शुक्रबार १९ भाद्र, २०८३ (Friday September 04, 2026)

समाचार

आगन्तुक पर्यटक चरा जाडो छल्न चितवनमा

२९ कात्तिक, काठमाडौं ।  आगन्तुक पर्यटक चरा जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि जाडो छल्न चितवनमा पनि आएको छ।  नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक वासु विडारीका अनुसार अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० भन्दा बढी प्रजातीका चरा आएका छन्।  चितवनका तीन...

कास्की मर्दी हिमाल आरोहणका क्रममा गाइड सम्पर्कविहीन

२८ कात्तिक, काठमाडौं ।  कास्की मर्दी हिमाल आरोहणका क्रममा गाइड सम्पर्कविहीन भएका छन्। माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा एक जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएको जनाएको छ।  हिमाल चढ्ने क्रममा मुख्य पथप्रदर्शक नुवाकोटको काल्चे–१ का ६२ वर्षीय लालबहादु...

हरिबोधिनी अर्थात (ठूलो) एकादशी पर्व मनाइँदै

२७ कात्तिक, काठमाडौं ।  आज हरिबोधिनी अर्थात (ठूलो) एकादशी पर्व विभिन्न ठाँउमा मनाइँदै छ। कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै वास गर्छन् भन्ने धार्मिक विश्वास अनुसार तुलसीको मठ वरिपरि गाईको गोबर र रातो माटोले लिपपोते गरि फूलमालाले सिँगारेर नजिकै विष्णुको प्रतीकको रूपमा निगालाको लिङ्ग गा...

जलवायु परिवर्तनको जोखिममा नेपाल, आजदेखि कोप–२९ सुरु

२६ कात्तिक, काठमाडौं ।  जलवायु परिवर्तनको जोखिममा नेपाल आजदेखि अरजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औं सम्मेलन (कोप–२९) सुरु भएको छ। नेपालका तर्फबाट उक्त कोप सम्मेलनमा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल...

जलवायु परिवर्तनको असर विदेशी पर्यटक चरामा

२३ कात्तिक, काठमाडौं ।  जलवायु परिवर्तनको असर विदेशी पर्यटक चरामा परेको छ। हिउँद यम सुरु भएसँगै जाडो छल्न आउने चरा चैत अन्तिमसम्म नेपालमा आउने गर्छन्। जलवायु परिवर्तनका कारण आवास परिवर्तन, प्रवासनको समय परिवर्तन, खाद्य चक्रको परिवर्तन, रोग र परजीवीहरूको वृद्धि लगायत समस्याले आगन्तुक चरामा...

अहिलेसम्मकै धेरै पर्यटक भित्रिय अन्नपूर्ण आधार शिविरमा

१५ कात्तिक, काठमाडौं ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन्। यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले बताएका छन्। दसैँतिहारक...

आज कुकुर तिहार र लक्ष्मीपूजा गरिदै

१५ कात्तिक, काठमाडौं ।  नेपालीको दोस्रो ठूलो चाड तिहार कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको तेस्रो दिन कुकुर र लक्ष्मी पूजा गरिँदै छ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाए अनुसार बिहान कुकुर पूजा र बेलुका लक्ष्मी पूजा गर्नुपर्ने जनाएको छ। आज बिहानै घर सफा सुग्घर गरी वि...

अमेरिकामा कमला ह्यारिसको पक्षमा समर्थक बढ्दो

१२ कात्तीक, काठमाडौं ।  पपस्टार बियोन्से र अभिनेता लियोनार्दो डिकाप्रियो कमला ह्यारिसको पक्षमा खुलेका छन्।  नोभेम्बर ५ मा अमेरिकामा राष्ट्रपतिय चुनाव हुँदैछ। यस चुनावमा रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति समेत रहेकी कमला ह्य...

रसुवागढी केरूङ नाका सञ्चालनमा ल्याउने तयारी

११ कात्तिक, काठमाडौं ।  रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ। गत असोज १२ गतेबाट अविरल वर्षाले क्षति पु–याई अवरूद्ध चिनियाँ भूभागको सडक आइतबारसम्म पुनःनिर्माण सम्पन्न गरी सोमबारबाट यातायात सञ्चालनमा ल्याउने तयारी भएको हो। सिमाक्ष...

सगरमाथा क्षेत्रमा पर्यटकको संख्या बृद्धि

१० कात्तिक, काठमाडौं ।  विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटकको संख्या बढेको छ। सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको अनुसार एकै महिनामा झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेको बताएका छन्। असोज महिनामा मात्रै आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पु...

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा हिउँ चितुवाको संख्या बढ्दो

७ कात्तिक, काठमाडौं । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेको पाईएको छ।  कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेको एघारौँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा आयोजित हिउँ चितुवा गणनासम्बन्धी सर्वेक्षण प्रतिवेदनमा सार्वजनिक गरिएको हो।  वन तथा वाता...

त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने निर्णय

५ कात्तिक, काठमाडौं ।  त्रिविले आगामी वर्षदेखि स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने त्रिविको निर्णय गरेको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी वर्षदेखि स्नातक तहअन्तर्गत सबै संकायमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र सोध्ने निर्णय गरेको छ।  शिक्षा मन्त्...

बाराको कवहीगोठमा दशैं लक्षित पशुपंक्षी हाटबजार लाग्दै

२२ असोज, काठमाडौं ।   बाराको कवहीगोठमा दशैं लक्षित पशुपंक्षी हाटबजार मेला लाग्ने भएको छ। बाराको सुवर्ण गाउँपालिका–२ कवहीगोठमा पशुपंक्षी हाट बजार संचालन हुँदा स्थानीय किसानहरुले नजिकै आफ्नो पशुपंक्षी व्यापार गर्न सक्ने भएकाले खुशि भएका छन्। स्थानिय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले...

मुस्ताङ र डोल्पा सडक सञ्जाबाट जोडिँदै 

२१ असोज,म्याग्दी ।  मुस्ताङ र डोल्पा सडक सञ्जालबाट जोडिदैं छ।  गण्डकीको प्रदेशको मुस्ताङ जिल्ला र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको हो। हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि दुई प्रदेशको लागि यो सडक महत्त्वपूर्ण मानिएको...

बीपी र पुष्पलाल राजमार्ग जोड्न, सेनाले थाल्यो बेलिब्रिज निर्माण कार्य

  २० असोज,काठमाडौं । असोज १० देखि १३ गतेसम्मको लगातार वर्षाले सिन्धुलीको खुर्कोट र रामेछाप जोड्ने पुल बगाएपछि नयाँ बेलिब्रिज निर्माण कार्य सेनाले थालेको छ। बाढीले बीपी र पुष्पलाल राजमार्ग जोड्ने सुनकोशी नदीको पक्की पुलमध्ये रामेछापतर्फ रहेको आधा भाग बगाएको थियो। रामेछापतर्फको आधा भाग...

नेपालमा उत्पादित विद्युत बंगलादेशलाई बेच्न त्रिपक्षीय सम्झौता हुँदै

१७ असोज, काठमाडौं ।  नेपालमा उत्पादित ४० मेगावाट विद्युत बंगलादेशलाई निर्यात गर्नका लागि आज त्रिपक्षीय सम्झौतामा हस्ताक्षर हुने भएको छ। काठमाडौंमा सम्पन्न नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले निर्णय गरेको हो। निर्णय अनुसार नेपालमा उत्पादित ४० मेगावाट विद्युत...

दुई प्रदेशमा अति वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

१६ असोज, काठमाडौँ ।  बागमती र कोशी प्रदेशमा अति वर्षाको सम्भावना सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।  जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। भने हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।...

आयल निगमले घटायो डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्य

१५ असोज, काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ। आयल निगम सञ्चालक समितिको बैठकले डिजेलमा प्रतिलिटर २ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल र हवाइ इन्धनको मूल्यमा प्रतिलिटिर ६ रुपैयाँले घटाएको छ। मूल्य घटेपछि चारआली, विराटनगर, भलबारी,...

जौँ र उवाको म्याग्दीमा व्यावसायिक खेती

१४ असोज, काठमाडौं । म्याग्दीमा जिल्लाको रघुगङ्गा गाउँपालिका–५ झिँमामा परम्परागत बाली जौँ र उवाको व्यावसायिक खेती र उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सुरुवात भएको छ।  परम्परागत जौँ र उवा बालीको व्यावसायिक खेतीको विकास गरि किसानको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यल...

वर्षाका कारण राजमार्ग अवरूद्ध हुँदा, हवाई उडानमा यात्रुको चाप

१३ असोज, काठमाडौं । लगातार तीन दिनदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोले राजमार्ग अवरुद्ध हुँदा हवाई उडानमा यात्रुको चाप बढेको छ। यतिबेला विभिन्न राजमार्गहरू बन्द छन्। राजमार्गहरू बन्द भएसँगै यात्राका लागि विकल्प बनेको हवाईमार्ग मौसम खुले पछि यात्रुको चाप अत्याधिक बढेको छ।  मौसमम...