शुक्रबार १९ भाद्र, २०८३ (Friday September 04, 2026)

समाचार

केहि दिन देखि देशभरको मौसममा बदली

२१ माघ,काठमाडौं । केहि दिन देखि पश्चिमी वायुसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशभरको मौसममा बदली भएको छ । आइतबार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आइतबार दिउँसोसम्मको त...

भारतसँग नेपालको कमजोर ब्याटिङ: ६ रन जोड्दा ५ विकेट गुमायो

१९ माघ, काठमाडौं ।  नेपाल आईसीसी यू–१९ विश्वकप सुपर सिक्स खेलमा भारतविरुद्ध कमजोर ब्याटिङ गरेको छ । एक समय २३ ओभरमा ७१-२ को अवस्थामा रहेको नेपाल २८ ओभरमा ७७-७ को लज्जास्पद अवस्थामा पुगेको छ । नेपालका देव खनाल ८ र सुभाष भण्डारी क्रिजमा छन् । नेपालको सिनियर टोलीबाट खेलेका गुलश...

माघ २४ गते संसदमा सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्दै

१९ माघ, काठमाडौं ।  यही माघ २४ गते प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । माघ २२ गतेदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । त्यस अगाडि शुक्रबार बसेको सभामुख देवराज घिमिरेसहिति सबै दलका सचेतक र प्रमुख सचेतकहरुको बैठकले यस्तो निर्ण...

टीआरसीमा प्रतिपक्ष दल एमालेले माग्यो ४ बुँदामा सरकारको धारणा

१९ माघ, काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा मिल्न बाँकी चार वटा विषयमा सरकारको लिखित धारणा मागेको छ । शुक्रबार सिंहदरवारमा प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिको अनौपचारिक बैठकमा एमाले सचेतक महेश बर्तौलाले मिल्न नसकेका चार वटा विषय...

सहकारी समस्या समाधानका लागी शक्तिशाली नियमनकारी निकाय गठन गर्दैछौंः गृहमन्त्री श्रेष्ठ 

१९ माघ, काठमाडौं ।  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीका समाधान गर्न गठनादेशबाटै भए पनि तत्काल नयमनकारी निकाय गठन गर्ने बताएका छन् । अहिले नियमनकारी निकाय गठन गरिहाल्ने र पछाडि ऐनले नै यसलाई शक्तिशाली निकायका रुपमा परिभाषित गर्ने भनेर निर्णय गरेर अगाडि बढेको श्रेष्ठले बताएक...

ह्याक भएको ५ दिन बित्दा पनि संचालनमा आएन त्रिवि पनिकाको वेबसाइट

१९ माघ, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) को वेबसाइट ‘ह्याक’ भएको पाँच दिन सञ्चालनमा आउन सकेको छैन । गत सोमबार बाट त्रिवि  अनलाइन सेवा प्रवाह शुरु गरेको थियो तर सोही दिन ‘ह्याकर’ले सिस्टम ‘ह्याक’ गरेको थियो । शुक्रबार...

वीरगञ्ज नेशनल मेडिकल कलेजमा चर्कियो आन्दोलन ओपीडी सेवा बन्द

१८ माघ २०८०, काठमाडौं वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थीहरुले आन्दोलन कार्यक्रमलाई थप सशक्त बनाउँदै लगेका छन् । व्यवस्थापन पक्षविरुद्ध आइतबारदेखि आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले बुधबारदेखि ओपीडी सेवासमेत बन्दै गराएका छन् । आन्दोलनको सुरुवाती चरणमा मेडिकल कल...

९ अधिकृतसहित २२ जनाविरुद्ध कीर्ते र संगठित अपराधमा मुद्दा दायर

१८ माघ २०८०, काठमाडौं त्रिभुवन विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्नविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको हो । ...

कोशीका मुख्यमन्त्रीलाई अध्यादेश फिर्ता लिन एमालेको पत्राचार  

१८ माघ २०८०, काठमाडौं ।  नेकपा एमालेले मुख्यमन्त्री केदार कार्कीलाई सरकारले हालै ल्याएको अध्यादेश फिर्ता लिन आग्रह गर्दै पत्र पठाएको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीलाई पत्र लेखेर केही प्रदेश ऐन संशोधन अध्यादेश फिर्ता लिन आग्रह गरेका हुन् ।...

चर्च ब्वाइजलाई हराउँदै आर्मी पुग्यो आहारारा गोल्डकपको फाइनलमा

१८ माघ २०८०, काठमाडौं ।  चर्च ब्वाइज युनाइटेडलाई अतिरिक्त समयमा २-१ ले हराउँदै त्रिभुवन आर्मी क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरामा भएको खेलमा आर्मीलाई जिताउन रसबहादुर मगरले ९९ औं मिनेटमा गोल गरेका थिए । रास बहादुर मगरले बसन्त जिम्बाको क्रसमा गोल गरेका थिए ।...

अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

१८ माघ २०८०, काठमाडौं ।  सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।  जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई हिरासतमा राख्न अनुमति दिएको सीआईबीका एक अधिकृतले बताएका छन । ब्यू...

सांसद विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ

१८ माघ २०८०, काठमाडौं ।  सांसद विनोद चौधरीका साख्य भार्इ अरुण चौधरी पक्राउ परेका छन् । बाँसबारीस्थित १० रोपनी सरकारी जग्गा प्रकरणमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइवी०ले काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो । सिआइवीले बासबारी सरकारी जग्गा प्रकरणमाअनुसन्धान गरिरहेको र सोही क्...

जगन्नाथको फेमिली उद्योगः १५ सय जनालाई रोजगारी

१६ माघ २०८०,काठमाडौं उद्यमी जगन्नाथ महर्जनको ‘फेमिली’ उद्योग ‘खजुरिको’ले १५ सय जनालाई रोजगारी दिएको उनले बताएका छन् । ४० वर्षअघि बुवाको व्यवसाय सम्हाल्दै घरघरमा पाउरोटी बेच्न हिँडेका महर्जन अहिले ललितपुर, चितवन र मकवानपुर गरी तीनवटा प्लान्टबाट २४  घन्टा उत्पादनको कार्...

श्रम र परराष्ट्र मन्त्रालयबीच मागपत्र प्रमाणीकरण विषयमा चर्कियो विवाद

१६ माघ २०८०,काठमाण्डौ । वैदेशिक रोजगारको मागपत्र जाँचबुझ र स्वीकृत सम्बन्धी कार्यविधिलाई लिएर श्रम र परराष्ट्र मन्त्रालयबीच विवाद चर्किएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शदरसिंह भण्डारीले गत पुसमा वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि २०८० जारी गर्दै काठमाड...

शहीद उद्यान लैनचौरमा श्रद्धाञ्जली सभा गरि शहीद दिवस मनाईयो 

१६ माघ, काठमाडौं ।  ईतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रता सहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा अनुसार कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा सम्मानमा विशेष श्रद्धाञ्जली सभा आयो...

पशुपति क्षेत्रका अवैध संरचना तत्काल हटाउन मन्त्री किराँतीले दिए निर्देशन

१६ माघ २०८०,काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउन निर्देशन दिएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा मन्त्री किराँतीले कोषको जग्गामा गैरकानुनी...

पश्चिमी वायुको प्रभावले आज राति  वर्षा र हिमपातको सम्भावना

१६ माघ २०८०,काठमाण्डौ । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा आज राति हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा आज अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस रह्योभने आज राति ३.५ भन्दा तल झर्ने अनुमान महाशाखाले गरेको छ...

बाँदरको आतंक भएपछि घर वरपरका  रुख काट्न वडा अध्यक्षले चलाए अभियान

१६ माघ २०८०,काठमाण्डौ । बाँदर आतङ्क बढेपछि पोखरामा वडाध्यक्षले रुख काट्ने अभियान चलाएका छन् । वडा नम्बर १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले सूचना जारी गरी आफ्नो खेतबारीमा भएका रुख बिरुवा काट्न नागरिकलाई बाटो खोलिदिएका छन् । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई हबला दिएर उनले रुख काट्न भनेका...

पूर्व मुख्यमन्त्री र सत्तारुढ दलका नेतालाई सुविधा दिन कोशीमा अध्यादेशबाट कानुन संशोधन

१४ माघ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाका पदाधिकारी थप हुने गरी अध्यादेश जारी गरेका छन् । सत्तारुढ दलका नेताहरुलाई गाडी सुविधा थप गर्न प्रदेशसभाको अधिवेशन अन्त्य गरेको १० दिनपछि मुख्यमन्त्री कार्कीले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गरेका हु...

प्रतिगमनकारीहरु राजनीतिक अस्थिरता निम्त्याउन खोजिरहेका छन् : अध्यक्ष नेपाल

१४ माघ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको निराशा र आक्रोशलाई उपयोग गरेर प्रतिगमनकारीबाट राजनीतिक अस्थिरता निम्त्याउने प्रयास भइरहेको बताएका छन् ।    आइतबार पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले सरकारले जनपक्षीय काम गर्ने प्रय...