बुधबार ३० माघ, २०८१ (Wednesday February 12, 2025)

मुख्यसमाचार

उपत्यकाको फोहर बञ्चरेडाँडा लान अवरोध

२४ चैत, काठमाडौं । काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा लैजान नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन्। विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै अवरोध गरेका हुन्। ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यस अघिका सहमति कार्या...

नेपाल वायु निगमका १७ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा 

२२ चैत, काठमाडौँ । नेपाल वायु सेवा निगमका बहालावाला र पूर्व गरी १७ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। झन्डै डेढ अर्ब रुपैयाँ सरकारलाई हानी नोक्सानी पु¥याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयपछि अनुसन्धान सक्काएर विशेष अदालतमा छुट्टाछुट्टै मागदावी लिएर मुद्दा दर्...

सिकार आरक्ष क्षेत्र ढोरपाटनमा, दर्जन सिकारीलाई अनुमति

२२ चैत, बागलुङ । पर्यटन क्षेत्र ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष ठाँउमा अहिले विदेशी सिकारीहरु सिकार खेल्न व्यस्त छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडलेले यस वर्षको दोस्रो सिकार याममा ११ नाउर र सात झारलको...

बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँस ढकमक्क

२१ चैत, ढोरपाटन । यतिबेला बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँसले वनपाखा रङ्गीचङ्गी बनेको छ। वसन्त ऋतु सुरु भएसँगै बोटबिरुवामा नयाँ पालुवा पलाउदै वनजङ्गलमा अनेक थरीका फूल फूलेर ढकमक्क भएका छन्।  बढ्दो गर्मीका कारण तल्लो क्षेत्र बाट घुमफिरका लागि पहाड घुम्न उक्लने  बढ्दै छन्। शीतलता...

ताइवानमा शक्तिशाली भूकम्प

२१ चैत, काठमाडौं । बुधबार बिहान ताइवानको हुआलियन शहर बाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको छ। त्यस पछि पनि भूकम्पका ठूला झड्का महसुस भएका थियो। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ७.४ म्याग्निच्युडको भूकम्पपछि ६.५ म्याग्निच्युडको अर्को ठूलो धक्का महसुस...

‘विश्व बजारमा जान कठिन हुँदैन, फिल्मले माटोको सुगन्ध बोक्नुपर्छ’

२० चैत,काठमाडौं । ‘द रेड सुट्केस’ले ट्रेलर सार्वजनिक गर्दै संचारकर्मीसँग प्रश्नोत्तर गरेको थियो। निर्देशक फिडेल देवकोटा, निर्माता रामकृष्ण पोखरेल, अभिनेता सौगात मल्ल, प्रवीण खतिवडा, छायांकार सुसन प्रजापतिले फिल्मबारे छलफल गरे।   रातो सुट्केसको विम्वमार्फत उनले वैदेशिक रोजगारी...

विश्व बैंकको प्रक्षेपण यो वर्ष ३.३ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने 

२० चैत, काठमाडौं ।  यो चालु आर्थिक वर्ष २०८१,८२ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।    ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरिएको हो । सरकारले चालु आवमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको...

६३ आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

१९ चैत, काठमाडौँ । चैत, बैशखको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार आजसम्म पाँच समूहका १३ महिला र ५० पुरुष गरी ६३ आरोहीले अनुमति लिएका हुन्। हिमाल आरोहणको अनुमति बापत  हालसम्म रु १० करोड ५५ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ। सगरमाथ...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना हुँदै

१९ चैत, काठमाडौं ।  कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको गणना तथा अनुगमन सुरु गरिएको छ। निकुञ्जले कर्मचारी परिचालन गरेर बाह्रसिङ्गाको अनुगमन तथा गणना कार्य अगाडि बढाएको हो।   पैदल हिँडेर र गाडी चढेर अनुगमनको कार्य गरिने निकुञ्जका...

राष्ट्रपतिले गरे देवघाटमा ज्येष्ठ नागरिक भवनको शिलान्यास

१७ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको देवघाट गाउँपालिका–५ मा ज्येष्ठ नागरिक भवनको शिलान्यास गरेका छन् ।   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको १५ करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको १८ कोठे ज्येष्ठ नागरिक भवनको शिलान्यास राष्ट्रपति पौडेलले शिलान्यास...

दक्षिण अफ्रिकामा बस दुर्घटना 

१६ चैत, काठमाडौं । दक्षिण अफ्रिकामा बस दुर्घटना बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया शहरतर्फ गइरहेकाहरु विहीबार दुर्घटनामा परेका छन्। उनीहरु सवार बस अनियन्त्रित हुँदै पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खाल्डोमा खसेको थियो।    दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको...

अनलाइनबाटै थाल्यो विशेष अदालतले मुद्दाको सुनुवाइ

१६ चैत, काठमाडौं । विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न सुरु गरेको छ। बिहीबार परीक्षणको रुपमा सुरु गरिएको अनलाइन प्रणालीमार्फतको सुनुवाइ आगामी अब देखि नियमित रुपमा अघि बढ्ने छ ।   प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा विशेष अदालतको १ नम्बर इजलासमा अनलाइन...

झापाका किसान चैते धानखेतीतर्फ आकर्षित

१४ चैत, काठमाडौं । झापामा विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि चैते धान खेतीतर्फ झापाका किसान आकर्षित भएका छन्।   जिल्लामा विगतमा रु तीन हजार दुई सय ५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल रु चार हजार दुई सय ५० प्रतिक्विन्टल रहेको कृषि ज्ञा...

भन्सार अधिकृतविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

१४ चैत, काठमाडौं । विराटनगर भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत ताराप्रसाद सापकोटा लगायतका व्यक्तिहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।  आयोगले भन्सार प्रमुख सापकोटा र भन्सार अधिकृत नकुल शर्मा विरुद्ध रु ८४ लाख ५५ हजार छ सय पाँच बराबरको बिगो...

शुक्लाफाटाँमा देखियो विश्वकै दुर्लभ बगाले बगेडी चरो

११ चैत, काठमाडौं  । विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ। निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलो पटक देखापरेको हो।   धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको चरा देखापरेपछि नियमित निरीक्षण गर्द...

चीनको भ्रमण्मा उपप्रधानमन्त्री श्रेष्ठ

१२ चैत, काठमाडौं  ।  उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका छन्। उनी आज चीनको राजधानी बेइजिङ आइपुगेका छन्।   बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ...

बाँसबारीको १० रोपनी जग्गा सरकारको नाममा

९ चैत, काठमाडौं ।  बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा आएको छ। भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले रेसिडेन्सीको नाममा रहेको करिब १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याउने निर्णय गरेको हो।   भूमि व्यवस्था मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा म...

सुनकोशी मरिन डाइभर्सन ः ‘ब्रेक थ्रू’को तयारी

९ चैत, काठमाडौं ।  तराई–मधेशमा १२ महिना नै सिंचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरू गरिएको सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको छ ।   आयोजना प्रमुख मित्र बरालका अनुसार २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कुल १३...

सरकार र सहकारी पिडित बिच सहमति, आन्दोलन स्थगित

८ चैत, काठमाडौं । सरकार र आन्दोलनरत सहकारी बचतकर्ताहरू बीच ८ बुँदे सहमति भएको छ । अधिकार सम्पन्न समिति गठन गरेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाउने सहमति भएपछि आन्दोलन स्थगित भएको हो।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको वार्तामा सहकारी बचतकर्ता संरक्षण...

हिउँले खुम्बु क्षेत्र सेताम्मे

८ चैत, सोलुखुम्बु । चैतमा परेको हिउँले खुम्बु सगरमाथा क्षेत्र सेताम्मे बनेको छ। बुधबार देखि सुरु भएको भारी हिमपात सगरमाथा क्षेत्रमा अहिले पनि परिरहेको स्थानीयले बताएका छन्। चैतमा परेको हिउँ खेलेर खुम्बु क्षेत्रमा पर्यटक, बालबालिकाहरु रमाइरहेका खुम्जुङका स्थानीय छिमी शेर्पाले बताए।...