काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले विं.स. २००६ सालमा आफ्नो घोषणपत्रमा जेष्ठ नागरिकहरुको लागी भत्ताको व्यवस्था हुनपर्ने उल्लेख गरेका थिए । यो संगसंगै उनले मजुरहरुको एकताको बलबाट अधिकार प्राप्तहुने भएकाले रातो झण्डामुनि गोलबद्ध हुन आव्हान गरेका थिए । उनको घोषणपत्...
काठमाडौं । आज सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आजको बैठकमा पनि आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा सिट बाँडफाँटका बारेमा छलफल हुनेछ । मंगलबार सम्ममा सिट बाँडफाँटको सबै पक्ष टुंगो लाग्ने...
काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका पोलिटब्यूरो सदस्य एवं पुर्व सांसद देवशंकर पौडेलले कम्युनिष्ट पार्टी भित्र मौलाएको चरम दम्भ र अहंकारले नेपालको कम्युनिष्ठ पार्टीको संगठनलाई ध्वस्त पारिएको जनाएका छन । हिजो द्रब्यशाहले आफु राजा बन्ने दौडमा सरिक भई लिगलिगकोट पुगेर राजमुकुट भिरेपछि उनमा बढ...
काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको हो। निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल १७८ रूपैयाँ लिटर पर्नेछ। निगमले पेट्रोल, खाना पकाउने एलपी...
काठमाडौं । हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बिहानदेखि लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भा...
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ । राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धीत विध...
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित का...
काठमाण्डौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि एवं प्रदेशसभा निर्वाचनको लागि सत्ता गठबन्धनमा आबद्ध दल नेकपा (एकीकृत समाजवादी) ले भाद्र २० गते भित्र प्रतिनीधि एवं प्रदेशसभा निर्वाचनका लागी ७७ वटै जिल्लाबाट उमेदवार सिफरिस गर्न सर्कुलर जारी गरे बमोजिम रामेछाप प्रदेश ख बाट चार जनाको नाम प्रदेश निर्व...
काठमाण्डौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि एवं प्रदेशसभा निर्वाचनको लागि सत्ता गठबन्धनमा आबद्ध दल नेकपा (एकीकृत समाजवादी) ले भाद्र २० गते भित्र प्रतिनीधि एवं प्रदेशसभा निर्वाचनका लागी ७७ वटै जिल्लाबाट उमेदवार सिफरिस गर्न सर्कुलर जारी गरे बमोजिम रामेछाप प्रदेश क बाट चार जनाको नाम प्रदेश निर्व...
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफना विचारहरु जवान भएको बताएका छन् । एकीकृत समाजवादी सुर्खेतले बुधबार सुर्खेत आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले, नेपाललाई आमूल परिवर्तन गर्ने एक मात्र पार्टी नेकप...
काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्याउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो । प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटक...
काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्याउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो । प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटक...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद द...
काठमाडौं । सत्तारुढ दलहरुले गठबन्धन गरेपछि दबावमा परेको नेकपा एमालेले साना पार्टीहरुसँग तालमेलको प्रक्रिया अगाडि बढाएको छ । अध्यक्ष केपी शर्मा ओलीकै अग्रसरतामा पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग तालमेलको प्रयत्न भइरहेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ एमालेसँग ता...
काठमाडौं । आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने, सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त भ...
काठमाडौं । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक मध्यान्ह १२ बजे समितिको बैठक कक्षमा बस्नेछ । राष्ट्रपति विद्या भण्डारीले संशोधन विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्देश आइतबार राष्ट्रिय सभाको बैठकमा प्रस्तुत ग...
काठमाडौं । दाङको साविक मटेरिया ८, हाल राजपुर–२ (ख) को कित्ता नम्बर ११ को ६ कट्ठा ३ धुर जग्गा जोतभोगको आधारमा जगतराम अहिरका बुबा रिखीराम अहिरले मोहियानी हक कायम गर्न निवेदन दिए । जोतभोगको आधारमा पाउने मोहियानी हकका लागि बाँचुञ्जेल तारेख बोक्दाबोक्दै उनको जीवन बित्यो । बाबुको मृत्युपछि छोरा...
काठमाण्डौ । मोरङको धनपालथान गाउँपालिका–७ का अवधेशकुमार मण्डलले सुधान्सु ठाकुरसँग मिलेर २०७३ सालमा साझेदारीमा कुखुरा फर्म सञ्चालन गरे । सोही वर्ष फर्मका कामदारले चलाएको मोटरसाइकलको ठक्करबाट एक जना घाइते भए । घाइतेको उपचारका लागि उनले सुधान्सुु सँगै एक लाख ५० हजार रुपैयाँ ऋण लिए । ऋण दिँदै गर...
किरण मोक्तान: आजका पुत्रहरु भोलिका पिता हुन्, संसारमा जति पनि छोराहरु छन् उनिहरु सबै पिता हुनेछन् तर दुनियाँमा (हाम्रो समाजमा) छोरा मान्छे भएपछि रुन हुन्न भन्ने भनाई छ भने छोरा मान्छे कतै रुइहाल्यो भने पनि यो त छोरी मान्छे जस्तो रुन्छ भनेर साथिभाई, समाजले हेप्ने गरिन्छ । उनको जीव...
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहाने राजनीतिक दललाई निवेदन पेश गर्न आव्हान गरेको छ । आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दललाई निवेदन दिन आव्हान गरेको हो । निर्वाचन आयोगले जारी...