शुक्रबार २९ श्रावण, २०८३ (Friday August 14, 2026)

मुख्यसमाचार

निर्वाचन आयोगले सार्वजनिक गर्यो निर्वाचनको कार्यतालिका

२१ असोज, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको हो। मङ्सिर १ देखि १० गतेसम्म राजनीतिक दल दर्ता गर्ने समय तोकिएको छ भने माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने निर्वाच...

ऊर्जा मन्त्री कुलमान घिसिङ र जापानका राजदूत माएदाबीच भेट 

१० असोज, काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङ र जापानका राजदूत माएदा बीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत माएदा तोरुले जापानका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। मन्त्री घिसिङ र जापानका राजदूतक...

म्याग्दीको पर्यटकीयस्थलहरु सुनसान 

१० असोज, काठमाडौं । म्याग्दीको पर्यटकीयस्थलहरु सुनसान भएका छन्। असोज–कात्तिकको महिना विगतको वर्षहरुमा पर्यटकले भरिभराउ हुँने भए पनि अहिले सुनसान बनेको छ। जेनजी आन्दोलन र सडकमा पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदा पर्यटन व्यवसाय प्रभावित भएको बेनीका स्थानीयले बताएका छन्।विगतका वर्षमा...

जेन्जी परिवर्तका बाहक हुन्

देवशंकर पौडेल जन्मका आधारमा मानिसलाई अनेक समुहमा बाँडिएको रहेछ। कसले कहाँ र कुन उद्देश्य राखेर यो वर्गिकरण ग¥यो, मैले पनि त्यहाँसम्म पुग्न पाएको छैन, पुग्दै गरौँला!  आजका तेह्र वर्षदेखि अठ्ठाइस वर्ष उमेर समुहलाई जेन्जी (Gen Z) पुस्ता भनिएको रहेछ। यो उमेर समुह वेदाग हुन्छ। उसका हृदयमा लो...

आज घटस्थापना दशैंघरमा राखियो जमरा 

६ असोज, काठमाडौं । आज घटस्थापना दशैंघरमा जमरा राखिएको छ।  गोरखा दरबारको दशंैघर र हनुमानढोकास्थित दशैंघरमा जमरा राखिएको छ। आज बिहान ९ बजेर १३ मिनेटको साइतमा जमरा राखिएको हो। नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखे...

अर्थ मन्त्रालयले टुक्रे आयोजना रोक्का गर्ने

५ असोज, काठमाडौं । अर्थ मन्त्रालयले टुक्रे आयोजना रोक्का गर्ने भएको छ। तीन करोड रुपैयाँभन्दा कमका ‘टुक्रे’ प्राथमिकतामा नपरेका आयोजना रोक्का गर्ने अर्थ मन्त्रालयले जनाएको हो। आज बसेको मन्त्रिपरिषद बैठकले खर्च कटौती गर्न तीन करोडभन्दा कम रकमका टुक्रे आयोजना रोक्का गर्ने निर्णय गरेक...

गाडधन पुस्ताबाट मुलुक चल्न सक्दैन 

देवशंकर पौडेल बृद्धिलाल पौडेललाई श्री ३ भीमशमशेरले उनको दरबारमा अनुष्ठान गरेर चाँदीका सिक्का र तिलले पुरै शरीर पुरेर दान दिएछन्। उक्त रुपैयाँ भरिया लगाएर रामेछाप जिल्लाको सैपु गाउँसम्म पु¥याउनु भएको रहेछ। घरमा राख्दा चोरी हुँने डरले तामाका ध्याम्पामा भरेर, सनासोले ध्याम्पाको मुख बटारेर गहि...

आज देशभर राष्ट्रिय शोक बिदा

१ असोज, काठमाडौं ।  आज सरकारले देशभर राष्ट्रिय शोक बिदा दिएको छ। जेनजी युवा प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा स्वरुप सरकारले देशभर शोक बिदा दिएको हो। अन्तरिम सरकारको मन्त्रिपरिषद बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदाको घोषणा गरेको छ। भ्रष्टाचारविरुद्ध गत भदौ...

कैलाश मानसरोवर दर्शन गर्ने पर्यटकको संख्या बढ्दो

३१ भदौ, काठमाडौं । कैलाश मानसरोवर दर्शन गर्ने पर्यटकको संख्या बढेको छ। हिल्सा नाका कोरोना महामारीका बारण बन्द भएको लामो समयपछि खुल्दा त्यस नाका भएर मानसरोवर जाने तीर्थयात्रीहरुको चाप दोब्बरले बढेको जनाएको छ। हुम्लाको हिल्सा नाका रुट भएर कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीहरूको चाप बढेको जन...

आज राति १२ बजेबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

३१ भदौ, काठमाडौँ ।  आज राति १२ बजे बाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य भएको छ।  राष्ट्रिपति कार्यालय बाट जारी विज्ञप्ति अनुसार आज राति १२ बजे बाट राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका हुन्।  सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेप...

सुशिला कार्की बनिन् अन्तरिम सरकारको प्रधानमन्त्री 

२७ भदौ, काठमाडौं ।  पूर्व प्रधानन्यायधीश सुशिला कार्की अन्त्रिम सरकारको प्रधानमन्त्री बनेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पू...

पूर्वप्रधानन्यायाधीश शुशिला कार्की प्रधानमन्त्री नियुक्त हुँदै

२७ भदौ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश शुशिला कार्की प्रधानमन्त्री नियुक्त हुँने भएको छन्। जेनजीकै मागअनुरूप संसद विघटन गरेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो। पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीलाई आजै बेलुकी ९ बजे सरकार प्रमुख बनाउने गरी सहमति जुटेको स्रोतले जनाएको छ। आज...

अर्थ मन्त्रालय मातहतको १४ वटा आन्तरिक राजस्व र पाँच भन्सार कार्यालय जलेर नष्ट 

२७ भदौ, काठमाडौं ।  अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र पाँच भन्सार कार्यालय जलेर नष्ट भएको छ।  जेनजी आन्दोलनका क्रममा आंशिक रुपमा जलेर क्षति भएको भन्सार कार्यालयहरुबाट अत्यावश्यक सामान आयातका लागि भन्सार जाँचपासको काम सुरु गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। अ...

नेपाली सेनाले प्रदर्शकारीलाई संयम अपनाउन गर्यो अनुरोध

२४ भदौ, काठमाडौं । नेपाली सेनाले प्रदर्शनकारीलाई संयम अपनाउन अनुरोध गरेको छ। नेपाली सेनाले विज्ञप्ति जारी गर्दै परिस्थिति थप जटिल हुन नदिन अनुरोध गरेको हो। नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ’विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख...

भक्तपुर, ललितपुर र चक्रपथ क्षेत्रभित्र लाग्यो कर्फ्यु

२४ भदौ, काठमाडौं ।  भक्तपुर, ललितपुर र चक्रपथ क्षेत्रभित्र कफ्र्यु लागेको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहान ८ः३० बजेदेखि अनिश्त्तिचकालिनका लागि कर्फ्यू आदेश जारी गरेको छ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले र ललितपुरले पनि आज बिहान साढे आठ बजेदेखि अनिश्चितकालका लागि चक्रपथ...

‘पोथ्रे गुराँस’ ले अन्नपूर्ण पदमार्ग ढकमक्क

१८ भदौ, काठमाडौं । ‘पोथ्रे गुराँस’ ले अन्नपूर्ण पदमार्ग ढकमक्क भएको छ। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्गमा ढकमक्क फुलेका ‘पोथ्रे गुराँस’ जेठदेखि भदौसम्म हुमखोला देखि सुनखोलासम्मको पदमार्गमा देख्न सकिन्छ। फुलेका पोथ्रे गुराँ...

मनाङ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि भदौं १९ देखि दल दर्ता सुरु

१७ भदौ, काठमाडौं ।  मनाङ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि भदौं १९ देखि दल दर्ता सुरु हुने भएको छ। आज आयोगले जारी गरेको सूचना अनुसार भदौं १९ गतेदखि २५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो। निर्वाचन आयोगको अनुसार मनाङ क्षेत्र नम्बर १ को २ मा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनका लाग...

आज सेयर बजार नेप्से परिसूचक ३८. १० अंकले घटेर २७८१ अंक कायम

१२ भदौ, काठमाडौं ।  आज सेयर बजार नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८१ अंक कायम भएको छ। आज ८ अर्ब ९ करोड रुपैयाँको सेयर कारोबार भएको छ। विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ३.४१ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ३.१९ प्रतिशत बढ्यो। मैलुङखोला जलविद्युत्...

नेपाल बाट निर्यात भयो चार वर्षमा झन्डै ४९ अर्ब रूपैयाँको बिजुली

भदौ ११ काठमाडौं । नेपाल बाट चार वर्षमा झन्डै ४९ अर्ब बढीको बिजुली बत्ती निर्यात भएको छ। नेपालले पछिल्ला चार आर्थिक वर्षमा झन्डै ४९ अर्ब रूपैयाँको बिजुली निर्यात जरेको जनाएको छ। यस अवधिमा नेपालले ४८ अर्ब ८४ करोड रूपैयाँको बिजुली भारत र बंगलादेशलाई बेच्याे। भने ६४ अर्ब ७४ करोड रूपैयाँको बिजुल...

बाघ गणना गर्नका लागि सरकारले छुट्यायो २० लाख

१० भदौ, काठमाडौं । यस वर्ष बाघ गणना गर्नका लागि सरकारले २० लाख छुट्याएको छ। राष्ट्रिय निकुञ्ज तथा वनजन्तु संरक्षण विभागले गैंडा गणना गर्ने तयारी गरिरहेको बेला बाघ पनि गणना गर्ने भएको हो। विभाका अधिकारीहरुका अनुसार बाघ गणनाका लागि झण्डै २ करोड रकम खर्च लाग्ने भए पनि सरकारले चालु आर्थिक वर्षको...