३ भदौ, काठमाडौं । नेपाल रुबेला रोग निवारण गर्न सफल भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। विश्व स्वास्थ्य संगठनले विज्ञप्ति जारी गर्दै नेपालमा खोप सेवामा गरिएको निरन्तर प्रयासले रोग निवारणमा सफल भएको जनाएको हो। विश्व स्वास्थ्य संगठनले नेपालमा जनस्वास्थ्य समस्याको रूपमा रहेको रूबेला रोग निवारण भए...
१ भदौं, काठमाडौं । साउन महिनामा ८ प्रतिशतले भन्सार राजस्व बढेको छ। गत वर्षको तुलनामा ८ प्रतिशतले राजस्व बढे पनि रसुवा नाका ठप्प र तातोपानी नाका सुस्त हुँदा लक्ष्य अनुसार राजस्व उठाउन समस्या भएको भन्सार कार्यलयले जनाएको छ। यो वर्षको साउनमा ३७ अर्ब ३४ करोड रूपैयाँ संकलन भएको छ। भने गत वर्ष साउन...
१ भदौं, काठमाडौं । आज राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ झिक्न लागेको छ। बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज ६० अर्ब रुपैयाँ झिक्न लागेको हो। अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले ३१ दिनका लागि उक्त रकम झिक्न लागेक...
२९ साउन, काठमाडौ । बडिमालिका बाजुराको धार्मिक पर्यटनको गन्तव्य बन्न् थालेको छ। बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पर्यटक तथा श्रद्धालु भक्तजनका लागि उत्कृष्ट गन्तव्य बन्न थालेको हो। हराभरा पाटन, दुर्लभ वन्यजन्तु र पौराणिक किंवदन्तीले भरिपूर्ण बडिमालिकामा पछिल्ला केही वर्षयत...
२७ साउन, काठमाडौं । आज बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन्। बानियाँले प्रदेशसभा बैठकमा दर्ता गराएको विश्वासको मतको पक्षमा ६३ मत प्राप्त गरेको जनाएको छ। प्रदेशसभामा सत्ता गठबन्धनमा रहेको नेकपा एमाले र नेपाली कांग्रेसले विश्वासको मत दिएको हो। प्रदेशस...
२६ साउन, काठमाडौं । अनलाइन कर्ताका लागि ‘नेपाल क्यान’ले निशुल्क वेबसाइट उपलब्ध गराउने भएको छ। नेपाल सरकारले हालै पारित गरेको विधेयकका कारण सबै अनलाइन वित्रीकर्ताले अनिवार्य आफ्नै पोर्टल बनाउनुपर्ने बाध्यात्मक कदम पछि नेपाल क्यानले यस्तो सुविधा उपलब्ध गराउने भएको छ। उक्त विधेयकको ब...
२४ साउन, काठमाडौं । आज देशभर ३१ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएको छ। आदिवासी जनजाति मुदायले आज काठमाडौँ सहित देशभर ३१ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएकाे हो। दिवसको अवसरमा राष्ट्रिय सभागृहमा जातीय पहिचानसहित झाँकी प्रदर्शन गरिएको थियो। संयुक्त राष्ट्रसङ्घले सन् १९९४ डिसेम्बर २३ मा अगस्ट...
२२ साउन, काठमाडौं । भोजपुरको ‘चखेवा भञ्ज्याङ’ पर्यटकको कन्द्र बन्दै गएको छ। पछिल्लाे समय भोजपुरको टेम्केमैयुङ गाउँपालिका चखेवा भञ्ज्याङ पर्यटकका लागि सहज गन्तव्य बनेको छ। समुद्री सतहबाट २,३५१ मिटर उचाइ र भोजपुर सदरमुकाम बाट करिब ४० किलोमिटरको दुरीमा रहेको चखेवा भञ्ज्याङलाई पर्यटनको क...
२२ साउन, काठमाडौं । बंगलादेशका सरकार प्रमुख मोहम्मदले आगामी फ्रेब्रुअरीमा चुनाव गर्ने घोषणा गरेका छन्। अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले विद्यार्थी आन्दोलनपछि सत्ता परिवर्तन भएको एक वर्ष पुगेको अवसरमा आयोजित ’दोस्रो मुक्ति’ उत्सवको अन्त्यमा सम्बोधन गर्ने क्रममा उक्त घोषणा गर...
१९ साउन, काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ। आजको बैठकमा लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२ औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखित सुझावहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१...
१९ साउन, काठमाडौं । आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भएको छ। अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण भएको छ। क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८१ पैसा, युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ९३ पैसा...
१४ साउन, काठमाडौं । वीरगञ्ज भन्सार नाका बाट गत आर्थिक वर्षमा ३८ हजार ७४३ सवारीसाधन आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धन बाट चल्ने अन एसेम्वल्ड मोटरसाइकल देखि क्रेनलहरीसम्मका सवारीसाधन आयात भएको जनाएका छन्। सवारीसाधनको आयात बाट दोस...
१० साउन, काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या घट्दै गएको छ। शुक्लमफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या आर्थिक वर्ष २०८१, ८२ मा घटेको हो। आर्थिक वर्ष २०८१, ८२ निकुञ्ज भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटमा तीन हजार सात सय २२ जना जसमा तीन हज...
८ साउन, काठमाडौं । बागलुङ र पूर्वीरुकुमको सीमा क्षेत्र चौरीखर्कमा पर्यटक बढ्न थालेका छन्। समुन्द्री सतहदेखि करिब चार हजार मिटर उचाइको चौकीखर्क गत वर्षसम्म धेरैका लागि अपरिचित रहेको ठाउँ सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार हुन थालेपछि पर्यटकको केन्द्र बन्दै गएको छ। रगीचंगी ब...
७ साउन, काठमाडौं । हुम्लाको हिल्सा नाका हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने तीर्थयात्रीको संख्या बढ्दै गएको छ। पछिल्लो समय बन्द रहेको हुम्लाको हिल्सा नाका खुले पछि कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको संख्या बढेको हो। कोरोना महामारीले बन्द रहेको नाका खुले पछि नेपालगञ्ज विमा...
देवशंकर पौडेल त्यसबेला मसँग मोवाइल फोन थिएन। एक दिन वेलुका ल्यान्डलाइनमा अपरिचित व्यक्तिबाट फोन आयो। ‘म तपाईँलाइ भेट्न चाहन्छु, कहाँ भेटहुन्छ।’ मैले तपाईँ को हुनुहुन्छ ? भनेर सोधेँ। उहाँले भन्नु भयो, ‘भेटमा नै चिनाजान गरौँला।’ अपरिचित भएपनि स्वर मायालु थियो। मैले भनेँ भ...
५ साउन, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या घटेको छ। चितवन राष्ट्रिय निकुञ्जको अनुसार गत वर्षको तुलनामा झण्डै २५ प्रतिशत पर्यटक घटेको जानकारी दिएको छ। गत आर्थिक वर्ष २०८१, ८२ मा ७५ हजार पाँच सय आठ जना निकुञ्ज घुम्ने पर्यटकको संख्यामा कमी आएको जनाएको हो। २०८०, ८१ मा चि...
४ साउन, काठमाडौं । कालिन्चोक हाइड्रोपावरले गरेको लापर्बाहीका कारण दोलखाको बिगु गाउँपालिकामा करोडौंको जग्गा जमिन र माछापोखरी क्षति भएको छ। हाइड्रोपावर निमार्ण स्थलको ढुङ्गा माटो खोलामा फाल्दा बर्षा यामको बाढी बस्तीमा पसेका कारण करोडौंको जग्गा जमिन सहित माछापोखरी बगाएको र बस्ती उच्च जोखिममा प...
२ साउन, काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको संख्या बढेको छ। आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रमा २५ प्रतिशतले पर्यटक आगमन बढेको जनाएको हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१, ८२ मा दुई लाख ७८ हजार एक सय १३ विदेशी पर्यटकले अन्नपूर्ण क्षे...
३१ असार, काठमाडौं । डिजेल र पेट्रोलियम पदार्थको मूल्य घटेको छ। आज राति १२ बजे बाट लागू हुने गरि नेपाल आयल निगमले नयाँ मूल्य लसार्वजनिक गरेको हो। नेपाल आयल निगमको अनुसार पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ र डिजेल, मट्टितेलमा १ रुपैयाँ मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेशन बाट ३१ असारमा प्राप्...