बिहीबार २६ मंसिर, २०८२ (Thursday December 11, 2025)

मुख्यसमाचार

धवलागिरि हिमाल आरोहणका लागि अनुमति

८ असोज, काठमाडौं । यस वर्षको शरद्याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन्।  म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने विश्वको सातौँ अग्लो धवलागिरि हिमाल आरोहणका लागि आरोह समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहण अनुमति लिएको पर्यटन विभागले...

शरद ऋतुसँगै पदयात्राको याम सुरु 

५ असोज, काठमाडौं ।  शरद ऋतुसँगै पर्यटनको मुख्य याम पदयात्रा सुरु भएको छ।  पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण पदमार्ग सहित यहाँका पर्यटकीय गन्तव्यमा पर्यटक आउनका लागी असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो मानिन्छ। ट्रेकिङ एशोसिएसन अफ नेपा...

आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

३ असोज, काठमाडौं । आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै छ। देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छ।  २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२&rsqu...

आज इन्द्रजात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा 

१ असोज, काठमाडौँ ।  भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो पर्वको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा गरिएको छ। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै...

आजदेखि काठमाडौंमा इन्द्रजात्रा सुरु हुँदै

३० भदौ, काठमाडौँ ।  आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ भाद्र शुक्ल द्वादशी बाट सुरु हुने जात्रा आज देखि हुँदैछ।  वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ। यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्...

जापानीज इन्सेफलाइटिसको सङ्क्रमण बड्दो

२८ भदौ, काठमाडौं ।  नेपालमा जापानीज इन्सेफलाइटिसको सङ्क्रमण बड्दो छ। परिवार कल्याण महाशाखाका अनुसार देशभरका ६१ जना जापानीज इन्सेफलाइटिसका  सङ्क्रमितमध्ये १४ जनाको मृत्यु भएको जानकारी दिएको छ। हाल नेपालमा सङ्क्रमण पुष्टि भएकामध्ये २३ प्रतिशतको मृत्यु भएको बाल स्वास्थ्य तथा खोप सेवा श...

घट्यो अमेरिकी डलर र युरोको मूल्य  

२८ भदौ, काठमडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ। मलेसियन रिंगेट, युएई दिराम, हङ्कङ डलर,साउदी अरेबियन रियाल, कतारी रियाल, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्त...

काठमाडौं–भियतनाम पर्यटक आदनप्रदानका लागि दुई चार्टर्ड उडान हुँदै

२७ साउन, काठमाडौं । रुप्से होलिडेजले नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न काठमाडौं–भियतनाम थप दुई चार्टर्ड उडान हुने भएको छ।  यी दुई मुलुकबीच सिधा उडान सुरु भइसकेको छैन। सोहीकारण पर्यटकलाई समूहमा ल्याउन चार्टर्ड उडान गर्न लागेको जानकारी गराएको छ। नेपाल र भियतनामबिच पर्यटक आदन...

भारतबाट इजरायलले १५ हजार कामदार लैजाने

२७ भदौ, काठमाडौं ।  भारतबाट इजरायल सरकारले आकर्षक सेवा सुविधाका साथ स्वास्थ्य र निर्माण क्षेत्रका लागि १५ हजार भारतीय कामदार लैजाने भएको छ। कामदार छनोटका लागि इजरायली कम्पनीका प्रतिनिधिहरु यसै हप्ता भारत भ्रमणमा आउने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। इजरायल सरकारले भारत सरकारलाई सम्पर...

दसैंका लागि असोज १३ देखि नयाँ नोट साट्न पाइने

२६ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म नोट साट्न सकिने जनाएको छ।  दसैं नजिकिय संगै नयाँ नोट साट्नेको चहलपहल बड्न थालेकोले असोज १३ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभाग बाट नोट स...

भियतनाममा शक्तिशाली तुफान 

२५ भदौ, काठमाडौं ।  भियतनाममा ‘यागी’ नाम दिइएको शक्तिशाली तुफानले शक्तिशाली भियतनाम अस्तव्यस्त बनेको छ। तुफानसँगैको वर्षा र बाढीले डुबानमा परेका भियतनामका बस्तीमा ६० जनाको मृत्यु, १५ लाख प्रभावित भएका छन। तुफानका कारण उत्तरी क्षेत्रको जनजीवन अस्तव्यस्त छ । ठाउँ–ठाउँमा ब...

वीरगञ्ज सुक्खा बन्दरगाह खाली कन्टेनरले सञ्चालनमा समस्या

२५ भदौ, काठमाडौं ।  वीरगञ्ज सुक्खा बन्दरगाहमा कोरोना महामारी देखि थुप्रिएका खाली कन्टेनरका कारण सञ्चालनमा समस्या आएको छ। नेपाल इन्टरमोडल यातायात विकास समिति र लिमिटेडका अधिकारीहरूबीच वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो रेल सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको थियो। सो अवसरमा सम...

किवी फल उत्पादनमा बृद्धि बजार अभाव

२४ भदौ,काठमाडौं ।  कालिकोटमा किवी खेती फस्टाए पनि सडक तथा बजार नहुँदा बिक्रीका लागि बजारको समस्या भएको छ।  नरहरिनाथ गाउँपालिका–५ रुप्सामा किवी खेती फस्टाएको छ। रुप्साका अगुवा किसान जसमल बोगटीले रामेछाप जिल्लाबाट किवीका बिरुवा खरिद गरेर खेती गर्दै आएका उनले छिमेकी तथा गाउँलेलाई कि...

पोखरा आसपासमा गिद्धको गणना

२३ भदौ, पोखरा ।  अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा गरिएको गणनामा पोखरा आसपासका क्षेत्रमा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको छ।  गत वर्षको तुलनामा गरिएको गणनामा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको पाइएको हो। पोखरा पन्छी समाजका अनुसार हरेक वर्ष जस्तै यस वर्ष पनि पोखरा...

कैलालीमा उखु बिक्री गर्न समस्या हुँदा खेती घट्दो

२३ भदौ, काठमाडौं । कैलाली जिल्लामा नगदेबालीका रुपमा खेती हुँदै आएको उखु बिक्री गर्न समस्या भएपछि खेती घट्न थालेको छ। भने उखु बारीको क्षेत्र विस्तार हुन सकेको छैन।  उखुखेतीमा संलग्न किसानलाई बिउ, मल लगायत आवश्यक सामग्रीमा अनुदानका कार्यक्रम नहुँदा उखुखेती विस्तारमा समस्या भएको हो।उत्पादित उख...

भारतद्वारा मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण

२२ भदौ, ओडिशा । भारतले मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण गरेको छ। ओडिशाको चंडीपुरको एकीकृत परीक्षण दायराबाट प्रक्षेपण गरिएको रक्षा मन्त्रालयको अनुसार जनाएको छ।  अग्नि–४ मिसाइल स्ट्रेटजिक फोर्सेज कमान्ड अन्तर्गत प्रक्षेपण गरिएको थियो। रक्षा मन्त्रालयको...

तिज सुरु, आज दर खाने दिन

२० भदौ, काठमाडौँ । नेपाली हिन्दु महिलाहरुको विशेष पर्व हरितालिका (तीज) आज व्रतको तयारीस्वरुप दर खाने गरिन्छ। विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका तिजको पहिलो दिन आज दर खाने गरिन्छ। दरखाने दिनसँगै चार दिने तिजपर्व आज देखि सुरु हुँदैछ। चेलीबेटीलाई माइतीले बोलाई दर खुवाउने परम्परा छ।...

मुस्ताङमा स्याउ पाक्न सुरु

१९ भदौ, काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाका किसानहरुका अनुसार विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने स्याउ यसपाली भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ। ‘पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो’, ‘यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ। स्याउ पनि १५–२...

भोजपुरमा चौंरीपालन व्यवसाय घट्दो

१६ भदौ, काठमाडौं ।  परम्परागत रूपमा भोजपुर जिल्लामा गरिँदै आएको चौँरीपालन व्यवसाय घट्न थालेको छ। चरन क्षेत्रको अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा चौँरीको दूधबाट उत्पादन हुने परिकारको बजारमा राम्रो माग भए पनि चौँरीपालन व्यवसायमा किसानको आकर्षण भने घट्दै गएको छ। दशक अघिसम्म मैयुङ क्षेत्...

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन गिरावट

१५ भदौ, काठमाडौं।  ‘अफसिजन’ मानिने मनसुनमा घुमफिरका लागि अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमनमा गिरावट आएको छ। अन्नपूर्ण क्षेत्र भ्रमणका लागी गत जेठमा ३४ हजार २३० विदेशी पर्यटक आएका थिए। भने साउनमा जम्मा पाँच हजार सात सय १० पर्यटक आएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...