बिहीबार १८ भाद्र, २०८३ (Thursday September 03, 2026)

समाचार

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौं,चैत १५ प्रधानमन्त्री पुष्पकमल दाहाल निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक बसेको हो ।     मंगलबार बेलुका बसेको बैठकमा प्रधानमन्त्री दाहालले सत्ता साझेदार दलक...

तोलामा १२ सय रुपैयाँले बढ्यो सुनको मुल्य

काठमाडौं,चैत ९ बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार २ सय र चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ ।   छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजार, तेजावी सुनको मूल्य एक लाख ८ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ तोक...

पोखरा महानगरपालिकाद्वारा अनुदानमा किसानलाई कृषि उपकरणको वितरण

काठमाडौं, चेत्र ९ कास्कीको पोखरा महानगरपालिकाले अनुदानमा कृषकलाई कृषि उपकरण वितरण गरेको छ । किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरूलाई यसको प्रयोगबारे जानकारी दिएको छ ।   चालु आर्थिक वर्ष २०७९÷८० को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण वितरण गरिएको हो । महानगरले हाते ट्र्या...

प्रदर्शनकारीलाई प्रहरीले गरे अश्रुग्यास प्रहार

विराटनगर, ५ चैत  आईतबार प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा प्रदर्शनमा भएको छ । प्रदर्शनमा सहभागीहरुले नारा जुलुस गर्दै निषेधित क्षेत्र  प्रवेश गर्न खोजे पछि प्रहरीसँग झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । प्रदेशसभाले गत फा...

श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना गर्छौः कन्त्री किराँती

काठमाडौं । सरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रीस्तरको निर्णय) ले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागेक...

नेपाल विश्वकप छनोटमा

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एक दिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा नेपालले ४४ ओभरमा ६ विके...

प्रधानमन्त्री दाहाललाई भेट्न पुगे ओली बालुवाटारमा, के भयो छलफल ?

काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बिहीबार बालुवाटारमा पुगेका छन। भेटवार्तामा दुवैबीच राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको सचिवालयले जनाएको छ। निर्वाचन आयोगले राष्ट्रपतिको चुनावको मिति तो...

सांसद् चन्द्र भण्डारीकी आमाको  निधन

काठमाडौँ । नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । गएराति भएको सिलिन्डर विस्फोटबाट गम्भीर घाइते भएकी ८६ वर्षीया हरिकलाको कीर्तिपुर अस्पतालमा आज बिहान १० बजेर ५७ मिनेटमा निधन भएको हो । आमाको शरीरको ७० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ। सांसद भण्डारीको शरीर...

राष्ट्रपतिमा कांग्रेसलाई सघाउने  माओवादीको संकेत

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने संकेत गरेको छ। वर्तमान सत्ता गठबन्धन भित्रबाट राष्ट्रपति बन्दा त्यसले राजनीतिलाई स्थिरता दिन नसक्ने र आफूहरू अप्ठ्यारोमा पर्ने निष्कर्षसहित माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने तयारी गरेको बताईएको छ । राष्ट...

बालेन शाहलाई पदमुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदाललते काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पद मुक्त नगर्न अन्तरिम आदेश दिएको छ। समयमै निर्वाचन खर्च नबुझाएको भन्दै निर्वाचन आयोगले शाहलाई जरिवाना र पदमुक्त गर्ने प्रक्रिया अघि बढाए पछि उनी त्यसका विरुद्ध सर्वोच्च पुगेका थिए । बुधबार संवैधानिक इजलासले अन्तरिम आदेश...

रेशम चौधरीलाई रिहा गर्ने देउवाको आश्वासन

काठमाडौँ । नेपाली काङग्रेसका नेता एवं पुर्व प्रधानमन्त्रि शेर बहादुर देउवाले काराघारमा सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहाई गर्ने आश्वासन दिएका छन । सुदूरपश्चिममा आफ्नो नेतृत्वको सरकार ढलेपछि एमालेले त्यसको दोष नागरिक उन्मुक्ति पार्टीलाई दिएको छ । रेशम चौधरीले गठन गर...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र रेशम चौधरीबीच भेटवार्ता

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री शाहले आइतबार काठमाडौंको डिल्लीबजार कारागार पुगेर उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई भेटेका हुन् ।  एमाले नेतृत्वको सरकारले विश्वास मत पाउन नसकेर ढलेपछि श...

भोली फागु १ गते जनयुद्ध दिवसका अवसरमा सरकारले सार्वजनिक विदा दिने 

काठमाडौं। सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। २०५२ साल फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते...

हामी सरकारका गतिविधिलाई नियाली रहेका छौः खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरुले अहिलेको सरकारका गतिविधिहरुलाई नजिकबाट नियाली रहेको बताएका छन् । बिहीवार निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा उपस्थित हुन सिंहदरबार आएका खनालले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बता...

सुदूरपश्चिम प्रदेशमा शाह मुख्यमन्त्रीमा नियुक्त

काठमाण्डौ । सुदूर पश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । विश्वासको मत नपाएपछि सुदूरपश्...

केपी ओली कप फागुनमा हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा राष्ट्रिय स्तरको गोल्डकप फुटबल आयोजना हुने भएको छ । फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा हुने प्रतियोगिता युवा संघ नेपालको आयोजनामा हुन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले  गोल्डकपको समय निर्धारण गर्दा केपी ओली कप पनि समावेश गर...

गण्डकी प्रदेशमा ३ जना मन्त्रीले लिए शपथ

काठमाण्डौ । गण्डकी प्रदेश सरकारका ३ मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगर र वेदबहादुर गुरुङ र माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरुलाई मंगलबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोप...

मलेसियामा बन्धक  १२ जना नेपाली स्वदेश फर्किए

काठमाण्डौ । मलेसियामा बन्धक बनाइएका थप १२ जनाको उद्धार भएको छ । नेपाल सरकारको पहलमा बन्धक बनेको २० दिनपछि शुक्रबार  गोरखाका ३ सहित १२ जना नेपाल फर्किएका हुन् । बन्धक बनाइएका १९ मध्ये ७ जनाको अघिल्लो बुधबार उद्धार भएको थियो । शुक्रबार गोरखाका विष्णुप्रसाद ढकाल, सुजन गोतामे, टीकाराम गोतामे, मक...

एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृहको  निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । फरार प्रतिवादी संसदमा उपस्थित भएको विषयमा प्रश्न उठेपछि उपप्रधा...

सर्वोच्चमा अनलाइनबाट मुद्दा दर्ता गर्ने व्यवस्था मिलाउछौः  कार्की

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा अनलाइनबाट मुद्दा दर्ता गर्नसकिने व्यवस्थाको तयारी गरिरहेको बताएका छन् ।  शुक्रबार न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सफ्टवेयरको शुभारम्भ गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वो...