१८ माघ २०८०, काठमाडौं वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थीहरुले आन्दोलन कार्यक्रमलाई थप सशक्त बनाउँदै लगेका छन् । व्यवस्थापन पक्षविरुद्ध आइतबारदेखि आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले बुधबारदेखि ओपीडी सेवासमेत बन्दै गराएका छन् । आन्दोलनको सुरुवाती चरणमा मेडिकल कल...
१८ माघ २०८०, काठमाडौं त्रिभुवन विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्नविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको हो । ...
१८ माघ २०८०, काठमाडौं । नेकपा एमालेले मुख्यमन्त्री केदार कार्कीलाई सरकारले हालै ल्याएको अध्यादेश फिर्ता लिन आग्रह गर्दै पत्र पठाएको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीलाई पत्र लेखेर केही प्रदेश ऐन संशोधन अध्यादेश फिर्ता लिन आग्रह गरेका हुन् ।...
१८ माघ २०८०, काठमाडौं । चर्च ब्वाइज युनाइटेडलाई अतिरिक्त समयमा २-१ ले हराउँदै त्रिभुवन आर्मी क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरामा भएको खेलमा आर्मीलाई जिताउन रसबहादुर मगरले ९९ औं मिनेटमा गोल गरेका थिए । रास बहादुर मगरले बसन्त जिम्बाको क्रसमा गोल गरेका थिए ।...
१८ माघ २०८०, काठमाडौं । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई हिरासतमा राख्न अनुमति दिएको सीआईबीका एक अधिकृतले बताएका छन । ब्यू...
१८ माघ २०८०, काठमाडौं । सांसद विनोद चौधरीका साख्य भार्इ अरुण चौधरी पक्राउ परेका छन् । बाँसबारीस्थित १० रोपनी सरकारी जग्गा प्रकरणमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइवी०ले काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो । सिआइवीले बासबारी सरकारी जग्गा प्रकरणमाअनुसन्धान गरिरहेको र सोही क्...
१६ माघ २०८०,काठमाडौं उद्यमी जगन्नाथ महर्जनको ‘फेमिली’ उद्योग ‘खजुरिको’ले १५ सय जनालाई रोजगारी दिएको उनले बताएका छन् । ४० वर्षअघि बुवाको व्यवसाय सम्हाल्दै घरघरमा पाउरोटी बेच्न हिँडेका महर्जन अहिले ललितपुर, चितवन र मकवानपुर गरी तीनवटा प्लान्टबाट २४ घन्टा उत्पादनको कार्...
१६ माघ २०८०,काठमाण्डौ । वैदेशिक रोजगारको मागपत्र जाँचबुझ र स्वीकृत सम्बन्धी कार्यविधिलाई लिएर श्रम र परराष्ट्र मन्त्रालयबीच विवाद चर्किएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शदरसिंह भण्डारीले गत पुसमा वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि २०८० जारी गर्दै काठमाड...
१६ माघ, काठमाडौं । ईतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रता सहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा अनुसार कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा सम्मानमा विशेष श्रद्धाञ्जली सभा आयो...
१६ माघ २०८०,काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउन निर्देशन दिएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा मन्त्री किराँतीले कोषको जग्गामा गैरकानुनी...
१६ माघ २०८०,काठमाण्डौ । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा आज राति हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा आज अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस रह्योभने आज राति ३.५ भन्दा तल झर्ने अनुमान महाशाखाले गरेको छ...
१६ माघ २०८०,काठमाण्डौ । बाँदर आतङ्क बढेपछि पोखरामा वडाध्यक्षले रुख काट्ने अभियान चलाएका छन् । वडा नम्बर १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले सूचना जारी गरी आफ्नो खेतबारीमा भएका रुख बिरुवा काट्न नागरिकलाई बाटो खोलिदिएका छन् । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई हबला दिएर उनले रुख काट्न भनेका...
१४ माघ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाका पदाधिकारी थप हुने गरी अध्यादेश जारी गरेका छन् । सत्तारुढ दलका नेताहरुलाई गाडी सुविधा थप गर्न प्रदेशसभाको अधिवेशन अन्त्य गरेको १० दिनपछि मुख्यमन्त्री कार्कीले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गरेका हु...
१४ माघ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको निराशा र आक्रोशलाई उपयोग गरेर प्रतिगमनकारीबाट राजनीतिक अस्थिरता निम्त्याउने प्रयास भइरहेको बताएका छन् । आइतबार पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले सरकारले जनपक्षीय काम गर्ने प्रय...
१४ माघ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले छरिएर रहेका कम्युनिष्ट र समाजवादी पार्टीहरुको एकता आवश्यक भएको बताएका छन् । सबै समाजवादी र वामपन्थी पार्टीलाई एकताबद्ध गर्ने प्रयास भइरहेको पनि बताए । । समाजवादमा विश्वास राख्ने र बामपन्थी दलहरुलाई एकता गराई ने...
१४ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले ‘मिसन २०२६’ अन्तर्गत २० औं एसियाली खेलकुद विशेष प्रशिक्षण कार्यक्रमको घोषणा गरेको छ ।काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै परिषद्ले माघ १५ गते देखि २० औं एसियाली खेलकुदको तयारी प्रशिक्षणको कार्यक्रम सुरु गर्ने घोषणा गरेको हो । ...
१४ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले महानगर शिक्षा शाखा प्रमुख सिताराम कोइरालालाई स्पष्टीकरण सोधेको छ । मेयर नै संयोजक रहने समितिले नगरेको निर्णयलाई ‘निर्णय भएको’ भनेर पत्र लेखेको पाइएपछि मेयर बालेन शाहले स्पष्टीकरण सोधेका हुन् । उनलाई मेयर शाहले सात दिनभित्...
१४ माघ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानून (गृह) मन्त्रीहरुसँग प्रहरी समायोजनको विषयमा छलफल गरेका छन्। गृहमन्त्री श्रेष्ठले आइतबार सातै प्रदेशका आन्तरिक मामिला तथा कानून (गृह) मन्त्रीहरुसँग प्रहरी समायोजन, संघीय प्रहरी विधेयक र द...
१४ माघ, काठमाडौं । ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक हिसाबले महत्वपुर्ण नगर पनौती विश्व सम्पदामा सूचीकृत हुने भएको छ। विशेष गरी पनौतीको वडा नं ७ (बजार क्षेत्र)लाई विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्र सङ्घीय अङ्ग (युनेस्को)को मापदण्ड पूरा गर्ने कार्य अन्तिम चरणमा पुगेको नग...
१४ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) को राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदै छ । आगामी जेठ पहिलो सातामा पार्टीको महाधिवेशन गर्नेका निमिता विधान हेरफेर लगायतका एजेण्डसहित प्रज्ञा भवनमा बिहान ११ः३० बजेबाट सम्मेलन सुरु हुनेछ । सम्मेलनमा पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ता बा...