शनिबार ३० जेष्ठ, २०८३ (Saturday June 13, 2026)

मुख्यसमाचार

मापदण्डविपरीत काठमाडौँका औषधि पसल 

१८ फागुन,काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालना नगरेको र मापदण्डविपरीत रहेको पाईएको छ।   काठमाडौं महानगरपालिकामा स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो। अहिलेसम्मको अनुगमनमा वडा नं १, २ र ३ का धेरै...

सुदूरपश्चिमका दुग्ध उत्पादक किसानले दुध पोखेर गरे सडकमा प्रदर्शन

१८ फागुन, काठमाडौं । कैलाली, कञ्चनपुर र डडेल्धुराका दुग्ध उत्पादन गर्ने किसानले असोज १६ देखि दूधको भुक्तानी पाउन बाँकी छ। लामो समयसम्म दुग्ध विकास संस्थान बाट दुधको भुक्तानी नपाएको भन्दै किसानहरुले कैलालीको अत्तरियामा दुध पोख्दै प्रदर्शन गरेका छन्। अखिल नेपाल किसान महासंघ र दुग्ध उत्पादक किस...

राष्ट्रिय योजना आयोगले ऋण लिएर वितरणकारी कार्यक्रम नगर्न सरकारलाई निर्देशन

१८ फागुन काठमाडौं।  सरकारले आगामी आर्थिक वर्ष २०८१,०८२ का लागि १८ खर्ब रुपैयाँ बराबरको बजेट सिलिङ पाएको छ। मध्यावधि खर्च संरचना, स्रोत सुनिश्चिततासँगै बढ्दो खर्च र दायित्वलाई ध्यानमा राख्दै राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँसम्मको बजेट ल्याउने सुविधा दिएको हो।...

काठमाडौं महानगरले सार्वजनिक स्थलका भित्तामा चित्र कोर्दै 

१७ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य बढाउन सार्वजनिक स्थलका भित्ताहरुमा चित्र कोर्ने भएको छ। बिगतको बर्षमा पनि महानगरले सार्वजनिक स्थलमा भित्तो चित्र लेखन गरेको थियो। भित्ताहरुमा सुन्दरतासँगै ऐतिहासिक, सांस्कृतिक तथा जानकारीमूलक चित्रहरु बनाउने जनाएको छ।  जस अनुरुप महानग...

काठमाडौं महानगरभित्र रहेका सम्पदाबारे क्यूआरबाट जानकारी लिन सकिने

१७ फागुन, काठमाडौं ।  काठमाडौं महानगरपालिका भित्र रहेका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका सम्पदाबारे जानकारी अब देखि क्यूआर कोड मार्फत नै  पाउन सकिने भएको छ। महानगरले धार्मिक र संस्कृतिक महत्व बोकेको सम्पदाबारे स्मारक घुम्न आउने आगन्तुकहरुले प्रविधिको प्रयोगमार्फत नै नन्द...

नेपाल विद्युत् प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड 

१६ फागुन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०,८१ को ६ महिना अवधिमा १५ अर्ब ३६ करोड रुपैयाँ कर कटौती बिनाको खुद नाफा कमाएको छ। नाफा गत आर्थिक वर्षको तुलनामा ४ अर्ब ४५ करोड रुपैयाँ बढी हो । गत आर्थिक वर्ष २०७९,८० को अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ...

बानेश्वर र सिंहदरबारको फुटपाथमा हिँड्न निषेध

१५ फागुन, काठमाडौं ।  प्रहरीले सिंहदरबार र संघीय संसद भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न निषेध गरेको छ। सोमबार लघुवित्तका ऋणीहरुको समूह नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि। सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा हिँड्न रोक लगाइएको हो। सिंहदरबारको पर्खालसँगैको फुटपाथमा डोरी टाँगे...

परराष्ट्र सचिव सेवा लम्साल र भारतीय विदेशमन्त्री जयशंकर बीच भेटवार्ता

१५ फागुन, काठमाडौं। आठौं एसिया इकोनोमिक डाइलगमा भाग लिन भारत पुगेकी परराष्ट्र सचिव सेवा लम्सालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी छन् । आठौं एसिया इकोनोमिक डाइलग–२०२४ मा भाग लिन परराष्ट्र सचिव सेवा लम्साल मंगलबार भारतको पुने गरेकी हुन् । सोही क्रममा उनले भ्रमणको पहिलो दिन दि...

रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा   

८ फागुन, काठमाडौं । कृषि क्षेत्र र उत्पादको लागि अति आवश्यक रासायिनक मल  चीन बाट ल्याइएको १० महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ। एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो। कृषिको सिजन सुरु हु...

नेपाली र अमेरिकी कलाकार सारंगीमा हिपहपको धुन सिर्जना गर्दै

७ फागुन,काठमाडौं । नेपाली बाजा सारंगी, मादल, धिमे र बाँसुरीलाई हिपहपसँग मिश्रण गरे कस्तो संगीत सुनिएला? अमेरिकी र नेपाली कलाकारले पृथ्वीका दुई भूगोलको सांगीतिक स्वादलाई भिन्न शैलीमा बुन्ने प्रयत्न गरे। ‘सांस्कृतिक दूत’को रुपमा काठमाडौं आइपुगेका अमेरिकी कलाकार माजी मुताफा, सब्सटेन्स...

बीपी राजमार्गमा यात्रुलाई लोभ्याउने रसिलो जुनार

७ फागुन,काठमाडौं ।  बीपी राजमार्ग हुँदै आउजाउ गर्नु पर्नेलाइ सोध्नै पर्दैन्। उनीहरुले १,२ किलो झोलामा जुनार त बोकेकै हुन्छन्। २००७ सालमा प्रजातन्त्र आएपछि तत्कालीन सरकारले देशका विभिन्न क्षेत्रलाई ‘कृषि क्षेत्र’को रुपमा विकास गरेर सोही अनुरुप माटो अनुकूल खेती प्रोत्साहन गर्न थ...

आज टुँडिखेलमा विशेष समारोहका साथ प्रजातन्त्र दिवस मनाइँदै

७ फागुन, काठमाडौं ।  आज राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सार्वजनि...

आगामी वर्षको बजेट बनाउँदा साढे ५ खर्ब स्रोत अभाव 

७ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०८१÷८२ लाई १८ खर्बको ‘सिलिङ’ (बजेट सीमा) पाएको छ । यस अन्तर्गत राजस्वले १२ खर्ब ४५ अर्ब रुपैयाँमात्र पुग्ने अनुमान राष्ट्रिय स्रोत अनुमान समितिले गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहने स्रोत समितिल...

चितवनको भरतपुर विमानस्थल विस्तारको प्रक्रिया अगाडि बढ्यो

५ फागुन, काठमाडौं । शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकले विमानस्थलको विस्तारको प्रकृया तत्काल अगाडि बढाउने सहमति भएको हो। सोमबारदेखि सर्भेको काम सुरु हुने र एक हप्ताभित्रै सक्ने गरी काम गरिने महानगरपालिकाले जनाएको छ। समग्र विमानस्थल विस्तार सहजीकरणको लागि नेप...

पुख्र्यौली ठेकाठेकीको माग घट्दो 

४ फागुन, काठमाडौं । परम्परागत रुपमा गाईभैँसी पाल्ने किसान घट्दै जाँदा र आधुनिक सामग्री प्रयोग गर्न थालेसँगै काठका ठेकीको व्यवसाय कम हुन थालेको छ। यो पेसा बाट जीविकोपार्जन गरेका व्यवसायीमा समस्या हुन थालेको छ। परम्परागत काठका ठेकी बनाउने पेसा बाटै आफ्ना परिवार पहिला चलाए पनि अहिले आम्दानी हुन नसक्दा...

२४ खर्ब नजिक नेपालको सार्वजनिक ऋण 

३ फागुन, काठमाडौं । नेपालको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नजिक पुगेको छ । अर्थ मन्त्रालय मातहत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको आँकडा अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को सात महिना (साउन–माघ) सम्म सरकारले २ खर्ब २ अर्ब ४३ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण लिएको छ । कुल सार्वजनिक ऋण २३...

त्रिवि उपकुलपति नियुक्तिका लागि आइतबार अन्तर्वार्ता हुने

३ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आइतबार अन्तर्वार्ता हुने भएको छ। त्रिवि उपकुलपति सिफारिस समितिले अल्पसूचीमा परी प्रस्तुतिकरणमा सहभागी भएकाहरुको अन्तर्वार्ता आइतबार हुने जनाएको छ। समितिको सूचना अनुसार आइतबार बिहान साढे ८ बजेदेखि कुशुम शाक्य, केशरजंग बराल, गोव...

फेसबुकमा स्टाटस लेखेर रक्तदाता अर्जुन मैनालीले अमेरिकामा गरे आत्मदाह

२९ माघ, काठमाडौं।  दुई सय पटकभन्दा बढी रक्तदान गरेका अर्जुन मैनालीले अमेरिकामा आत्मदाह गरेका छन्।  काभ्रे घर भएका रक्तदाता मैनाली सन् २००७÷०८ देखि अमेरिकामा बसोबास गर्न थालेका हुन्। सुरुमा उनी न्यूयोर्कमा बस्ने गर्थे । अहिले नर्थ क्यारोलिनामा परिवारसहित बसिरहेका थिए। &n...

लुम्बिनी बाट ईः ले सुरु गरे काठमाडौं यात्रा

२८ माघ, काठमाडौं । यस अघि अभियन्ता ईः ले काठमाडौंका फुटपाथ व्यवसायीलाई जीविकोपार्जनको विकल्प दिनुपर्ने माग गर्दै काठमाडौं महानगरपालिकाको कार्यालयबाहिर १९९ घण्टा उभिएका थिए। उनले फेरि लुम्बिनीको मायादेवी मन्दिर बाट सिंहदरबारतर्फ यात्रा सुरु गरेका छन्। ईः ले सहरी गरिबको कुरा सुनाउन मायादेवी–सिं...

संजय मिश्रा स्टारर बलिउड फिल्ममा मेनुकालाई गीत गाउने मौका

२८ माघ,काठमाडौं ।  भारतीय समाचार संस्था आइएएनएसले जनाए अनुसार ‘इण्डियन आइडल’ फेम्ड नेपाली गायिका मेनुका पौडेलले संजय मिश्रा स्टारर ‘कर्मा मिट्स किस्मत’ बाट पाश्र्वगायिकाको रुपमा बलिउड डेब्यु गर्ने भएकी छन्। यो फिल्मलाई गीताञ्जली सिन्हाले लेखन तथा निर्देशन गर्नेछिन्।...