शनिबार ३० जेष्ठ, २०८३ (Saturday June 13, 2026)

मुख्यसमाचार

विश्वकप टी–२० का लागि नेपाली टोली घोषणा

बैशाख, १९ काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२४ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा गरिएको छ।  नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप  जोरा ब्याटरको रुपमा छन्। टोलीमा सागर ढकाल र कमलसिंह ऐरीले स्थान बनाएका छन्।  दीपेन्द्रसिंह  ...

तिब्बतमा बिक्री गरिँदै नेपालको घाँस 

१८ वैशाख, काठमाडौं । प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपाल क्राउन एग्रिकल्चर इन्टरप्राइजेज र न्यु होप नेपाल कम्पनीसँग क्रमशः ओट घाँस र जनावरको दाना खरिदको सम्झौता गरेको छ। काठमाडौंमा एक कार्यक्रबीच तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालका दुई कम्पनीसँग सम्झौता गरेको हो।   नेपालको...

बाटो खुल्यो सगरमाथाको चौथो शिविरसम्म पुग्ने

१८ वैशाख, काठमाडौँ । पर्यटन विभागका अनुसार सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविर (७९५० मिटर) सम्म बाटो खुलेको छ।  सगरमाथा आरोहणका लागि डोरी टाँग्ने ‘रोपफिक्सिङ’ को काम चौथो शिविरसम्म सम्पन्न भएको छ। मौसमले साथ दिए वैशाख २८ गते देखि सगरमाथा आरोहण हुने विभा...

अमेरिकी सिनेटले युक्रेनलाई सैन्य सहायता दिने विधेयक ग¥यो पास

१७ बैशाख, काठमाडौं । अमेरिकाको सिनेटले युक्रेनलाई ६० अर्ब डलरभन्दा बढी सहायता दिने विधेयक अत्यधिक बहुमतले पास गरेको छ। डेमोक्रयाटिक पार्टीको बहुमत रहेको सिनेटबाट ७९–१८ को बहुमतले पास हुँदा भने बहुमत ३१ रिपब्लिकन सांसदले पक्षमा भोट हालेका थिए। सिनेटबाट पास भएपछि यो विधेयक राष्ट्रपति जो बाइड...

तातो हावाको लहर बढ्दै 

१७ वैशाख, काठमाडौँ । देशका अधिकांश भू–भागमा विगत केही दिनदेखि अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ।  आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागले बुलेटिन म...

विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

१४ वैशाख, काठमाडौं । काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरले गरेको मापन अनुसार काठमाडौं सबैभन्दा धेरै प्रदूषित सहर बनेको हो। भारतको नयाँ दिल्ली र पाकिस्तानको लाहोरलाई पछि पार्दै काठमाडौं प्रदूषित सहर बनेको छ। विज्ञका अनुसार वायु गुणस्तर...

मनाङमा यार्सागुम्बा सङ्कलन सुरु

१३ वैशाख, काठमाडौं । विकट जिल्ला मानिने मनाङमा यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु गरिएको छ। औषधीय जडीबुटीको रुपमा प्रयोग गरिने यार्सागुम्बा सङ्कलनको द.लागी नासों गाउँपालिका–८ ताचैस्थित नाम्के बाट खोज्न थालिएको हो।      संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासों...

चीनको सीमावर्ती क्षेत्र ओलाङ्चुङगोला पुग्न सहज हुने

१३ वैशाख, काठमाडौं ।  ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार बाट सात घण्टामै चीनको सीमावर्ती क्षेत्र रहेको ओलाङचुङगोला पुग्ने सडकको पहुँच पुगेसँगै सहज हुने भएको छ।  विगतका वर्षमा सदरमुकाम फुङ्लिङ बाट तीन दिन यात्रा गरेपछि मात्र ओलाङ्चुङगोला पुग्न सकिन्थ्यो। अहिले सडक पुगे पछि सहज बनेको र ओल...

भ्रमण दलसहित कतारी अमिर काठमाडौंमा

११ वैशाख, काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा उनी दिउँसो ३ः३५ मा विशेष विमानमार्फत काठमाडौं आइपुगेका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनीसँग डेढ सयभन्दा बढीको भ्रमण दल छ। त...

मल्लकालीन ऐतिहासिक सम्पदा ः बालाजु बाइसधारा 

११ वैशाख, काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन देखि पाँच दिन सम्म बालजु बाइसधारामा लाग्ने मेला आज बाट सुरु भएको छ।  काठमाडौंको बालाजु बाइसधारामा स्नान तथा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो लागेको छ। स्थानीय नेवार समुदायले ‘ल्हुति पुन्हि’ पनि भन्ने गर्छन्। बाइसध...

नेपाल भ्रमणमा कतारका अमिर शेख उपहार हात्ती दिने तयारी

१० वैशाख, काठमाडौं । नेपाल भ्रमणमा पहिलो पटक आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने भएका छन्। अमिरलाई राष्ट्रपति पौडेलले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यलयले जानकारी दिएको छ। उनी मंगलबार साँझ...

इञ्जिनियर बया तोप चरा 

९ बैशाख, काठमाडौं । नेपालम पाइने र नेपाली बन जंङ्गलमा बस्ने प्रख्यात बया तोप चरा ठूलो झुण्डमा रुखमा वा घारीमा बस्ने चरा देख्नु भएको छ भने ती इञ्जिनियर बया तोप चरा हुन सक्छन्। यी चराहरु आफ्नो समूहमा बस्छन्। एउटै रूखमा सयौं संख्यामा गुँड बनाएका हुन्छन्। तोप चराले आफ्नो गुँड बनाउनको लागि लामो हाँगा...

नेपाल भ्रमणमा आउदै कतारका अमिर शेख तमिम 

९ वैशाख, काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिन नेपाल भ्रमणमा आउने भएका छन्। अमिर थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा २३ र २४ अप्रिलमा नेपालको राजकीय भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल भ्रमणका क्रममा अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवा...

सगरमाथा आरोहणको उत्साहले राजस्वमा बृद्धि 

८ वैशाख, काठमाडौँ । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन्।   सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको उत्साह जनक सहभागिताले राजस्व सङ्कलनमा बृद्धि भएको छ। सगरमाथा आरोहणको अनुमतिबापत हालस पर्यटन विभागका जम्मा रु ५६ करोड ४० लाख ३१ हजार एक सय ८...

सवारी साधनको कर देशैभरिबाट तिर्ने व्यवस्था गर्न सिफारिस

७ वैशाख, काठमाडौं । सवारी साधनको कर तिर्ने झन्झटिलो प्रावधान हटाउन राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सुझाव दिएको छ।  एक प्रदेशमा दर्ता भएको सवारी साधन अर्को प्रदेशमा चलिरहेको भए कर तिर्न सोही प्रदेशमा आउनु पर्ने हुँदा सो समस्या हटाउन र देशैभरि बाट कर तिर्ने व्यवस्था गर्न सिफारिस गर...

डोल्पामा हिउँ चितुवाको सङ्ख्या वृद्धि

७ वैशाख, काठमाडौँ । नेपालमा हिउँ चितुवाको सङ्ख्या गत वैशाख देखि भदौसम्म सञ्चालन गरिएको ‘क्यामेरा ट्र्याप’ले डोल्पामा हिउँ चितुवाको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको पाइएको छ।  नेपालको उच्च हिमाली भु–भागमा पाइने हिउँ चितुवाको बासस्थानमध्ये ४२ प्रतिशत भाग संरक्षित क्षेत्रभन्दा...

श्रममन्त्री र कतारका लागि राजदूतबीच भेटवार्ता

 ५ वैशाख, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एल एई अन्सारी बिच शिष्टाचार भेटवार्ता भएको छ।  भेटमा श्रममन्त्रीले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न आग्रह गरे। ‘हामी सीपयुक्त नेपाली श्रमिक रो...

आज हिन्दु धर्मावलम्बीहरुले रामनवमी मनाउँदै

५ वैशाख, काठमाडौँ ।  आज हिन्दु धर्मावलम्बीहरुले देश विदेशमा रामनवमी पर्व मनाइँदै छन् ।  हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ। श्रद्धापूर्वक भत्तजनहरुले रामको पूजा गरेर यो पर्व मनाउने गर्छन्। त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीर...

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रू’

३ वैशाख, काठमाडौँ ।  नागढुङ्गा–सिस्नेखोला मुख्य सुरुङमार्गको सोमबार ‘ब्रेक–थ्रु’ भएको छ। नागढुङ्गा सुरुङ निर्माण परियोजनाको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सुरुङ ‘ब्रेक थ्रू’ गरिएको हो।    चन्द्रागिरि नगरपालिकाको ब...

अन्नपूर्ण क्षेत्रमा पर्यटकको संख्या बढ्दो

३ वैशाख, काठमाडौं । विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा पदयात्रा पर्यटनका संख्या बढ्दो अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार गत साउनदेखि चैतसम्मको अवधिमा दक्षिण एसियाली मुलुकका ५९ हजार ९ सय ३९ र अन्य मुलुकका ८४ हजार ७ सय ३६ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्।   यो...