शनिबार ९ श्रावण, २०८३ (Saturday July 25, 2026)

समाचार

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

काठमाडौं । हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बिहानदेखि लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।  आज दिउँसो  लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भा...

राष्ट्रिय सभा बैठक आज बस्दै, नागरिकता विधेयक पारित गर्ने संसद् सचिवालयको तयारी

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।  राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धीत विध...

प्रतिनिधि सभा बैठक आज बस्दै 

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।  बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित का...

 एकीकृत समाजवादी रामेछापबाट प्रदेश 'ख' का लागी चार जनाको नाम सिफारिस

काठमाण्डौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि एवं प्रदेशसभा निर्वाचनको  लागि सत्ता गठबन्धनमा आबद्ध दल नेकपा (एकीकृत समाजवादी) ले भाद्र २० गते भित्र प्रतिनीधि एवं प्रदेशसभा निर्वाचनका लागी ७७ वटै जिल्लाबाट उमेदवार सिफरिस गर्न सर्कुलर जारी गरे बमोजिम रामेछाप प्रदेश ख बाट चार जनाको नाम प्रदेश निर्व...

 एकीकृत समाजवादी रामेछापबाट प्रदेश "क" का लागी चार जनाको नाम सिफारिस

काठमाण्डौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि एवं प्रदेशसभा निर्वाचनको  लागि सत्ता गठबन्धनमा आबद्ध दल नेकपा (एकीकृत समाजवादी) ले भाद्र २० गते भित्र प्रतिनीधि एवं प्रदेशसभा निर्वाचनका लागी ७७ वटै जिल्लाबाट उमेदवार सिफरिस गर्न सर्कुलर जारी गरे बमोजिम रामेछाप प्रदेश क बाट चार जनाको नाम प्रदेश निर्व...

मुलुकको परिवर्तन जनविद्रोहबाट मात्रै सम्भावः सम्मानित नेता खनाल 

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफना विचारहरु जवान भएको बताएका छन् । एकीकृत समाजवादी सुर्खेतले बुधबार सुर्खेत आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले, नेपाललाई आमूल परिवर्तन गर्ने एक मात्र पार्टी नेकप...

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्याउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।  प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटक...

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्याउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।  प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटक...

आजको विदेशी मुद्राको विनिमय दररेट यस्तो छ

काठमाडौं  । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद द...

राप्रपासँग तालमेल गर्न एमाले क्रियाशील

काठमाडौं । सत्तारुढ दलहरुले गठबन्धन गरेपछि दबावमा परेको नेकपा एमालेले साना पार्टीहरुसँग तालमेलको प्रक्रिया अगाडि बढाएको छ । अध्यक्ष केपी शर्मा ओलीकै अग्रसरतामा पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग तालमेलको प्रयत्न भइरहेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ एमालेसँग ता...

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ ।  आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने, सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त भ...

नागरिकता विधेयक उपर छलफल गर्न विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक मध्यान्ह १२ बजे समितिको बैठक कक्षमा बस्नेछ ।  राष्ट्रपति विद्या भण्डारीले संशोधन विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्देश आइतबार राष्ट्रिय सभाको बैठकमा प्रस्तुत ग...

मोहियानी हकमा विभेदः तीन पुस्तादेखि तारेख बोक्दै

काठमाडौं । दाङको साविक मटेरिया ८, हाल राजपुर–२ (ख) को कित्ता नम्बर ११ को ६ कट्ठा ३ धुर जग्गा जोतभोगको आधारमा जगतराम अहिरका बुबा रिखीराम अहिरले मोहियानी हक कायम गर्न निवेदन दिए । जोतभोगको आधारमा पाउने मोहियानी हकका लागि बाँचुञ्जेल तारेख बोक्दाबोक्दै उनको जीवन बित्यो । बाबुको मृत्युपछि छोरा...

मिटर व्याजको समस्याः डेढ लाख ऋणको डेढ करोड तिरिसकें, ४५ लाख अझै बाँकी छ

काठमाण्डौ । मोरङको धनपालथान गाउँपालिका–७ का अवधेशकुमार मण्डलले सुधान्सु ठाकुरसँग मिलेर २०७३ सालमा साझेदारीमा कुखुरा फर्म सञ्चालन गरे । सोही वर्ष फर्मका कामदारले चलाएको मोटरसाइकलको ठक्करबाट एक जना घाइते भए । घाइतेको उपचारका लागि उनले सुधान्सुु सँगै एक लाख ५० हजार रुपैयाँ ऋण लिए । ऋण दिँदै गर...

पिडा लुकाएर खुशी बाँड्न सक्ने पिताहरु प्रति नमन 

किरण मोक्तान: आजका पुत्रहरु भोलिका पिता हुन्, संसारमा जति पनि  छोराहरु छन् उनिहरु सबै पिता हुनेछन् तर दुनियाँमा (हाम्रो समाजमा) छोरा मान्छे भएपछि रुन हुन्न भन्ने भनाई छ भने छोरा मान्छे कतै रुइहाल्यो भने पनि  यो त छोरी मान्छे जस्तो रुन्छ भनेर साथिभाई, समाजले हेप्ने गरिन्छ । उनको जीव...

समानुपातिक निर्वाचनका लागि शुक्रबारबाट दल दर्ता गरिनेः निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहाने राजनीतिक दललाई निवेदन पेश गर्न आव्हान गरेको छ । आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दललाई निवेदन दिन आव्हान गरेको हो ।  निर्वाचन आयोगले जारी...

नागरिकता विधेयकमा एमालेले दोहोरो भ्रम छर्दैछः अध्यक्ष्य प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा नेकपा एमालेले भ्रम छर्ने काम गरेको बताएका छन् ।  ओली सरकारले अध्यादेशमार्फत ल्याएको विधेयक नै अहिले सदन मार्फत ल्याउँदा राष्ट्रघात भयो भन्दै प्रचार गरेको प्रचण्डको आरोप छ ।  भरतपुर विमानस्थलमा पत्...

जुम्लामा किसानलाई स्याउ टिप्न चटारो 

काठमाण्डौ । जुम्लाका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए । बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ । उनले भने, ‘स्थानीय जातको स्याउ र गोल्डेन जातका स्याउ लगाए...

अपर तामाकोशीको साधारणसभा आज,  हकप्रद निष्काशन सहितका १० प्रस्ताव

काठमाण्डौ । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले आज भदौ ३ गते साधारणसभा गर्दै छ। कम्पनीले शुक्रबार बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा  सभा आह्वान गरेको हो ।  सभामा हकप्रद निष्काशन गर्ने सहितका विविध प्रस्ताव ृपेश हुने छन् । कम्पनीको संचालक समितिको असार ३० गते बसेको बैठकले हाल कायम चु...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, आजै पदाधिकारी टुंगो लगाउने तयारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८ः३० मा बस्नेछ ।  यसअघि बिहीबार बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तता र संसद् बैठक लम्बिएको कारण स्थगित भएको थियो । आजको बैठकबाट पदाधिकारीलाई अन्तिम रूप दिने माओवादीले जनाएको छ ।...