शुक्रबार १९ भाद्र, २०८३ (Friday September 04, 2026)

समाचार

नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोको जोखिममा   

३१ जेठ, काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको अधिकंश ठाउँ पहिरोको जोखिममा रहेको सडक डिभिजनको कार्यालय चितवनले जनाएको छ।  सडक पहिरोको उच्च जोखिममा रहेका क्षेत्रहरु मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल रहेको छ। नाम्सी, कालीखोला र तुइन खोला सडकको पहिरो नियन्त्रणका लागि ५२ करोड रुपै...

शास्त्रीय, परम्परागत नृत्यको संरक्षण्मा जुट्दै ः संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठान 

२९ जेठ, काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठान नृत्य विभागद्धारा आयोजित शास्त्रीय एवम् परम्परागत नृत्य प्रस्तुुतीको कार्यक्रम संस्कृतिक संस्थान जमलमा भएको छ।   कार्यक्रमको सभापति वरिष्ठ लोक गायक तथा प्रतिस्ठानका उपकुलपति राम्मु राईले गर्नु भएको थियो। प्रमुख अतिथिमा ललितकाला प्र...

नेप्सेमा कारोबार वृद्धि ८.९० अंकले बढ्यो परिसूचक

२८ जेठ, काठमाडौं । सेयर बजारमा नेप्से परिसूचक ८.९० अंक (०.४२ प्रतिशत) ले बढेर २०८२.०२ को बिन्दुमा पुगेको छ। नेप्सेमा सूचीकृत भएर संस्थापकको लकइन नखुलेको र कम पूँजी भएका कम्पनीहरूको सेय मूल्यमा उचाल्न ‘स्पेकुलेटिभ प्रवृति’ बजारमा हाबी भएको छ। सेयर खरिद गर्दा कारोबार रकम साढे ५ अर्ब पु...

रसुवा गोसाइँकुण्डमा मेला सुरु

२६ जेठ, काठमाडौं । रसुवामा गोसाइँकुण्ड गङ्गा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नान मेला सुरू भएको छ। गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। ४३८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आ...

यार्सागुम्बा सङ्कलनले राज्यकोषमा राजस्व बृद्धि

२५ जेठ, काठमाडौं । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस वर्ष सात हजार चार सय जना यार्सा सङ्कलनमा गएका छन्। बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरू बाट सरकारले रु एक करोड २५ लाख ८७ हजार पाँच सय सय राजस्व सङ्कलन गरेको छ। यसपटक गत वर्षको...

चीनसँगको सीमा क्षेत्रमा सुरक्षा अधिकारीद्वारा निरीक्षण

२४ जेठ, काठमाडौं । तिब्बतसँग सिमाना जोडिएको चीनको स्वशासित क्षेत्र उरै नाकामा सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ। नेपाली सुरक्षाकर्मीको टोली कोरोना महामारीपछि पहिलोपटक उरै नाकामा पुगेको हो।  सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका...

आज देशव्यापी मनाइयो विश्व वातावरण दिवस 

२३ जेठ, काठमाडौँ । आज देशव्यापी ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइएको छ। देशव्यापी रूपमा विभिन्न संघ–संस्था र विद्यालयहरुले पनि यही नाराकासाथ दिवस मनाएका हुन्। संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको असर, जैविक विविधताको विनाशले स्वस...

चुरे क्षेत्रमा चोरीसिकारी बढ्दा पशुपक्षीं मासिँदै

२२ जेठ, काठमाडौं ।  चुरे क्षेत्र कटारी नगरपालिका–१, २, ३, ५ र ६ का सामुदायिक र सरकारी वन क्षेत्रमा चोरीसिकारी बढ्दा पशुपक्षीं मासिदैं जान थालेका छन्।  कटारी–३ का स्थानीयको जानकारी अनुसार सिकारीले वन क्षेत्रमा दिनहुँजसो निलगाई, बँदेल, मृग, मयुर, कालिज, धनेस जस्ता पशुपक्षीहरु...

ढोरपाटन पर्यटक क्षेत्रमा राजस्व सङ्कलन वृद्धि

१३ जेठ, ढोरपाटन (बागलुङ) । नेपालको एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व सङ्कलनमा समेत वृद्धि हुन थालेको छ। ढोरपाटनमा विदेशी पर्यटक सिकार खेल्न र आन्तरिक पर्यटक घुमफिर गर्न आउने गरेका छन्। विसं २०४४ मा स्थापना भएको सिकार आरक्षमा विदेशी पर्यटकका लागि उत्कृष्ट गन्...

१६ औं पटक जित्यो पीएसजीले फ्रेन्च कपको उपाधि

१३ जेठ, काठमाडौं । गएराति भएको फाइएनलमा लियोनलाई २–१ ले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपको उपाधि जितेको छ। यस संगै पीएसजी च्याम्पियन बनेको हो। १५ औं पटक पीएसजीले फ्रेन्च कप जितेको हो। पीएसजीका लागि उसमान डेम्बेले र फाबियन रुइजले गोल गरे। लियोनका लागि जेक ओ’ब्रेन...

कृत्रिम रुपमा पकाइएको फलफूल नखान विज्ञको सुझाव

११ जेठ, काठमाडौं ।  पाकेको आँप वा फलफूल पाक्ने मौसम भन्दा पहिले बजार ल्याइएको कृत्रिम रुपमा पकाइएको जानेर नखान विज्ञहरुले सुझाव  दिएका छन्। ताजा अनि पाकेका फलफूलमा पर्याप्त मात्रामा भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट, पानीको मात्रा पर्याप्त हुने हुँदा ताजा फलफूलले शरीरलाई हाइड्रेटेड...

टिप्ताला नाका खुलाउने तयारी हुदैं 

९ जेठ, ताप्लेजुङ । चीन र नेपालको दुई पक्ष समझदारीमा ताप्लेजुङमा अवस्थित टिप्ताला नाका खुलाउने तयारी भइरहेको छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनका तर्फबाट तिब्बतको डिङ्जी काउन्टी सरकारका अधिकारीबीचको समन्वयमा २५ वैशाखमा नाका खुलाउने सहमति भएको थियो।  चीनका तर्फबाट तयारी पूरा...

करिब २ अर्ब अनुदान फिनल्यान्डले नेपाललाई दिने

८ जेठ, काठमाडौं । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा फिनल्यान्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ। भने आर्थिक सहायतासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ। गत ३ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त सहयोग रकम स्वीकार गर्ने निर्णय गरेको...

कैलाश पर्वत र मानसरोवरमा जाने पर्यटकको संख्या बढ्दो

७ जेठ, काठमाडौं । भगवान् महादेवको वासस्थान मानिने कैलाश पर्वत र चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ।  अध्यागमन कार्यालय रसुवागढीका अनुसार पछिल्लो समय यात्राका लागि काठमाडौँ बाट त्रिशूली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहरूका कारण रसुवागढी नाकामा चहलपहल बढे...

घरबाहिर ननिस्कन किर्गीस्तानमा रहेका नेपालीलाई अपिल

६ जेठ, काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ।  गत शुक्रबार हिंसात्मक आक्रमण भएपछि त्यहाँको सरकारले बाहिर ननिस्किने अपिल गरेको हो। पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन्। ...

पानीको स्रोत सुक्न थाले, चितवन राष्ट्रिय निकुञ्जको वन्यजन्तु समस्यामा

६ जेठ, काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जमा खडेरीका कारण पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तुमा समस्या परेको छ। निकुञ्जका अनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका साना ठूला एक सय ३४ वटा तालतलैयामा पानीको सतह घट्दै गएपछि वन्यजन्तुलाई समस्या भएको बताएका छन्। दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा गर्...

लेनडाँडा सुरुङमार्गको ‘ब्रेक थ्रु’

५ जेठ, काठमाडौं ।  काठमाडौं–तराई,मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ। मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौं बाट निजगढतर्फ जाने १ हजार ४ सय ३० मिटर लम्बाइको सुरुङमार्ग ब्रेक थ...

धुमधामका साथ मिथिलामा जानकी नवमी मनाइँयो

४ जेठ, काठमाडौं । प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ जानकी नवमी  मनाइँएको छ। आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ । बिहीबारदेखि सुरु भएको यो पर्वका अवसरमा आयोजित विविध धार्मिक अनुष्ठान आज सम्पन्न भएको छ।  पर्वका अवसरमा मिथिलाका मठ, मन्दिरमा यो...

उत्तरीनाका रसुवागढीबाट सवारी साधनको आयात बढ्दो

४ जेठ, काठमाडौं । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको सङ्ख्या बढ्न थालेको छ। ठूलो सङ्ख्यामा विद्युतीय कार र केही ठूला तथा मझौला सवारी साधन आयात हुने भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ। विसं २०७२ को मङ्सिर पश्चात् रसुवागढी नाकाबाट पाँच हजार आठ सय ५० सवारी साधन भन्सार...

चितवनको गौतम बुद्ध क्रिकेट रंगशालाको टेन्डर रद्द

२ जेठ, चितवन।  चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बजेट अभावले निर्माण अलपत्र बनेका पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ।  भरतपुर महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै टेन्डर रद्द गरेको जनाएको छ। महानगरले तोकेको मापदण्ड अनुसारको प्र...