शनिबार १९ बैशाख, २०८३ (Saturday May 02, 2026)

समाचार

चितवनको भरतपुर विमानस्थल विस्तारको प्रक्रिया अगाडि बढ्यो

५ फागुन, काठमाडौं । शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकले विमानस्थलको विस्तारको प्रकृया तत्काल अगाडि बढाउने सहमति भएको हो। सोमबारदेखि सर्भेको काम सुरु हुने र एक हप्ताभित्रै सक्ने गरी काम गरिने महानगरपालिकाले जनाएको छ। समग्र विमानस्थल विस्तार सहजीकरणको लागि नेप...

पुख्र्यौली ठेकाठेकीको माग घट्दो 

४ फागुन, काठमाडौं । परम्परागत रुपमा गाईभैँसी पाल्ने किसान घट्दै जाँदा र आधुनिक सामग्री प्रयोग गर्न थालेसँगै काठका ठेकीको व्यवसाय कम हुन थालेको छ। यो पेसा बाट जीविकोपार्जन गरेका व्यवसायीमा समस्या हुन थालेको छ। परम्परागत काठका ठेकी बनाउने पेसा बाटै आफ्ना परिवार पहिला चलाए पनि अहिले आम्दानी हुन नसक्दा...

२४ खर्ब नजिक नेपालको सार्वजनिक ऋण 

३ फागुन, काठमाडौं । नेपालको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नजिक पुगेको छ । अर्थ मन्त्रालय मातहत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको आँकडा अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को सात महिना (साउन–माघ) सम्म सरकारले २ खर्ब २ अर्ब ४३ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण लिएको छ । कुल सार्वजनिक ऋण २३...

त्रिवि उपकुलपति नियुक्तिका लागि आइतबार अन्तर्वार्ता हुने

३ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आइतबार अन्तर्वार्ता हुने भएको छ। त्रिवि उपकुलपति सिफारिस समितिले अल्पसूचीमा परी प्रस्तुतिकरणमा सहभागी भएकाहरुको अन्तर्वार्ता आइतबार हुने जनाएको छ। समितिको सूचना अनुसार आइतबार बिहान साढे ८ बजेदेखि कुशुम शाक्य, केशरजंग बराल, गोव...

फेसबुकमा स्टाटस लेखेर रक्तदाता अर्जुन मैनालीले अमेरिकामा गरे आत्मदाह

२९ माघ, काठमाडौं।  दुई सय पटकभन्दा बढी रक्तदान गरेका अर्जुन मैनालीले अमेरिकामा आत्मदाह गरेका छन्।  काभ्रे घर भएका रक्तदाता मैनाली सन् २००७÷०८ देखि अमेरिकामा बसोबास गर्न थालेका हुन्। सुरुमा उनी न्यूयोर्कमा बस्ने गर्थे । अहिले नर्थ क्यारोलिनामा परिवारसहित बसिरहेका थिए। &n...

लुम्बिनी बाट ईः ले सुरु गरे काठमाडौं यात्रा

२८ माघ, काठमाडौं । यस अघि अभियन्ता ईः ले काठमाडौंका फुटपाथ व्यवसायीलाई जीविकोपार्जनको विकल्प दिनुपर्ने माग गर्दै काठमाडौं महानगरपालिकाको कार्यालयबाहिर १९९ घण्टा उभिएका थिए। उनले फेरि लुम्बिनीको मायादेवी मन्दिर बाट सिंहदरबारतर्फ यात्रा सुरु गरेका छन्। ईः ले सहरी गरिबको कुरा सुनाउन मायादेवी–सिं...

संजय मिश्रा स्टारर बलिउड फिल्ममा मेनुकालाई गीत गाउने मौका

२८ माघ,काठमाडौं ।  भारतीय समाचार संस्था आइएएनएसले जनाए अनुसार ‘इण्डियन आइडल’ फेम्ड नेपाली गायिका मेनुका पौडेलले संजय मिश्रा स्टारर ‘कर्मा मिट्स किस्मत’ बाट पाश्र्वगायिकाको रुपमा बलिउड डेब्यु गर्ने भएकी छन्। यो फिल्मलाई गीताञ्जली सिन्हाले लेखन तथा निर्देशन गर्नेछिन्।...

सोनाम ल्होछार विभिन्न कार्यक्रम गरि मनाइयो

२७ माघ, काठमाडौं ।  तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाएका छन्। आज देखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँ...

कोशीमा १० सदस्यीय मन्त्रीमण्डल विस्तार, अर्थ मन्त्रालय मुख्यमन्त्रीसँगै राखिने 

२६ फागुन, काठमाडौं ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफु नियुक्त भएको चार महिनापछि सरकारलाई पूर्णता दिएका छन् । चार मन्त्री र दुई राज्यमन्त्री थप गर्दै कार्कीले सरकारलाई पूर्णता दिएका हुन् । २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले भोलिपल्ट दुई जना मन्त्री नियुक्त गरेका थ...

 नेपालको ५ वर्षे पार्टनरसीप फ्रेमवर्क बनाउँदै विश्व बैंक, आयोगसँग लियो सुझाव

२६ फागुन, काठमाडौं ।  राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी ५ वर्षे कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा शुक्रबार सिंहदरबारस्थित आयोगको कार्यालयमा छलफल भएको हो । छलफलमा आयोगका उपाध्यक्ष डा। मीनबह...

 जनताको भविष्यलाई ध्यानमा राखेर आगामी बजेट निर्माण गर्छौः प्रधानमन्त्री प्रचण्ड

२५ माघ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने बताएका छन् ।    सिंहदरबारमा बिहीबार आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान सम्बन्धी छलफलमा बोल्दै उनले बजेट विशुद्ध अर्थशास्त्...

 नार्कको अध्यक्ष ध्रुवराज भट्टराई अयोग्य रहेको सर्वोच्चको ठहर

२५ माघ,काठमाडौं । सर्वोच्च अदालतले नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०को कार्यकारी निर्देशक हुन एस ४ तहका वैज्ञानिक डा। ध्रुवराज भट्टराई अयोग्य रहेको आदेश सुनाएको छ। भट्टराईलाई पहिलो पटक कायम मुकायम निर्देशक नियुक्त गर्ने परिषदका अध्यक्ष एवं कृषिमन्त्री वेदुराम भुसालको निर्णयविरुद्ध सर्वोच्च...

गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाका बन्ने निश्चित

२३ माघ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले पैसा जुटाउन कठिन भएको भन्दै निर्माणको कामबाट हात झिके पछि ठप्प र्निमार्ण संरचना अब बन्ने पक्का भएको छ।   मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गौतम बुद्ध अन्तर्राष्ट्र...

नेपाल बार एसोसिएसनका प्रतिनिधि र चिनियाँ राजदूत बिच शिष्टाचार भेट

२३ माघ, काठमाडौं।  आज नेपाल बार एसोसिएसनका प्रतिनिधि र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङ बिच शिष्टाचार भेटवार्ता भएको छ । भेटको अवसरमा राजदूत छनले नेपाल र चीन बीच आपसी सहयोग र समन्वयको नयाँ अध्याय सुरु भएको र आगामी दिनमा अझै राम्रो र प्रगाढ सम्बन्ध हुने विश्वास व्यक्त गरेका छन...

केहि दिन देखि देशभरको मौसममा बदली

२१ माघ,काठमाडौं । केहि दिन देखि पश्चिमी वायुसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशभरको मौसममा बदली भएको छ । आइतबार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आइतबार दिउँसोसम्मको त...

भारतसँग नेपालको कमजोर ब्याटिङ: ६ रन जोड्दा ५ विकेट गुमायो

१९ माघ, काठमाडौं ।  नेपाल आईसीसी यू–१९ विश्वकप सुपर सिक्स खेलमा भारतविरुद्ध कमजोर ब्याटिङ गरेको छ । एक समय २३ ओभरमा ७१-२ को अवस्थामा रहेको नेपाल २८ ओभरमा ७७-७ को लज्जास्पद अवस्थामा पुगेको छ । नेपालका देव खनाल ८ र सुभाष भण्डारी क्रिजमा छन् । नेपालको सिनियर टोलीबाट खेलेका गुलश...

माघ २४ गते संसदमा सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्दै

१९ माघ, काठमाडौं ।  यही माघ २४ गते प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । माघ २२ गतेदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । त्यस अगाडि शुक्रबार बसेको सभामुख देवराज घिमिरेसहिति सबै दलका सचेतक र प्रमुख सचेतकहरुको बैठकले यस्तो निर्ण...

टीआरसीमा प्रतिपक्ष दल एमालेले माग्यो ४ बुँदामा सरकारको धारणा

१९ माघ, काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा मिल्न बाँकी चार वटा विषयमा सरकारको लिखित धारणा मागेको छ । शुक्रबार सिंहदरवारमा प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिको अनौपचारिक बैठकमा एमाले सचेतक महेश बर्तौलाले मिल्न नसकेका चार वटा विषय...

सहकारी समस्या समाधानका लागी शक्तिशाली नियमनकारी निकाय गठन गर्दैछौंः गृहमन्त्री श्रेष्ठ 

१९ माघ, काठमाडौं ।  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीका समाधान गर्न गठनादेशबाटै भए पनि तत्काल नयमनकारी निकाय गठन गर्ने बताएका छन् । अहिले नियमनकारी निकाय गठन गरिहाल्ने र पछाडि ऐनले नै यसलाई शक्तिशाली निकायका रुपमा परिभाषित गर्ने भनेर निर्णय गरेर अगाडि बढेको श्रेष्ठले बताएक...

ह्याक भएको ५ दिन बित्दा पनि संचालनमा आएन त्रिवि पनिकाको वेबसाइट

१९ माघ, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) को वेबसाइट ‘ह्याक’ भएको पाँच दिन सञ्चालनमा आउन सकेको छैन । गत सोमबार बाट त्रिवि  अनलाइन सेवा प्रवाह शुरु गरेको थियो तर सोही दिन ‘ह्याकर’ले सिस्टम ‘ह्याक’ गरेको थियो । शुक्रबार...