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल भ्रमणका क्रममा अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवा...
८ वैशाख, काठमाडौँ । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन्। सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको उत्साह जनक सहभागिताले राजस्व सङ्कलनमा बृद्धि भएको छ। सगरमाथा आरोहणको अनुमतिबापत हालस पर्यटन विभागका जम्मा रु ५६ करोड ४० लाख ३१ हजार एक सय ८...
७ वैशाख, काठमाडौं । सवारी साधनको कर तिर्ने झन्झटिलो प्रावधान हटाउन राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सुझाव दिएको छ। एक प्रदेशमा दर्ता भएको सवारी साधन अर्को प्रदेशमा चलिरहेको भए कर तिर्न सोही प्रदेशमा आउनु पर्ने हुँदा सो समस्या हटाउन र देशैभरि बाट कर तिर्ने व्यवस्था गर्न सिफारिस गर...
७ वैशाख, काठमाडौँ । नेपालमा हिउँ चितुवाको सङ्ख्या गत वैशाख देखि भदौसम्म सञ्चालन गरिएको ‘क्यामेरा ट्र्याप’ले डोल्पामा हिउँ चितुवाको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको पाइएको छ। नेपालको उच्च हिमाली भु–भागमा पाइने हिउँ चितुवाको बासस्थानमध्ये ४२ प्रतिशत भाग संरक्षित क्षेत्रभन्दा...
५ वैशाख, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एल एई अन्सारी बिच शिष्टाचार भेटवार्ता भएको छ। भेटमा श्रममन्त्रीले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न आग्रह गरे। ‘हामी सीपयुक्त नेपाली श्रमिक रो...
५ वैशाख, काठमाडौँ । आज हिन्दु धर्मावलम्बीहरुले देश विदेशमा रामनवमी पर्व मनाइँदै छन् । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ। श्रद्धापूर्वक भत्तजनहरुले रामको पूजा गरेर यो पर्व मनाउने गर्छन्। त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीर...
३ वैशाख, काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला मुख्य सुरुङमार्गको सोमबार ‘ब्रेक–थ्रु’ भएको छ। नागढुङ्गा सुरुङ निर्माण परियोजनाको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सुरुङ ‘ब्रेक थ्रू’ गरिएको हो। चन्द्रागिरि नगरपालिकाको ब...
३ वैशाख, काठमाडौं । विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा पदयात्रा पर्यटनका संख्या बढ्दो अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार गत साउनदेखि चैतसम्मको अवधिमा दक्षिण एसियाली मुलुकका ५९ हजार ९ सय ३९ र अन्य मुलुकका ८४ हजार ७ सय ३६ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। यो...
३० चैत, काठमाडौं । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमाना बाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति भएको छ। ६ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ। त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ। अर्...
२७ चैत, काठमाडौं । क्यानडाले पहिलोपटक आफ्नो देशमा भित्रिने अस्थायी बासिन्दाको सङ्ख्यामा सीमा तोक्ने तयारी गरेको छ। आप्रवासी मन्त्री मार्क मिलरले आगामी तीन वर्षका लागि अधिकतम सीमा तोक्ने तयारी भइरहेको बताएका छन्। मन्त्री मिलरका अनुसार सरकारले तोक्ने नयाँ सीमा सेप्टेम्बरमा सार्वजनि...
२७ चैत, काठमाडौं । परम्परागत विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने विश्वप्रसिद्ध बिस्केट जात्रा आज चैत २७ गतेदेखि सुरु हुँदै छ। नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजा सहितको योःशि उठाइने र वैशाख १ गते दिनभर ल्यासिं...
२६ चैत, काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। जात्रा विभिन्न कार्यक्रम गरि मनाइदै छ। जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतक...
२५ चैत, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले चैत मसान्त भित्रै सबै जिल्लारुहमा किताब पुग्ने बताएको छ। नयाँ शैक्षिक सत्रको सुरुहुनै लाग्द सबै जिल्लाहरुमा आवस्यक किताब पुर्यउने गरि काम भइरहेको र अधिकांश जिल्लाहरुमा पुगिसकेको छ। नपुगेको बाँकी जिल्लाहरूमा सोमबार देखि वितरण सुरू हुने केन्द्र...
२५ चैत, काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सलट्यान्टमा रोडरिक इस्टविक नियुक्त भएका छन्। टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टिमको बलिङ कन्सलट्यान्टमा इस्टविकलाई नियुक्ति गरिएको हो। ६३ वर्षीय इस्टविक पछिल्लो समय वेष्ट इण्डिजको बी टीमको प्रशिक्षक थिए। ने...
२४ चैत, काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनी बाट नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने ५ बुँदे लुम्बिनी संकल्पपत्र सार्वजनिक गरिएको छ। ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट नेपाललाई शान्ति पर्यटन केन्द्रको रूपमा विकास गर्दै देशको समृद्धिमा योगदान पु¥याउने संकल्प...