शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

मुख्यसमाचार

आज सेयर बजार नेप्से परिसूचक २६८८ अंक कायम 

१३ साउन, काठमाडौं ।  आज सेयर बजार नेप्से परिसूचक २६८८ अंक कायम भएको छ । आज ४ अर्ब २ करोडको सेयर कारोबार भएको छ । सूचीकृत भएपछि एभरेस्ट कलरको मूल्य १५ प्रतिशत, स्नो रिभर्सको ४.९० प्रतिशत, खानीखोला हाइड्रोपावरको ३.६२ प्रतिशत, हिमालयन पावर पार्टनरको ३.३५ प्रतिशत र मेन्छियाम हाइड्रोपावरको...

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादव र रुसी राजदूत अलेक्सेई बीच भेटवार्ता

१२ साउन, काठमाडौं ।  आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादव र रुसी राजदूत अलेक्सेई बीच भेटवार्ता भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि रुसका राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभ बीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको जनाएको छ । भेटघाटका...

हात्तीहरूको दर्ता र अभिलेख राख्न सर्वोच्च अदालतको आदेश

११ साउन, काठमाडौं । हात्तीहरुको दर्ता र अभिलेख राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतले हात्तीको संरक्षण गरी मानव हात्ती द्वन्द्व न्यूनीकरणको दीर्घकालीन रणनीति बनाउन सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको हो । केही संरक्षणकर्मी, काठमाडौं स्कूल अफ ल का विद्यार्थी र अध्यापकहरुले ह...

आजको लागि निर्धारण भयो विदेशी मुद्राको विनिमयदर

११ साउन, काठमाडौं । आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भएको छ । जस अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५...

उपराष्ट्रपति रामसहाय यादव र स्वीस राजदूत डेनियल बीच भेट

८ साउन, काठमाडौं ।  उपराष्ट्रपति रामसहाय प्रसाद यादव र स्वीट्जरल्यान्डका राजदूत डा. डेनियल म्युउली बीच भेट भएको छ । आज उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. डेनियल म्युउली मोन्टेलियोनले शिष्टाचार भेटवार्ता गरेका हुन् ।  लैनचौरस्थित उपराष्ट्र...

आज सेयर बजार नेप्से परिसूचक २७२६ अंक कायम 

७ साउन, काठमाडौं ।  आज सेयर बजार नेप्से परिसूचक २७२६ अंक कायम भएको छ । अघिल्लो दिन १३.९५ अंक घटेको सेयर बजार आज १४.१७ अंक बढेर बजारको परिसूचक नेप्से २७२६ अंक कायम भएको हो ।  आज ४ अर्ब ६७ करोडको सेयर कारोबार भएको छ ।  व्यापार सबैभन्दा धेरै २.५८ प्रतिशत, बैंकिङ ०.३८ प्रतिशत,...

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि

३ साउन, काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८२, ८३ मा ५ लाख ८ हजार ४७६ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । अन्नपूर्ण संरक्षण आयोजनाका प्रमुख डा. रवीन कडारियाले आव २०८१÷८२ दुई लाख ७८...

सेयर बजार नेप्से परिसूचक २६७७ अंक कायम 

१ साउन, काठमाडौं ।  सेयर बजार नेप्से परिसूचक २६७७ अंक कायम भएको ।  आज ४ अर्ब ५३ करोडको सेयर कारोबार भएको छ । भने जलविद्युत्, लगानी र उत्पादन समूह ४ प्रतिशतभन्दा धेरै बढ्दा, २५७ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो र ३ को स्थिर रह्यो ।  बैंकिङ २.४१ प्रतिशत, विकास बैंक २.१८ प्रतिशत...

नवलपरासीमा हालसम्म ८० प्रतिशत रोपाइँ सम्पन्न

३२ असार, काठमाडौं । नवलपरासीमा हालसम्म ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्ष पर्यप्त पानी परे पछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा धान रोपाइँ रोपाइँले तिब्रता पाएको हो । कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थविज्ञ सञ्जय ढकालको अनुसार जिल्लामा धानखेती हुने कूल १८ हजार ५०० हेक्टर क्षेत्रफल...

कालीकोटको उत्पादित स्याउ निर्यातमा स्थानीय तहको सिफारिस अनिवार्य

२८ असार, काठमाडौं ।  कालीकोटको उत्पादित स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ । कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य गरेको हो। स्याउ उत्पादनको गुणस्तर प्रमाणीकरण तथा निर्यात व्यवस्थित...

सरकारले गर्यो एडीबी अध्यक्ष सँग २५ अर्बको ऋण सम्झौता

२२ असार, काठमाडौं । सरकारले एडीबी अध्यक्ष सँग २५ अर्बको ऋण सम्झौता गरेको छ । सरकारले एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाको नेपाल भ्रमणको अवसरमा २५ अर्बको ऋण सम्झौता भएको हो।  एडीबीसँग नेपालले १६ करोड ५० लाख अमेरिकी डलर (२५ अर्ब रुपैयाँ बराबर) सहुलीयतपूर्ण ऋण लिने सम्झौत...

तीन लाख बढी दालचिनी पाल्पा बाट भारत निर्यात

१९ असार काठमाडौं ।  तीन लाख बढी दालचिनी पाल्पा बाट भारत निर्यात भएको छ । चालु आर्थिक वर्षमा ६ वर्ष यताकै उच्च परिमाणमा दालचिनी भारत निर्यात भएको हो । आर्थिक वर्षमा तीन लाख ४७ हजार ९६९ किलो दालचिनी भारत निर्यात भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ। उक्त परिमाण पछिल्लो आर्थिक वर्...

अर्घाखाँचीमा संकटापन्न दुर्लभ गिद्धको सफल प्रजनन्

१४ असार, काठमाडौं । अर्घाखाँची जिल्लामा संकटापन्न दुर्लभ गिद्धको सफल प्रजनन भएको छ । अर्घाखाँची जिल्ला विश्वमै दुर्लभ तथा संकटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा विकास हुँदै गएको छ । अर्घाखाँचीमा यस वर्षको प्रजनन अवधिमा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेको जनाएका छन् । ग...

पोखरा लेकसाईडका होटल भारतीय पर्यटकले भरिभराउ

९  असार, काठमाडौं ।  पोखरा लेकसाईडका होटल भारतीय पर्यटकले भरिभराउ भएको छ । पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि होटल भरिभराउ भएका हो । पोखरा लेकसाइडका सडक र बाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको जनाएका छन् । होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सु...

कोशीटप्पुमा आन्तरिक पर्यटकको संख्या बढ्दो

८ असार, काठमाडौं । कोशीटप्पु भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या बढदै गएको छ। आर्थिक वर्ष २०८२÷८३ को जेठ महिनासम्म कूल ९ अजार २४२ जना पर्यटकले भ्रमण गरेको जनाएका छन्। अर्नाको राजधानी र चराको स्वर्ग मानिने कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक पर्यटकको संख्यामा उल्लेख बृद्धि भएको हो। आ...

सभामुख अर्याल र यूएईका राजदूत जरवान बीच शिष्टाचार भेट

४ असार, काठमाडौँ । आज सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि युएईका राजदूत अब्दुल्ला जरवान अल शम्सीबीच शिष्टाचार भेटवार्ता भएको छ । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला जरवान अल शम्सीले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपा...

चितवन राष्ट्रिय निकुञ्जमा हुर्केको २३ सय बढी गोही नदीमा छाडियो

१ असार, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा हुर्केको २३ सय बढी गोही नदीमा छाडिएको छ । पछिल्लो ४५ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका २ हजार ३१५ गोहीलाई नदीमा छाडिएको हो ।  प्रजनन् केन्द्रका अनुसार सन् १९८१ यता विभिन्न आठ वटा नदीमा ती गोहीलाई...

इरानले सर्वोच्च नेता खामेनीको अन्तिम संस्कार जुलाई ४ मा गर्ने 

३१ जेठ, काठमाडौं ।  इरानले सर्वोच्च नेता खामेनीको अन्तिम संस्कार जुलाई ४ म ागर्ने भएको छ । इरानले दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्तिम संस्कारका कार्यक्रम जुलाई ४ देखि सुरू गर्ने भएको हो । जुलाई ४ मा अमेरिकाले २५० औं स्वतन्त्रता दिवस मनाउँने दिनै इरानको राजधानी तेहरान बाट ख...

सुधन गुरुङ र महावीर पुनले लिए शपथ

२६ जेठ, काठमाडौं । सुधन गुरुङ र महावीर पुनले शपथ लिएका छन् । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै सुधन गुरुङलाई गृह र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गरेका हुन् । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्...

अमेरिकी सेनाको अपाचे हेलिकप्टर हर्मुज नजिकै खस्यो 

२६ जेठ, काठमाडौं । आज अमेरिकी सेनाको अपाचे हेलिकप्टर स्ट्रेट अफ हर्मुज नजिकै खसेको छ । हर्मुज नजिकै हेलिकप्टरका दुई चालक दलका सदस्यहरुलाई सुरक्षित रुपमा उद्धार गरिएको द न्युयोर्क टाइम्सले जनाएको छ । हर्मुज नजिकै अमेरिकी सेनाको एउटा अपाचे हेलिकप्टर दुर्घटनाग्रस्त भएको द न्युयोर्क टाइम्सले जनाए...