काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ । हिजोमात्र बसेको सत्ता गठबन्धन...
काठमाडौं । कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८५८ जनाको नमुना परीक्षणमध्ये ३१९ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा संक्रमण देखाएको हो । यस्तै बिहीबार २७ जना कोरोनाका संक्रिय संक्रमित पुगेका छन् । य...
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने संगै माओवादीका सांसदहरु मन्त्री बन्नका लागी दौडधुप थालेका छन । प्रधानमन्त्रीलाई समर्थन गर्ने सातवटै दल सरकारमा सहभागी भएको अवस्थामा माओवादीले बढीमा ७ वटा मन्त्रालय पाउनेछ । माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्र...
काठमाण्डौ । बारामा अज्ञात समूहले चलाएको गोली लागेर एक भारतीय नागरिकको निधन भएको छ । २ वटा मोटरसाइकलमा ५ जनाको समूहमा आएका व्यक्तिहरूले गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। बाराको गढीमाई नगरपालिका २ बरियारपुर भुतही पुल नजिकै सो घटना भएको बाराका प्रहरी उपरीक्षक होबिन्द्...
काठमाण्डौ । उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ । पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछन् । विसं २०१५ मा तानसेनमा एउटा तानबाट सुरु भएको ढाकाको उत्पादन उपभोक्ताको चाहनाअ...
काठमाडौं । तिहारको मुख्य दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारक...
काठमाडौं । आज तिहारको अन्तिम दिन भाइटीका । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश...
काठमाण्डौ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ यही कात्तिक १५ गते चीन भ्रमणमा जाने भएका छन्। आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा उनी दुईदिने भ्रमण गर्न लागेका हुन्। बेइजिङमा रहँदा उनले राष्ट्रपति सी चिनफिङलाई भेट्नेछन् भने र प्रधानमन्त्री लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्।...
काठमाडौं । नेकपा एकीकृत समाजवादी रामेछापको चुनावी घरदैलो अभियान तीव्र रुपमा अगाडी बढाईएको बतार्यएको छ । सत्ता गठबन्धनको भागबण्डामा समाजवादीको सहभागिता नभएपछि एककिृत समाजवादी पार्टी रामेछापको क्षेत्र नं. १ मा एक्लै निर्वाचन प्रतिस्पर्धामा होमिएको छ । रामेछाप जिल्ला अध्यक्ष समेत रहेका रमेशकुमार बस्...
काठमाडौं । देशभर आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला विभिन्न राजनीतिक दलका उम्मेदवार गाउँ–गाउँमा गएर देउसीभैलो खेल्दै आफू र आफ्नो पार्टीमा मतदान गर्नका लागि अनुरोध गरिरहेका छन् । नेपाली कांग्रेसका कञ्चनपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्...
काठमाण्डौ । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उहाँलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले अहिले चार बि...
काठमाण्डौ । रुपन्देही–२ मा सत्तारुढ गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई आधिकारिक उम्मेदवार तय गरेको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको प्रतिस्पर्धीका रुपमा गठबन्धनको उम्मेदवार रहेका एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सत्ता गठ...
काठमाडौं । गृहजिल्ला झापा आइपुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । मंगलबार झापा आइपुगेका ओलीलाई रुघामर्की र ज्वरो आएको झापा क्षेत्र नम्बर ५ प्रदेश (ख)का उम्मेदवार हिक्मत कार्कीले जानकारी दिए। ओली सौर्य एयरलाइन्सको विमानबाट आजै झापा आएका हुन्। स्वास्थ्य अवस्था बिग्रिएपछि...
काठमाडौं । विभागीय टोली एपीएफ क्लब र अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छन् । पोखरा रंगशालामा मंगलबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५–१ गोल अन्तरले हराउँदै एपीएफ फाइनल पुगेको हो । एपीएफको जितमा प्रदिप ला...
काठमाण्डौ । नेपाल आदिवासी जनजाति महासंघ समाजवादी को संयुक्त घटक संघहरू द्वारा आयोजित तिहार, नेपाल संवत, छठ,उधौली, माघी र लोछार पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल तामाङ संघ समाजवादीका अध्यक्ष लाप्साङ पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमु...
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गरेको भेटिए त्यस्ता उम्मेदवारको मनोनयन नै खारेज गर्नसक्ने सम्मको चेतावनी दिदैं त्यसो नगर्न अपिल गरेको छ । कतिपय उम्मेदवारहरूबाट आचारसंहिता उल्लंघनका दर्जनौ उजुरी परेको भन्दै त्यस्ता उजुरीमाथि सुक्ष्म...
काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ । शुक्रवार विशेष समारोहका बीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गरिएको हो । ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको रहेको नवौंको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घा...
काठमाडौं । वर्षौदेखि राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत २२ जना श्रमजीवी पत्रकारको रोजगारी खोस्न लागेपछि त्यसको विरोधमा नेपाल पत्रकार महासंघलगायत पेशागत संघसंगठनले शुक्रवार रासस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । पत्रकारलाई निष्कासन नै गर्नेगरी श्रमजीवी पत्रकार विरुद्ध...
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उखान टुक्का र गफाडीहरु धेरै भएर मुलुकले दुख पाएको बताएका छन । शुक्रबार राजधानीमा आयोजित चार्टर्ड एकाउन्टेन्टको कार्यक्रममा बोल्दै डा.भट्टराईले ठूला ठूला गफ दिने तर व्यवहारमा कसैले पनि देश, समाज र राष्ट्र हितमा क...
काठमाडौं । नेकपा एकीकृत समाजवादी रामेछापका अध्यक्ष एवं प्रदेश 'क' का उमेदवार रमेश कुमार बस्नेतले आफ्नो पार्टीको आवश्यकता र जनभावना अनुरुप आफ्नो उमेदवारी रहेको बताएका छन । सामाजिक संजालमा लेख्दै उनले मुलुकको संविधान, लोकतन्त्र, समावेशीता र धर्मनिरपेक्षतालाई जोगाउनको लागी वर्तमान सत्ता गठबन्धन...