१४ चैत, काठमाडौं । विराटनगर भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत ताराप्रसाद सापकोटा लगायतका व्यक्तिहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले भन्सार प्रमुख सापकोटा र भन्सार अधिकृत नकुल शर्मा विरुद्ध रु ८४ लाख ५५ हजार छ सय पाँच बराबरको बिगो...
११ चैत, काठमाडौं । विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ। निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलो पटक देखापरेको हो। धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको चरा देखापरेपछि नियमित निरीक्षण गर्द...
१२ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका छन्। उनी आज चीनको राजधानी बेइजिङ आइपुगेका छन्। बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ...
९ चैत, काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा आएको छ। भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले रेसिडेन्सीको नाममा रहेको करिब १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याउने निर्णय गरेको हो। भूमि व्यवस्था मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा म...
९ चैत, काठमाडौं । तराई–मधेशमा १२ महिना नै सिंचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरू गरिएको सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको छ । आयोजना प्रमुख मित्र बरालका अनुसार २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कुल १३...
८ चैत, काठमाडौं । सरकार र आन्दोलनरत सहकारी बचतकर्ताहरू बीच ८ बुँदे सहमति भएको छ । अधिकार सम्पन्न समिति गठन गरेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाउने सहमति भएपछि आन्दोलन स्थगित भएको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको वार्तामा सहकारी बचतकर्ता संरक्षण...
८ चैत, सोलुखुम्बु । चैतमा परेको हिउँले खुम्बु सगरमाथा क्षेत्र सेताम्मे बनेको छ। बुधबार देखि सुरु भएको भारी हिमपात सगरमाथा क्षेत्रमा अहिले पनि परिरहेको स्थानीयले बताएका छन्। चैतमा परेको हिउँ खेलेर खुम्बु क्षेत्रमा पर्यटक, बालबालिकाहरु रमाइरहेका खुम्जुङका स्थानीय छिमी शेर्पाले बताए।...
७ चैत, काठमाडौं । लामो समयपछि वर्षा भएपछि किसान खुसी भएका छन् । गए रातिदेखि नियमित पानी परेपछि किसानहरु खुसी भएका हुन् । विशेष गरी खेतीको सिजन सुरु भएको बेलामा पानी पर्दा खेतीपाती गर्न सजिलो हुने किसान बताउछन् । मकै, अलैँची तथा चिया किसान खुसी भएका छन् । मकै लगाउने, “चिया...
७ चैत, काठमाडौं । दरबारमार्ग र ठमेल क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले २४ घण्टा ठमेल र दरबारमार्ग खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन काठमाडौंले यसको तयारी गरेको हो। ठमेल र दरबारमार्ग २४ सैं घण्टा खुल्ला राख्नका लागि जिल्ला सुरक्षा समिति...
६ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुरे क्षेत्रमा एक करोड बाँस रोप्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले चुरे क्षेत्रमा एक करोड बाँस रोपणका लागि अन्तर्राष्ट्रिय विकास साझेदारसँग समन्वय गरी विस्तृत प्रस्ताव तयारीको चरणमा...
६ चैत, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत सहकारी पीडितहरुको जीवन रक्षा गर्न आग्रह गरेको छ। प्रहरीको कुटपीट बाट घाइते भएका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसी चैत १ देखि अनशनमा छन्। राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत केसीको स्वास्थ्य अवस्था गम्भीर बन्द...
५ चैत, काठमाडौं। स्वास्थ्य बीमा बोर्डले गत मंगलबार (२९ पुस)मा निर्णय गर्दै सेवा प्रदायक संस्थालाई कार्यावन्यनका लागि पत्र लेखेको छ। स्वास्थ्य बीमामा आबद्ध भएका अस्पतालले हप्ताको एकदेखि तीन दिनसम्म अनिवार्य विशेषज्ञ ओपिडी सेवा दिनुपर्ने भएको छ । सरकारी स्वास्थ्य संस्था –आधारभूत अस...
५ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख एवम् माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ। म्याद थपका लागि अनुमति लिन अदालत लैजानु अघि उनलाई सरकारी वकिलको कार्यालय, रामशाहपथ पु¥याइएको हो। भेपमार्फत सुन तस्करीमा संलग्...
३ चैत, काठमाडौं । सुर्खेतको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा दुई हजार ३९ उजुरी पुगेको छ। कर्णाली प्रदेशको १० जिल्ला बाट आएका अघिल्लो वर्षको नौ सय ४४ र चालु आवको एक हजार ९५ गरेर कूल उजुरीको सङ्ख्या दुई हजार ३९ पुगेको आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी रत्नचन्द्र गौतमले राससलाई जानक...
२६ फागुन, काठमाडौं । मधेस प्रदेश अन्र्तगत पर्ने सर्लाही जिल्लाको बाग्मती नगरपालिकाले निर्माण गरेको भरत तालमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो बढ्न थालेको छ। निजि लगानीमा निर्माण भएको भरत तालमा २ वर्ष अघि बोटिङको मात्रै सुविधा रहेको थियो। भने अहिले जिपलाइन, वाटरसाइकल, स्काइ साइकलिङ, उँट र घोडामा...
२६ फागुन,काठमाडौं । तीव्र उतारचढावका बिच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अंकले बढेको छ। यो साताको पुँजीबजारमा पनि देखिएको छ। साताको पहिलो दिन आइतबारको कारोबार पछि एक हजार नौ सय ६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार दुई हजार तीस दशमलव ५६ को बिन्दुमा पुगेको छ।...
२६ फागुन, काठमाडौं । क्रसबोर्डर डिजिटल भुक्तानीसम्बन्धी सम्झौता पत्र आदनप्रदान गर्दै दुई देशका प्रतिनिधि जेठमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच दुई कम्पनीको ‘सिस्...
२४ फागुन, काठमाडौं । काठमाडौंमा प्रहरीले अपराध अनुसन्धान र नियन्त्रणका लागि प्रविधिको प्रयोगलाई बढाउँदै लैजाने नीति अनुरुप ‘ई–क्यूआरटी’ सेवा सुरु गरेको छ। घटना हुनेवित्तिकै परिचालन हुने ‘क्वीक रेस्पोन्स टिम (क्यूआरटी)’ सेवालाई प्रहरीले डिजिटल बनाएको हो। ‘घटन...
२४ फागुन, काठमाडौं । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिर दर्शण गर्न आउने भक्तजनहरुको सुविधका लागि भन्दै सशस्त्र प्रहरी बलले पशुपतिनाथ मन्दिर परिसरमा २४सै घन्टा स्वास्थ्य सेवा प्रदान गर्ने सुरु गरेको छ। शिवरात्रीको पूर्व सन्ध्या देखि नै हेल्थडेक्स स्थापना गरि सेवा प्रदान सुरु गरेको स...
२१ फागुन, काठमाडौं । सेयर बजारमा सोमबार ३ पटक पोजेटिभस सर्किट ब्रेक लागेपछि यस दिनका लागि कारोबार नै स्थगित भएको छ। कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो। २० मिनेटपछि खुलेको कारोबारमा ५...