शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

अर्थ

सहायक वन अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा

१२ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहायक वन अधिकृतलाई घुससहित नियन्त्रणमा लिएको छ । काठ चिरानको लागि सिफारिस गरिदिने भन्दै वन अधिकृत पार्देले सेवाग्राही बाट घुस लिएको जानकारी पछि। बहीबार घुससहित बाँकेको सब–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्देलाई...

भैरहवा विद्युत प्राधिकरणको कार्यालयमा धर्ना

२२ पुस, काठमाडौं । भैरहवामा नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएका उद्योगका प्रतिनिधि र त्यहाँ कार्यरत मजदुरहरु प्रदर्शनमा उत्रिएका छन् । उनीहरु नेपाल विद्युत प्राधिकरणको कार्यालय अगाडि जम्मा भएर धर्ना दिएका हुन् । उनीहरुले ‘ट्रंक लाइनको निहुँमा उद्योग मास्न पाइँदैन’, ‘...

दमाहा र ट्याम्काको व्यापारले दैनिकी चलाउँदै बादी समुदाय

३ असोज, काठमाडौँ ।  मैले १२ वर्ष उमेरदेखि दमाह, मादल र ट्याम्का बनाउन सुरु गरेको हुँ, बाँके कोहलपुर १३ भरैयाका ५७ वर्षीय पस्तोके बादीले भने, ‘मेरा लागि आजसम्म पनि जीविकोपार्जनका लागि यही माध्यम बनेको छ ।’ उनी सोमबार बिहान पनि घरको चोटामा नजिकैको मन्दिरको दमाहा मर्मत गर्दै थिए ।...

खाली जग्गा सदुपयोग गरी कागती खेती फष्टाउदैँ

 २० भदौ २०८०, काठमाण्डौँ । धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ । सदरमुकाम धादिङबेँसीमा ग्रिल व्यवसाय गर्दै आएका उनको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थालेका हुन् ।  लम्साल भन्छन्, “यो कागती मलाई लकडाउनले...

वडा अध्यक्षभन्दा तल शाखा अधिकृतको मर्यादाक्रम

काठमाडौं, १३ चैत्र २०७९ राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । गैरसरकारी विधेकयकको रूपमा आएको उक्त विधेयकमाथि बैठकमा सैद्धान्तिक छलफल भई सर्वसम्मतिले स्वीकृत गरेको हो । नयाँ मर्यादाक्रमले नेपाल सरकारका शाखा अधिकृतलाई...

तोलामा १२ सय रुपैयाँले बढ्यो सुनको मुल्य

काठमाडौं,चैत ९ बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार २ सय र चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ ।   छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजार, तेजावी सुनको मूल्य एक लाख ८ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ तोक...

पोखरा महानगरपालिकाद्वारा अनुदानमा किसानलाई कृषि उपकरणको वितरण

काठमाडौं, चेत्र ९ कास्कीको पोखरा महानगरपालिकाले अनुदानमा कृषकलाई कृषि उपकरण वितरण गरेको छ । किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरूलाई यसको प्रयोगबारे जानकारी दिएको छ ।   चालु आर्थिक वर्ष २०७९÷८० को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण वितरण गरिएको हो । महानगरले हाते ट्र्या...

प्रभु बैंक र डिश मिडियाबीच सेवा विस्तार एवं छुट सम्झौतामा हस्ताक्षर

काठमाडौं । प्रभु बैंक लिमिटेड र डिश मिडिया नेटवर्कबीच विभिन्न सेवाहरुमा थप सुविधा र छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बुधबार  प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र डिश मिडिया नेटवर्कका तर्फबाट सेल्स् विभा...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको हो। निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल १७८ रूपैयाँ लिटर पर्नेछ। निगमले पेट्रोल, खाना पकाउने एलपी...

मुलुकको परिवर्तन जनविद्रोहबाट मात्रै सम्भावः सम्मानित नेता खनाल 

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफना विचारहरु जवान भएको बताएका छन् । एकीकृत समाजवादी सुर्खेतले बुधबार सुर्खेत आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले, नेपाललाई आमूल परिवर्तन गर्ने एक मात्र पार्टी नेकप...

आजको विदेशी मुद्राको विनिमय दररेट यस्तो छ

काठमाडौं  । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद द...

पिपुल्स पावरको सेयर बाँडफाँट

काठमाडौं  । पिपुल्स पावर कम्पनीको साधारण सेयर  बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइतबार दिउँसो २ बजे आईपीओ बाँडफाँट गरेको हो । आईपीओमा मागभन्दा ७.९३ गुणा बढी १५ लाख ५१ हजार ४१३ वटा आवेदन परेको थियो । मागभन्दा बढी आवेदन परेपछि गोला प्रथा प्रण...

मोहियानी हकमा विभेदः तीन पुस्तादेखि तारेख बोक्दै

काठमाडौं । दाङको साविक मटेरिया ८, हाल राजपुर–२ (ख) को कित्ता नम्बर ११ को ६ कट्ठा ३ धुर जग्गा जोतभोगको आधारमा जगतराम अहिरका बुबा रिखीराम अहिरले मोहियानी हक कायम गर्न निवेदन दिए । जोतभोगको आधारमा पाउने मोहियानी हकका लागि बाँचुञ्जेल तारेख बोक्दाबोक्दै उनको जीवन बित्यो । बाबुको मृत्युपछि छोरा...

मिटर व्याजको समस्याः डेढ लाख ऋणको डेढ करोड तिरिसकें, ४५ लाख अझै बाँकी छ

काठमाण्डौ । मोरङको धनपालथान गाउँपालिका–७ का अवधेशकुमार मण्डलले सुधान्सु ठाकुरसँग मिलेर २०७३ सालमा साझेदारीमा कुखुरा फर्म सञ्चालन गरे । सोही वर्ष फर्मका कामदारले चलाएको मोटरसाइकलको ठक्करबाट एक जना घाइते भए । घाइतेको उपचारका लागि उनले सुधान्सुु सँगै एक लाख ५० हजार रुपैयाँ ऋण लिए । ऋण दिँदै गर...

नागरिकता विधेयकमा एमालेले दोहोरो भ्रम छर्दैछः अध्यक्ष्य प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा नेकपा एमालेले भ्रम छर्ने काम गरेको बताएका छन् ।  ओली सरकारले अध्यादेशमार्फत ल्याएको विधेयक नै अहिले सदन मार्फत ल्याउँदा राष्ट्रघात भयो भन्दै प्रचार गरेको प्रचण्डको आरोप छ ।  भरतपुर विमानस्थलमा पत्...

जुम्लामा किसानलाई स्याउ टिप्न चटारो 

काठमाण्डौ । जुम्लाका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए । बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ । उनले भने, ‘स्थानीय जातको स्याउ र गोल्डेन जातका स्याउ लगाए...

अपर तामाकोशीको साधारणसभा आज,  हकप्रद निष्काशन सहितका १० प्रस्ताव

काठमाण्डौ । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले आज भदौ ३ गते साधारणसभा गर्दै छ। कम्पनीले शुक्रबार बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा  सभा आह्वान गरेको हो ।  सभामा हकप्रद निष्काशन गर्ने सहितका विविध प्रस्ताव ृपेश हुने छन् । कम्पनीको संचालक समितिको असार ३० गते बसेको बैठकले हाल कायम चु...

 तलब १५ प्रतिशत मात्रै वृद्धि, घोषणा गरिएको भन्दाबढी तलब बढाउने प्रयास असफल

काठमाडौं । बजेटमा घोषणा गरिएको भन्दाबढी तलब बढाउने प्रयास असफल भएको छ । मन्त्रिपरिषदको २६ साउनको बैठकले बजेट भाषणमा उल्लेख गरिए अनुसार १५ प्रतिशत मात्र तलब वृद्धि गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सबै तहका निजामती कर्मचारी, न...

दूधमा आत्मनिर्भर बन्दै गण्डकी प्रदेस,   किसानलाई महँगीको चिन्ता

काठमाडौं ।  कृषिप्रति आकर्षण घटिरहेको  बेला गण्डकी प्रदेश भने दूधमा आत्मनिर्भर बन्ने अवस्थामा पुगेको छ । पछिल्ला वर्षमा व्यावसायिक गाई तथा भैँसीपालन क्रमशः बढ्दै गएसँगै प्रदेशमा प्रतिदिन ६५ हजार लिटर दूध उत्पादन हुने गरेको छ ।  माग अनुसार दूध आत्मनिर्भरताको अवस्थामा पुगेको नेपाल डे...

अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा दोहोरीने, आजै शपथ

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका छन् । सोहीअनुसार शर्माको आज नियुक्ति भएर आइतबार बेलुका नै शपथ दिलाउने तयारी भएको &n...