शनिबार ३० जेष्ठ, २०८३ (Saturday June 13, 2026)

मुख्यसमाचार

दूधकोशी राष्ट्रिय गौरवको आयोजना निर्माण हुदैं

३० चैत, काठमाडौं । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमाना बाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति भएको छ। ६ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ। त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ।  अर्...

क्यानडाले अस्थायी बासिन्दाको लागि सीमा तोक्दै 

२७ चैत, काठमाडौं ।  क्यानडाले पहिलोपटक आफ्नो देशमा भित्रिने अस्थायी बासिन्दाको सङ्ख्यामा सीमा तोक्ने तयारी गरेको छ। आप्रवासी मन्त्री मार्क मिलरले आगामी तीन वर्षका लागि अधिकतम सीमा तोक्ने तयारी भइरहेको बताएका छन्।   मन्त्री मिलरका अनुसार सरकारले तोक्ने नयाँ सीमा सेप्टेम्बरमा सार्वजनि...

भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु 

२७ चैत, काठमाडौं ।  परम्परागत विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने विश्वप्रसिद्ध बिस्केट जात्रा आज चैत २७ गतेदेखि सुरु हुँदै छ।   नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजा सहितको योःशि उठाइने र वैशाख १ गते दिनभर ल्यासिं...

काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम गरि घोडेजात्रा मनाइदै 

२६ चैत, काठमाडौं ।  प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। जात्रा विभिन्न कार्यक्रम गरि मनाइदै छ।     जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतक...

चैत मसान्तसम्म सबै जिल्लामा किताब पुग्छ ः जनक शिक्षा

२५ चैत, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले चैत मसान्त भित्रै सबै जिल्लारुहमा किताब पुग्ने बताएको छ। नयाँ शैक्षिक सत्रको सुरुहुनै लाग्द सबै जिल्लाहरुमा आवस्यक किताब पुर्यउने गरि काम भइरहेको र अधिकांश जिल्लाहरुमा पुगिसकेको छ।  नपुगेको बाँकी जिल्लाहरूमा सोमबार देखि वितरण सुरू हुने केन्द्र...

नेपालको राष्ट्रिय क्रिकेट बलिङ कन्सलट्यान्टमा रोडरिक 

२५ चैत, काठमाडौं ।  नेपालको राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सलट्यान्टमा रोडरिक इस्टविक नियुक्त भएका छन्।   टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टिमको बलिङ कन्सलट्यान्टमा इस्टविकलाई नियुक्ति गरिएको हो। ६३ वर्षीय इस्टविक पछिल्लो समय वेष्ट इण्डिजको बी टीमको प्रशिक्षक थिए। ने...

नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउन संकल्पपत्र

२४ चैत, काठमाडौं ।  बुद्ध जन्मस्थल लुम्बिनी बाट नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने ५ बुँदे लुम्बिनी संकल्पपत्र सार्वजनिक गरिएको छ।   ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट नेपाललाई शान्ति पर्यटन केन्द्रको रूपमा विकास गर्दै देशको समृद्धिमा योगदान पु¥याउने संकल्प...

उपत्यकाको फोहर बञ्चरेडाँडा लान अवरोध

२४ चैत, काठमाडौं । काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा लैजान नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन्। विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै अवरोध गरेका हुन्। ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यस अघिका सहमति कार्या...

नेपाल वायु निगमका १७ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा 

२२ चैत, काठमाडौँ । नेपाल वायु सेवा निगमका बहालावाला र पूर्व गरी १७ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। झन्डै डेढ अर्ब रुपैयाँ सरकारलाई हानी नोक्सानी पु¥याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयपछि अनुसन्धान सक्काएर विशेष अदालतमा छुट्टाछुट्टै मागदावी लिएर मुद्दा दर्...

सिकार आरक्ष क्षेत्र ढोरपाटनमा, दर्जन सिकारीलाई अनुमति

२२ चैत, बागलुङ । पर्यटन क्षेत्र ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष ठाँउमा अहिले विदेशी सिकारीहरु सिकार खेल्न व्यस्त छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडलेले यस वर्षको दोस्रो सिकार याममा ११ नाउर र सात झारलको...

बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँस ढकमक्क

२१ चैत, ढोरपाटन । यतिबेला बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँसले वनपाखा रङ्गीचङ्गी बनेको छ। वसन्त ऋतु सुरु भएसँगै बोटबिरुवामा नयाँ पालुवा पलाउदै वनजङ्गलमा अनेक थरीका फूल फूलेर ढकमक्क भएका छन्।  बढ्दो गर्मीका कारण तल्लो क्षेत्र बाट घुमफिरका लागि पहाड घुम्न उक्लने  बढ्दै छन्। शीतलता...

ताइवानमा शक्तिशाली भूकम्प

२१ चैत, काठमाडौं । बुधबार बिहान ताइवानको हुआलियन शहर बाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको छ। त्यस पछि पनि भूकम्पका ठूला झड्का महसुस भएका थियो। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ७.४ म्याग्निच्युडको भूकम्पपछि ६.५ म्याग्निच्युडको अर्को ठूलो धक्का महसुस...

‘विश्व बजारमा जान कठिन हुँदैन, फिल्मले माटोको सुगन्ध बोक्नुपर्छ’

२० चैत,काठमाडौं । ‘द रेड सुट्केस’ले ट्रेलर सार्वजनिक गर्दै संचारकर्मीसँग प्रश्नोत्तर गरेको थियो। निर्देशक फिडेल देवकोटा, निर्माता रामकृष्ण पोखरेल, अभिनेता सौगात मल्ल, प्रवीण खतिवडा, छायांकार सुसन प्रजापतिले फिल्मबारे छलफल गरे।   रातो सुट्केसको विम्वमार्फत उनले वैदेशिक रोजगारी...

विश्व बैंकको प्रक्षेपण यो वर्ष ३.३ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने 

२० चैत, काठमाडौं ।  यो चालु आर्थिक वर्ष २०८१,८२ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।    ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरिएको हो । सरकारले चालु आवमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको...

६३ आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

१९ चैत, काठमाडौँ । चैत, बैशखको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार आजसम्म पाँच समूहका १३ महिला र ५० पुरुष गरी ६३ आरोहीले अनुमति लिएका हुन्। हिमाल आरोहणको अनुमति बापत  हालसम्म रु १० करोड ५५ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ। सगरमाथ...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना हुँदै

१९ चैत, काठमाडौं ।  कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको गणना तथा अनुगमन सुरु गरिएको छ। निकुञ्जले कर्मचारी परिचालन गरेर बाह्रसिङ्गाको अनुगमन तथा गणना कार्य अगाडि बढाएको हो।   पैदल हिँडेर र गाडी चढेर अनुगमनको कार्य गरिने निकुञ्जका...

राष्ट्रपतिले गरे देवघाटमा ज्येष्ठ नागरिक भवनको शिलान्यास

१७ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको देवघाट गाउँपालिका–५ मा ज्येष्ठ नागरिक भवनको शिलान्यास गरेका छन् ।   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको १५ करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको १८ कोठे ज्येष्ठ नागरिक भवनको शिलान्यास राष्ट्रपति पौडेलले शिलान्यास...

दक्षिण अफ्रिकामा बस दुर्घटना 

१६ चैत, काठमाडौं । दक्षिण अफ्रिकामा बस दुर्घटना बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया शहरतर्फ गइरहेकाहरु विहीबार दुर्घटनामा परेका छन्। उनीहरु सवार बस अनियन्त्रित हुँदै पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खाल्डोमा खसेको थियो।    दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको...

अनलाइनबाटै थाल्यो विशेष अदालतले मुद्दाको सुनुवाइ

१६ चैत, काठमाडौं । विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न सुरु गरेको छ। बिहीबार परीक्षणको रुपमा सुरु गरिएको अनलाइन प्रणालीमार्फतको सुनुवाइ आगामी अब देखि नियमित रुपमा अघि बढ्ने छ ।   प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा विशेष अदालतको १ नम्बर इजलासमा अनलाइन...

झापाका किसान चैते धानखेतीतर्फ आकर्षित

१४ चैत, काठमाडौं । झापामा विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि चैते धान खेतीतर्फ झापाका किसान आकर्षित भएका छन्।   जिल्लामा विगतमा रु तीन हजार दुई सय ५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल रु चार हजार दुई सय ५० प्रतिक्विन्टल रहेको कृषि ज्ञा...