बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

अर्थ

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं  । एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको बैठक काठमाण्डौमा जारी छ । बैठकमा पार्टी भित्रको विवाद, स्थानीय तह निर्वाचनको समीक्षा र आगामी निर्वाचनको योजना बारेमा छलफल भएको बताइएको छ । तर, बैठकमा मुख्यगरी सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने विषयबाट शुरू भएको विवादमा छलफल केन्द्रीत भए...

लोसपा र लोक दलबीच पार्टी एकता हुँदै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज पार्टी एकीकरण हुने भएको छ ।  काठमाडौंको बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा एकीकरण घोषणा कार्यक्रम आयोजना गरिएको छ । आज दिउँसो साढे २ बजे पार्टी एकता कार्यक्रम हुने लोसपा केन्द्रीय कार्यालयले जानकारी दिएको छ । पार्टील...

कास्कीको लुम्ले र जुमलेपाटीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । कास्कीको लुम्ले र जुमलेटीमा अति भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको बाढी सूचना केन्द्रले आज बिहान ३ बजे सूचना जारी गर्दै पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको जानकारी दिंदै आज बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बाढी सूचना केन्द्र...

राष्ट्रिय सभाको आज बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीयको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज आइतबार बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।  आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ ।  बजेट  प...

यस्तो छ: आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  यस्तै अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ०६ पैसा र बिक्री दर १२५ रुपैयाँ ६६ पैसा रहेको छ। युरो एकको...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं । आइतबार बिहानैदेखि देशभर  पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको हो । आज दिनभर पहाडी भूभागका धेरै तथा बाँकी भागमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र लुम्बिनी...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  यस्तै अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ०६ पैसा र बिक्री दर १२५ रुपैयाँ ६६ पैसा रहेको छ। युरो एकको...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । काठमाडौंको बबरमहल स्थित कार्की पार्टी ब्यांकेटमा बिहान ११ बजे बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठकको तयारी लगायतका विषयमा समाजवादीको पोलिटव्यूरो बैठक शुक्रबार बसेको थियो । तर, बैठक एजेण्डाभन्दा केन्द्रित हुने सकेन ।...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू–भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ ।  प्रदेश–१ को एकदुई स्थानमा भारी  वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान वि...

सुत्केरी महिलालाई पाँच हजार भत्ता दिने गैंडाकोट नगरपालिकाको घोषण

काठमाण्डौ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई रु पाँच हजार सुत्केरी भत्ता दिइने भएको छ । गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९र८० को साउन महिनादेखि नै लागू हुनेगरी भत्ताको व्यवस्था गर्न लागेको हो । नगर उपप्रमुख शा...

विराटनगरको बजेट ३ अर्ब ६२ करोड

काठमाण्डौ । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । १० औं नगरसभामा उपमेयर शिल्पा कार्कीले प्रस्तुत गरेको बजेट मध्ये चालूतर्फ ५५ करोड ३५ लाख ५० हजार रुपैयाँ र पूर्वाधार विकासतर्फ १ अर्ब ८९ करोड, ७१ लाख १७ हजार रुपैयाँ विनियोज...

काठमाडौं महानगरपालिका द्धारा २५ अर्ब ४१ करोड ९६ लाखको बजेट प्रस्तुत

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ । नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकार  दिइन् । यो कुल बजेटको २० प्रतिशत हो । त्यसैगरी महानगरले पूर्वाधार विकासका लागि...

मणिग्राम र परासीमा ज्योति विकास बैंकको शाखा उद्घाटन

काठमाडौं । ज्योति विकास बैंकले  शुक्रबार मणिग्राम र परासीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। जनताको आवश्यकता र बैँकको नीति अनुरुप शाखा विस्तार गरिएको बताईएको छ । ...

किन बढ्दैछ सुनको आयातः ११ महिनामा साढे ४ हजार किलो भित्रियो

काठमाण्डौ । भन्सार विभागले चालु आर्थिक वर्षको एघार महिनामा ४ हजार ६५३ किलोग्राम सुन नेपाल भित्रिएको जनाएको छ । विभागका अनुसार उक्त सुन ०७८ साउनदेखि ०७९ जेठ मसान्तसम्मको अवधिमा भित्रिएको हो । एघार महिनामा भित्रिएको उक्त सुनको मूल्य ३२ अर्ब ६९ करोड ९४ लाख १८ हजार रुपैयाँ हुने विभागको भनाइ छ । त्यसब...

ललितपुर महानगरपालिकाले ल्यायो ६  अर्ब ३५ करोडको बजेट

काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९-८०को नीति तथा कार्यक्रमपछि बजेट आएको हो । ललितपुर महानगरले कल सेन्टर चलाउने नीति तथा बजेटमा रहेको छ । यस्तै महानगरपालिकाबाट कालोपत्र...

साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार 

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । दुई घण्टाको लागि खुलेको बजार शुरुमा  ४० अंकले घटे पनि दोश्रो घण्टामा नाटकीय सुधार भएर बन्द भएको छ । शुक्रवार १३।७८ अङ्कले बढेर नेप्से १८६२।०६  विन्दुमा पुगेको छ । २२३ कम्पनीको ३५ लाख ४१ हजार कित्ता...

River Guide Training for Commercial Tourism Promotion

Since our country Nepal is preparing hard for achieving the vision 2020, everyone is providing efforts from their respective forms. Similar effort has been done by Gaurishankar Rural Municipality- Suri,Dolakha. They have organized River Guide Training for Commercial Tourism Promotion from 12 May, 20...

सुनापतिमा प्याराग्लाईडिङ परिक्षण उडान सफल

सुनापति अध्यक्ष धावा लामाले २०७५ चैत्र १३ गते फ्लिमशालाकाे कार्यालय त्रिपुरेश्वरमा घाेषणा गर्नु भएकाे प्याराग्लाईडिङ परिक्षण उडान दुई महिना भित्रै २०७६ जेठ १३ गते सफल भएकाे छ । रमणीय सुनापतिडाँडा नजिकै लहरेमानेडाँडाबाट दुईवटा प्यारा उडेर सिन्धुली जिल्लाकाे कुशेश्वर मन्दिर नजिकै राेसीखाेला-सुनकाेस...