शनिबार ३० जेष्ठ, २०८३ (Saturday June 13, 2026)

मुख्यसमाचार

कैलाश पर्वत र मानसरोवरमा जाने पर्यटकको संख्या बढ्दो

७ जेठ, काठमाडौं । भगवान् महादेवको वासस्थान मानिने कैलाश पर्वत र चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ।  अध्यागमन कार्यालय रसुवागढीका अनुसार पछिल्लो समय यात्राका लागि काठमाडौँ बाट त्रिशूली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहरूका कारण रसुवागढी नाकामा चहलपहल बढे...

घरबाहिर ननिस्कन किर्गीस्तानमा रहेका नेपालीलाई अपिल

६ जेठ, काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ।  गत शुक्रबार हिंसात्मक आक्रमण भएपछि त्यहाँको सरकारले बाहिर ननिस्किने अपिल गरेको हो। पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन्। ...

पानीको स्रोत सुक्न थाले, चितवन राष्ट्रिय निकुञ्जको वन्यजन्तु समस्यामा

६ जेठ, काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जमा खडेरीका कारण पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तुमा समस्या परेको छ। निकुञ्जका अनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका साना ठूला एक सय ३४ वटा तालतलैयामा पानीको सतह घट्दै गएपछि वन्यजन्तुलाई समस्या भएको बताएका छन्। दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा गर्...

लेनडाँडा सुरुङमार्गको ‘ब्रेक थ्रु’

५ जेठ, काठमाडौं ।  काठमाडौं–तराई,मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ। मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौं बाट निजगढतर्फ जाने १ हजार ४ सय ३० मिटर लम्बाइको सुरुङमार्ग ब्रेक थ...

धुमधामका साथ मिथिलामा जानकी नवमी मनाइँयो

४ जेठ, काठमाडौं । प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ जानकी नवमी  मनाइँएको छ। आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ । बिहीबारदेखि सुरु भएको यो पर्वका अवसरमा आयोजित विविध धार्मिक अनुष्ठान आज सम्पन्न भएको छ।  पर्वका अवसरमा मिथिलाका मठ, मन्दिरमा यो...

उत्तरीनाका रसुवागढीबाट सवारी साधनको आयात बढ्दो

४ जेठ, काठमाडौं । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको सङ्ख्या बढ्न थालेको छ। ठूलो सङ्ख्यामा विद्युतीय कार र केही ठूला तथा मझौला सवारी साधन आयात हुने भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ। विसं २०७२ को मङ्सिर पश्चात् रसुवागढी नाकाबाट पाँच हजार आठ सय ५० सवारी साधन भन्सार...

चितवनको गौतम बुद्ध क्रिकेट रंगशालाको टेन्डर रद्द

२ जेठ, चितवन।  चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बजेट अभावले निर्माण अलपत्र बनेका पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ।  भरतपुर महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै टेन्डर रद्द गरेको जनाएको छ। महानगरले तोकेको मापदण्ड अनुसारको प्र...

९ महिनामा झन्डै ११ खर्ब रेमिट्यान्स भित्रियो

१ जेठ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०,०८१ को नौ महिनामा झन्डै ११ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।  साउनदेखि चैत मसान्तसम्म १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो। अघिल्लो वर्षको १० महिनाको तुलनामा १९ दशमलव आठ...

अर्थमन्त्री पुनले गरे बजेटबारे विकास साझेदारहरूसँग छलफल

३१ वैशाख, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग आगामी आर्थिक वर्ष २०८१,०८२ को बजेट निर्माण सम्बन्धमा छलफल गरेका छन्।  छलफलका क्रममा अर्थमन्त्री पुनले आगामी बजेटमा सरकारका प्राथमिकता लगायत विषयमा धारणा राखेका थिए।  नेपालको...

२९औं पटक सगरमाथा चुचुरोमा, कामीरिताले तोडे आफ्नै कीर्तिमान

३० वैशाख, काठमाडौं ।  २९औं पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कामीरिता शेर्पाले विश्वकीर्तिमान बनाएका छन्।  ५४ वर्षीय कामीरिताले यस अघिको आफ्नै कीर्तिमान तोड्दै पुनः नयाँ कीर्तिमान बनाएका छन्। व्यक्तिगत रुपमा सगरमाथाको सबैभन्दा धेरै सफल आरोहण गर्ने सफल भएका छन। उनले आइतबार ब...

प्रजनन केन्द्रमा हुर्काइएका घडियाल नारायणी नदिमा छाडियो

३० वैशाख, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५ वटा घडियाल गोही नारायणी नदीमा छाडिएको छ। चितवन राष्ट्रिय निकुञ्जका अनुसार प्राकृतिक वासस्थानमा बाँच्ने र हुर्कने दर कम भएकोले घडियाल गोहीको संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले प्रजनन केन्द्रमा गोही हुर्काउने ग...

बालमन्दिर जग्गा प्रकरण विरुद्ध पक्राउ पुर्जी जारी

२७ वैशाख, काठमाडौं । नक्सालस्थित बालमन्दिर जग्गा विवादको विषयमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। २०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का...

नारायणगढ–मुग्लिन सडकमा धमाधम पुल बन्दै

२७ बैशाख, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्ने गरी धमाधम काम भइरहेको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) मा कार्यरत एक प्रतिनिधिले जानकारी दिए। मुग्लिन बजार नजिकैको खहरे, नाम्चे, कालीखोला र तुइन ख...

अक्करे भीरतिर मह पछ्याउँदै सिकारी

२६ वैशाख, गण्डकी । पहाडी भेगका भिमकाय भिर र पहरामा पराङ, सुथरी, दाबिलो, साज, जाबो, डाली लगायत सामग्री जोरजाम पारेर मह सिकारी अक्करे भिरतिर उकालो लागेका छन्। भिरको टुप्पोमा पुगेपछि सुरु हुन्छ भिरमौरीको मह सिकार यो सिजन मह सिकारको लागी उपयुत मानिन्छ।  बागलुङको ताराखोला गाँउपालीका, म्याग्दीको...

पश्चिमी वायुको प्रभाव अधिकंश स्थानमा वर्षा हुदैं

२५ वैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको हुनाले देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिक देखि साधरणतया बदली र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देखि देशभर आंशिक देखि साध...

मुस्ताङमा कृषकले पालेका च्याङग्राको भुवा परीक्षण

२५ वैशाख, काठमाडौं ।  मुस्ताङमा कृषकले पालेका च्याङग्राको भुवा (पश्मिना बनाउने कच्चा पदार्थ) को गुणस्तर परीक्षण गरिएको छ।  एक वर्ष अघि मुस्ताङमा सङ्कलन गरेर मङ्गोलियामा रहेको अन्तर्राष्ट्रिय प्रयोगशालामा  पठाइएको भुवाको गुणस्तर परीक्षणसम्बन्धी प्रतिवेदन केही दिन अघि प्राप्त भएको न...

आज पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना

२२ बैशाख,काठमाण्डौं । मौसम पूर्वानुमान महाशाखाको अनुसार आज पहाडी भेगका केही स्थानमा हल्का पानी पर्न सक्ने सम्भावना रहेको जनाएको छ। महाशाखाको अनुसार कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। लामो समय दे...

शताब्दीऔं अघि हराएका पुराना मूर्ति नेपाल फिर्ता

२१ वैशाख, काठमाडौं । अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा धातु, काठ, ढुङ्गा र हड्डीबाट बनेका मूर्ति नेपाल  फिर्ता भएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेको ती सामग्री दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएको हो। पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट...

शनिबारदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी

२१ वैशाख, लुम्बिनी। लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयमा बौद्ध अध्ययन संकायले शनिबारदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने भएको छ।  विश्वभरका मानिसहरु वातावरणीय सङ्कट, ग्लोबल वार्मिङ, पारिस्थितिक असन्तुलन र शारीरिक तथा मनोवैज्ञानिक समस्याबाट गुज्रिरहेको अवस्थ...

रोजगारीमा गैरकानुनी बाटोबाट नजान दूतावासको आग्रह

१९ वैशाख, काठमाडौं । नेपाली दूतावासले इस्लामावादस्थित किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका तथा त्यहाँ पुगेकाहरू धेरै अलपत्र परेको घटनाहरु बढेको जनाउँदै वैदेशिक रोजगारीका निम्ति कानुनी बाटोमात्र प्रयोग गरेर वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ। दूतावासले मङ...