शनिबार ३० जेष्ठ, २०८३ (Saturday June 13, 2026)

मुख्यसमाचार

बंगलादेश विद्रोहले प्रधानमन्त्री शेख हसिनाको सत्ता बहिर्गमन

२२ साउन, काठमाडौं ।  बंगलादेश स्वतन्त्र भएयता सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा बस्ने नेता हसिना आरक्षणको मुद्दालाई लिएर विद्यार्थीले गरेको आन्दोलनका कारण सत्तासँगै मुलुकबाट समेत बहिर्गमन हुन पुगेको छ। दुई महिनादेखि जारी हिंसात्मक प्रदर्शनका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदक...

रातो मच्छिन्द्रनाथको जात्रा आज भोटो देखाएर सम्मपन्न

२० साउन, काठमाडौं । आज रातो मच्छिन्द्रनाथको भोटो देखाएर जात्रा सम्मपन्न गरियो। भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागे पनि भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो ज...

युक्रेनले पायो थप अमेरिकी एफ–१६ लडाकु विमानको सहयोग

१७ साउन, काठमाडौं । युक्रेनले नेटो राष्ट्रहरू बाट थप अमेरिकी एफ–१६ लडाकु विमानको सहयोग पाएको छ। युक्रेनलाई पहिलो किस्तामा केही एफ–१६ लडाकु विमान भित्रिइसकेको भनेर एफ–१६ लडाकु विमान हस्तान्तरण गर्ने काममा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै अन्तराष्ट्रिय मिडियाले जनाएको छ। युक्...

पश्चिमी गड्डाचौकी नाका हुँदै, विदेशी पर्यटक भारततर्फ जान पाउने

१६ साउन, काठमाडौं । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै, तेस्रो मुलुकका विदेशी पर्यटक भारततर्फ जान पाउने भएका छन्। भारतीय अध्यागमन कार्यालयले लामो समयदेखि विदेशी पर्यटकका लागि बन्द गरेको आगमन पुनः खुला गरेको हो।  अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार भारतीय पक्षले यही साउन १५ गतेदेखि विदेशी पर...

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बृद्धि  

१४ साउन, काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बृद्धि भएको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या १ सय २५ को हाराहारीमा पुगेको छ । भने बाघको लागी दोस्रो ठूलो बासस्थान मानिन्छ।  अहिले सम्म चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ। सन् २०१० मा १...

चीनबाट आयात सामग्री टिमुरेमै रोकिए

१० साउन, रसुवा । अविरल वर्षाका कारण माझगाउँ–बोगटीटार खण्डको बनुवा घुम्ती पासाङल्हामु मार्गमा पहिरो जाँदा आंशिक रूपले क्षति भएको छ। वर्षाका कारण पर्खाल पल्टिएपछि रसुवागढी जाने प्रमुख मार्गमा ठूला सवारीसाधन रोकिएका छन्। आजदेखि अर्को व्यवस्था नभएसम्म हल्का सवारीसाधन बाहेक अन्य ठूला सवारीसाधन...

बंगलादेश रहेका विद्यार्थीे नेपाल र्फकिय, समस्यामा परेकाले अनलाइन आवेदन दिनसक्ने

६ साउन, काठमाडौं । बंगलादेश विद्यार्थी आन्दोलनको चपेटामा परेको करिब ८ सय नेपाली विद्यार्थी नेपाल प्रस्थान गरेका छन् । हवाइ तथा भूमार्ग भएर ती विद्यार्थीहरूले बंगलादेश छोडेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तीमध्ये अधिकांश विद्यार्थीलाई राजधानी ढाकासम्म ल्याएर नेपाल पठाउन अथवा सम्बन्धित...

काठमाडौंमा चुरे संरक्षणको माग गर्दै मधेशबासीको प्रदर्शन 

४ साउन, काठमाडौं।  तराई–मधेशमा चुरे संरक्षण र पानीको अभाव समस्या समाधान गर्न माग गर्दै माइतीघर देखि बानेश्वरसम्म प्रदर्शन भएको छ। वैशाख १६ गतेदेखि पैदल हिँडेर मधेशको पानीको समस्याबारे सरकारलाई जानकारी गराउन र समस्या सम्बोधनका लागि दबाब दिन काठमाडौं आएका मधेशबासीहरूले पुनः शुक्रबार माइ...

बंगलादेशमा आन्दोलन चर्कियो अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

२ साउन, काठमाडौं । बंगलादेशमा आन्दोलन चर्कियो अत्यावश्यक कामबाहेक विद्यार्थीलाई बाहिर ननिस्कन दुतावासको आग्रह आन्दोलन चर्किदै गएपछि नेपाली दूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थानबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई आग्रह गरेको छ। दूतावासले  विद्यार्थीहरूको शान्ति,सुरक्षा सुन...

चीनले रूसको युद्धमा सहयोग गरेको नेटोको आरोप 

३१ असार, काठमाडौं । चीनलाई युक्रेनविरूद्ध रूसको युद्धमा सहयोग गरेको आरोप नेटोले लगाएको छ। नेटोको ७५औं वर्षको अवसरमा ३२ सदस्य राष्ट्रहरूको अमेरिकाको वासिङ्टनमा भएको शिखर सम्मेलनले युक्रेनलाई सैन्य गठबन्धनमा सामेल हुन नरोकिने गरी ‘अपरिवर्तनीय मार्ग’ सिर्जना गर्ने अठोट गरेको छ। युक्रे...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले सुरु गर्यो दुलर्भ सुनौलो तोपको गणना 

२७ असार, कञ्चनपुर ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आजदेखि विश्वमा दुलर्भ मानिएको सुनौलो तोप चराको गणना सुरु गरेको छ। दुई समूहमा विभाजित भई निकुञ्ज कार्यालयले सुनौलो तोप चराको अनुगमन तथा गणना सुरु गरेको हो। अनुगमन कार्यमा रुफड फाउण्डेशन, चराविज्ञ, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), ने...

नेपालतिर मनसुन सर्यो, धेरै जिल्ला उच्च जोखिममा

२७ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारीदेखि अति भारीसम्म वर्षा हुने भएकाले उच्च सतर्कता पनाउन अनुरोध गरेको छ। नेपालतर्फ मनसुन न्यूनचापीय प्रणाली सरदर स्थानबाट सरेकाले महाशाखाले विशेष बुलेटिन जारी गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो।...

पाँच लाख प्यालेस्टिनी भोकमरीको संघारमा

२५ असार, काठमाडौं । इसराइली सैन्य कारबाहीले सहायता वितरणमा बाधा पु¥याएपछि गजाको दक्षिणी सहर पट्टीमा फेरि भोकमरीको खतरा उत्पन्न भएको संयुक्त राष्ट्र संघ समर्थित विज्ञहरूको समूहले सचेत गराएको छ। संयुक्त राष्ट्र संघको अनुसार करिब पाँच लाख प्यालेस्टिनीहरू भोकमरीको संघारमा पुगेको जानकारी दिएका छन...

अवरुद्ध भएको उडान सञ्चालनमा

२५ असार, काठमाडौं । मुगुस्थित रारा विमानस्थलमा अविरल वर्षाका कारण सात दिनदेखि अवरुद्ध हवाई उडान  आज देखि सञ्चालन भएको छ।  रारा नागरिक उड्यन कार्यालय ताल्चका अनुसार मौसममा केही सुधार भएपछि आज समिट र तारा एअरले उडान गरेका हुन्।  हवाई उडान नहुँदा केहि दिनदेखि यात्रुहरू मुगुमै बस्न...

५ दिनदेखि कर्णालीका हिमाली जिल्लामा हवाईसेवा अवरुद्ध   

२४ असार, काठमाडौं । कर्णाली प्रदेशका हिमाली जिल्लामा लगातार पानी परेपछि पाँच दिनदेखि हवाईसेवा अवरुद्ध भएको छ। ५ दिनदेखि कर्णालीका चार हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण, सिमकोट शाखाले बताएको छ। शाखाको अनुसार जुम्ला, हुम्ला डोल्पा र मुगुमा हवाई उडान अवरुद्ध छ। नेपाल...

आजदेखी देशैभरको मौसम सफा हुँदै जाने

२४ असार, काठमाण्डौ । शुक्रवार रातिदेखि देशैभरि लगातार परिरहेको झरी आजदेखि कम हुँदै जाने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निकालेको विशेष मौसम बुलेटिन अनुसार आजदेखि क्रमिक रूपमा वर्षाको मात्रा कम हुँदै जाने जानकारी गराएको छ।  मनसुनी न्यून चापीय रेखा आजदे...

बहुदलीय व्यबस्थाको कम्युनिष्ट पार्टी र समाजवादको यात्रामा अग्रणी माधव नेपाल

१४ असार, काठमाडौं। संसारमा मानव सृष्टिको सुरुवाती चरण देखि हेर्ने हो भने आपसी मतभेद, द्वन्द र समझदारी बाट समाज चलेको देखिन्छ। साझा भूगोल, थरि–थरिका मानिसहरुको बसोबास, मिश्रित विचारहरुको थलो समाज हो। समाज विकासको चरणमा जति–जति विकास हुदै गए उति उति नै मानिसको जीवनशैलीमा जटिलता थपिदै ग...

आज बाट देशभरी मनसुन सक्रिय, सचेत रहन महाशाखाको आग्रह

१२ असार, काठमाडौं । विगत केहि दिनको तुलनामा मनसुन थप सक्रिय भएको मौसमविदले बताएका छन्। मनसुनी रेखा नेपालको पूर्वी भागतिर थोरै माथि र पश्चिमतिर थोरै तल देखिएकाले नेपालमा पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भएको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्...

हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन सुरु

९ असार, मकवानपुर ।  हेटौंडा सिमेन्ट उद्योग करिब तीन महिना अघिदेखि बन्द रहेको उद्योगले आजदेखि पुनःउत्पादन सुरु गरेको छ। उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि उत्पादन बन्द गरिएको थियो। निवृत्त भएका कर्मचारीले हड्ताल गरेपछि स्थगित भएको काम स...

भन्सार छली बड्दो

८ असार, काठमाडौँ ।  चालु आर्थिक वर्षको पछिल्लो समय नेपालमा मोबाइल फोन आयात वृद्धि भएको छ। यो बर्षको ११ महिनामा २६ अर्ब ३३ करोड भन्सार मूल्यका १७ लाख १० हजार थान मोबाइल नेपाली बजारमा भित्रिएको तथ्याङ्क छ।  गत वर्षको तुलनामा भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०–८...