बिहीबार १८ भाद्र, २०८३ (Thursday September 03, 2026)

समाचार

 ७७ वटै जिल्लामा समाजवादी मोर्चाले संयुक्त समन्वय समिति गठन गर्दै, परिपत्र जारी

४ भदौ, काठमाडौं ।  सत्तारूढ दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर बनेको समाजवादी मोर्चाले ७७ वटै जिल्लामा संयुक्त समन्वय समिति गठन गर्ने भएको छ ।  प्रदेश समन्वय समितिमा पार्टीको प्रदेश प्रमुखसहित ३३ जना चार दलबाट प्रतिनिधित्व हुने गरी गठन ग...

भक्तपुरको बाल सुधार गृहबाट १२९ कैदीबन्दी भागे, प्रहरीले खोज्दै

४ भदौ, काठमाडौं ।  सानोठिमीस्थित बाल सुधार गृहबाट भागेका छन । जसमध्ये ८७ कैदीबन्दी काठमाडौंबाट पक्राउ परेका छन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीका अनुसार, भागेर काठमाडौं पुगेका ८७ जनालाई पक्राउ गरिएको छ । थप ८३ जना सुधार गृहमै छन् । सुधार गृहमा विभिन्न कसुरमा स...

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज पनि जारी, सदस्यहरुले धारण राख्दै

४ भदौ २०८०, काठमाडौँ । नेकपा एकीकृत समाजवादीको  पोलिटब्यूरो बैठक बसिरहेको छ । आइतबार पार्टी कार्यालयमा बिहान ११ बजेदेखि सुरु भएको बैठक साँझ पौने ६ बजेसम्म जारी रहेर स्थगित भएको थियो ।  आइतबारको बैठकमा २६ जना पोलिटब्युरो सदस्यले बोलेका छन् । यसअघि तय भएका  ७ एजेण्डामाथि उमेश डाँग...

समाजवादी मोर्चाले भदौ ८ गते सातै प्रदेशमा सभा गर्ने

४ भदौ २०८०, काठमाडौँ । समाजवादी मोर्चाले भदौ ८ गतेदेखि सातै सभा गर्ने निर्णय गरेको छ। आज बिहान नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको उक्त मोर्चाको बैठकले सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए। बैठकले यही...

उपसभामुख काठमाडौ हिँडेपछि कोशी प्रदेशसभा बैठक अनिश्चित

४ भदौ २०८०, काठमाडौँ । विश्वासको मत लिने दिन नेकपा एमालेले उपसभामुख दनुवारलाई अनुपस्थित गराउने आशंकाबीच उपसभामुख बिरामी परेको भन्दै उपचारका लागि काठमाडौँ हिँडेकी छन् । बैठक छलेर उपसभामुख दनुवार बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौँ लागेकी छन् ।  मुख्यमन्त्री उद्धव थापाले वि...

कर्तव्य निर्वाह गर्नका लागी सीआईबीलाई बयान दिएको हुँः पुर्वप्रधानमन्त्रि भट्टराई

४ भदौ २०८०, काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा सीआईबीलाई बयान दिएका छन् । आफू प्रधानमन्त्री हुँदा यो प्रकरणमा मन्त्रीपरिषद्ले गरेका निर्णयका सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्य तथ्य जानकारी सीआईबीलाई गराएको भट्टराईको भनाइ छ ।&nb...

जापानमा हुने अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यशालामा बालेनसहित तीन मेयरहरु सहभागी हुने

४ भदौ २०८०,काठमाडौँ । जापानमा हुने स्मार्ट शहरहरू सम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यशालामा नेपालका तीन नगर प्रमुख सहभगाी हुने भएका छन् । कार्यक्रमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह, धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र परशुराम नगरपालिका प्रमुख भरत जोशीलाई सहभागिताका लागि आमन्त्र...

बरामद गरिएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम

काठमाडौं, ३० साउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद गरिएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका अनुसार ब्रेक शुबाट छुट्टयाएको सुन गाल्नुअघि ६० किलो ७८९ ग्राम थियो ।  गाल्दा ७३ ग्राम घटेर ६० किलो ७१६ ग्राम भएको हो ।...

रास्वपाले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने 

काठमाडौं,२६ साउन  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद अवरुद्ध भएको समयको सेवा सुविधा नलिने घोषणा गरेका छन् । राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयमा कुनै पनि सेवा सुविधा नलिने सभामुखलाई जानकारी दिए । भने रास्वपा सभापति रवि लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेलाई संसद अधिव...

कपन पुग्यो काठमाडौं महानगरको डोजर 

काठकाडौं,२५ साउन काठमाडौं महानगरपालिका १० र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ को सिमानामा रहेको कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउने भन्दै काठमाडौं महानगरपालिकाको डोजर पुगेको छ । साततले चोक नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको पाइएकाले त्यो भत्काउन आएको महानगर प्रहरीक...

वर्षाको कारण काठमाडौंको विभिन्न भाग डुवानमा

काठमाडौं,२३ साउन  भारी वर्षाले बल्खु तरकारी बजार डुबानमा परेको छ । बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्षले जानकारी दिए । ‘एक्कासी आएको बाढीका कारण कुनै वस्तु उठाउनै भ्याइएन,’ उनले भनेका छन् । त्यस्तै चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा चार क...

चाँदीको मूल्य स्थिर, सुनको बढ्यो

काठमाडौ, २१ साउनं गत शुक्रबार छापावाल सुन एक लाख १२ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० र चाँदी १४ सय २५ रुपैयाँमा खरिद बिक्री भएको थियो । आइतबार चाँदीको मूल्य स्थिर छ भने सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर एक...

नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा भारतकी देविका नियुक्त

काठमाडौं, २१ साउन  नेपालले पहिलो पटक नेपाली महिला क्रिकेट टिमका लागि महिला प्रशिक्षक ल्याएको हो । यसअघि कुनै पनि भूमिकामा विदेशी प्रशिक्षकले नेपाली महिला क्रिकेट टोली हेरेका थिएनन् । भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएकी छन् । दे...

 प्रेम चलाउने आक्रमणको मुद्दा छिटो टुंग्याउन सर्वोच्चको आदेश

९ साउन, काठमाडौं ।  सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने हरुविरुद्धको मुद्दा यथाशीघ्र टुंगो लगाउन काठमाडौं जिल्ला अदालतलाई आदेश दिएको छ । न्यायाधीशहरु सुष्मालता माथेमा र हरि फुयालको इजलासले चलाउने माथि आक्रमणको घटनाका आरोपित विरुद्धको मुद्दा अ...

मिटर ब्याज पीडितलाई न्याय दिने गृहमन्त्रीको प्रतिवता

काठमाडौं २४ असार मिटर ब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै धर्नामा बसेका मिटर ब्याज पीडितलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मिटर ब्याज पीडितलाई न्याय दिन कानुन बनाएरै छाड्ने प्रतिबद्धता जनाएका छन्  संसद सञ्चालन भएपछि कानुन बनाउने प्रक्रियालाई ज...

हरि बुढामगरलाई माओवादीले गर्यो,सम्मान

काठमाडौं, जेठ १६ मंगलबार नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय स्थित पेरिसडाँडामा  दुवै खुट्टा गुमाएर पनि सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल रोल्पाका हरि बुढामगरलाई नेकपा माओवादी केन्द्रको तर्फ बाट उपाध्यक्ष कृष्णबहादुर महराले सम्मानपत्र सहित खादा ओढाएर सम्मान गरेका हुन्। बेलायती से...

नेपाली क्रिकेट खेलाडीलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई

काठमाडौं, १९ वैशाख प्रधानमन्त्री प्रचण्डले खेलाडीको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको विजेता टोलीलाई बधाई दिएका छन् ।...

वडा अध्यक्षभन्दा तल शाखा अधिकृतको मर्यादाक्रम

काठमाडौं, १३ चैत्र २०७९ राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । गैरसरकारी विधेकयकको रूपमा आएको उक्त विधेयकमाथि बैठकमा सैद्धान्तिक छलफल भई सर्वसम्मतिले स्वीकृत गरेको हो । नयाँ मर्यादाक्रमले नेपाल सरकारका शाखा अधिकृतलाई...

३० गते बाँकी क्याम्पसहरुमा स्ववियु चुनाव गर्न ४ विद्यार्थी संगठन सहमत

काठमाडौं, चैत २३  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएका त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा यही चैत ३० गते चुनाव गर्न विद्यार्थी संगठनहरु सहमत भएका छन् । तालाबन्दी र अन्य विभिन्न कारणले चैत ५ गते मतदान हुन नसकेका क्याम्पसहरूमा ३० गते मतदान गर्ने गरी नेविसंघ, अखिल, अ...

किन गर्य त्रिभुवन विमानस्थलमा ट्याक्सि चालकले हड्ताल

काठमाडौं,चैत २१ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा  ट्याक्सि   चालकहरुले आज त्रिभुवन विमानस्थलबाट सेवा बन्द गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा महँगो भएको विरोधमा  ट्याक्सि  चालकहरुले विमानस्थल क्षेत्रमा सेवा बन्द गरेका हुन्...