बुधबार ९ माघ, २०८१ (Wednesday January 22, 2025)

मुख्यसमाचार

अक्करे भीरतिर मह पछ्याउँदै सिकारी

२६ वैशाख, गण्डकी । पहाडी भेगका भिमकाय भिर र पहरामा पराङ, सुथरी, दाबिलो, साज, जाबो, डाली लगायत सामग्री जोरजाम पारेर मह सिकारी अक्करे भिरतिर उकालो लागेका छन्। भिरको टुप्पोमा पुगेपछि सुरु हुन्छ भिरमौरीको मह सिकार यो सिजन मह सिकारको लागी उपयुत मानिन्छ।  बागलुङको ताराखोला गाँउपालीका, म्याग्दीको...

पश्चिमी वायुको प्रभाव अधिकंश स्थानमा वर्षा हुदैं

२५ वैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको हुनाले देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिक देखि साधरणतया बदली र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देखि देशभर आंशिक देखि साध...

मुस्ताङमा कृषकले पालेका च्याङग्राको भुवा परीक्षण

२५ वैशाख, काठमाडौं ।  मुस्ताङमा कृषकले पालेका च्याङग्राको भुवा (पश्मिना बनाउने कच्चा पदार्थ) को गुणस्तर परीक्षण गरिएको छ।  एक वर्ष अघि मुस्ताङमा सङ्कलन गरेर मङ्गोलियामा रहेको अन्तर्राष्ट्रिय प्रयोगशालामा  पठाइएको भुवाको गुणस्तर परीक्षणसम्बन्धी प्रतिवेदन केही दिन अघि प्राप्त भएको न...

आज पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना

२२ बैशाख,काठमाण्डौं । मौसम पूर्वानुमान महाशाखाको अनुसार आज पहाडी भेगका केही स्थानमा हल्का पानी पर्न सक्ने सम्भावना रहेको जनाएको छ। महाशाखाको अनुसार कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। लामो समय दे...

शताब्दीऔं अघि हराएका पुराना मूर्ति नेपाल फिर्ता

२१ वैशाख, काठमाडौं । अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा धातु, काठ, ढुङ्गा र हड्डीबाट बनेका मूर्ति नेपाल  फिर्ता भएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेको ती सामग्री दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएको हो। पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट...

शनिबारदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी

२१ वैशाख, लुम्बिनी। लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयमा बौद्ध अध्ययन संकायले शनिबारदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने भएको छ।  विश्वभरका मानिसहरु वातावरणीय सङ्कट, ग्लोबल वार्मिङ, पारिस्थितिक असन्तुलन र शारीरिक तथा मनोवैज्ञानिक समस्याबाट गुज्रिरहेको अवस्थ...

रोजगारीमा गैरकानुनी बाटोबाट नजान दूतावासको आग्रह

१९ वैशाख, काठमाडौं । नेपाली दूतावासले इस्लामावादस्थित किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका तथा त्यहाँ पुगेकाहरू धेरै अलपत्र परेको घटनाहरु बढेको जनाउँदै वैदेशिक रोजगारीका निम्ति कानुनी बाटोमात्र प्रयोग गरेर वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ। दूतावासले मङ...

विश्वकप टी–२० का लागि नेपाली टोली घोषणा

बैशाख, १९ काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२४ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा गरिएको छ।  नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप  जोरा ब्याटरको रुपमा छन्। टोलीमा सागर ढकाल र कमलसिंह ऐरीले स्थान बनाएका छन्।  दीपेन्द्रसिंह  ...

तिब्बतमा बिक्री गरिँदै नेपालको घाँस 

१८ वैशाख, काठमाडौं । प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपाल क्राउन एग्रिकल्चर इन्टरप्राइजेज र न्यु होप नेपाल कम्पनीसँग क्रमशः ओट घाँस र जनावरको दाना खरिदको सम्झौता गरेको छ। काठमाडौंमा एक कार्यक्रबीच तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालका दुई कम्पनीसँग सम्झौता गरेको हो।   नेपालको...

बाटो खुल्यो सगरमाथाको चौथो शिविरसम्म पुग्ने

१८ वैशाख, काठमाडौँ । पर्यटन विभागका अनुसार सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविर (७९५० मिटर) सम्म बाटो खुलेको छ।  सगरमाथा आरोहणका लागि डोरी टाँग्ने ‘रोपफिक्सिङ’ को काम चौथो शिविरसम्म सम्पन्न भएको छ। मौसमले साथ दिए वैशाख २८ गते देखि सगरमाथा आरोहण हुने विभा...

अमेरिकी सिनेटले युक्रेनलाई सैन्य सहायता दिने विधेयक ग¥यो पास

१७ बैशाख, काठमाडौं । अमेरिकाको सिनेटले युक्रेनलाई ६० अर्ब डलरभन्दा बढी सहायता दिने विधेयक अत्यधिक बहुमतले पास गरेको छ। डेमोक्रयाटिक पार्टीको बहुमत रहेको सिनेटबाट ७९–१८ को बहुमतले पास हुँदा भने बहुमत ३१ रिपब्लिकन सांसदले पक्षमा भोट हालेका थिए। सिनेटबाट पास भएपछि यो विधेयक राष्ट्रपति जो बाइड...

तातो हावाको लहर बढ्दै 

१७ वैशाख, काठमाडौँ । देशका अधिकांश भू–भागमा विगत केही दिनदेखि अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ।  आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागले बुलेटिन म...

विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

१४ वैशाख, काठमाडौं । काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरले गरेको मापन अनुसार काठमाडौं सबैभन्दा धेरै प्रदूषित सहर बनेको हो। भारतको नयाँ दिल्ली र पाकिस्तानको लाहोरलाई पछि पार्दै काठमाडौं प्रदूषित सहर बनेको छ। विज्ञका अनुसार वायु गुणस्तर...

मनाङमा यार्सागुम्बा सङ्कलन सुरु

१३ वैशाख, काठमाडौं । विकट जिल्ला मानिने मनाङमा यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु गरिएको छ। औषधीय जडीबुटीको रुपमा प्रयोग गरिने यार्सागुम्बा सङ्कलनको द.लागी नासों गाउँपालिका–८ ताचैस्थित नाम्के बाट खोज्न थालिएको हो।      संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासों...

चीनको सीमावर्ती क्षेत्र ओलाङ्चुङगोला पुग्न सहज हुने

१३ वैशाख, काठमाडौं ।  ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार बाट सात घण्टामै चीनको सीमावर्ती क्षेत्र रहेको ओलाङचुङगोला पुग्ने सडकको पहुँच पुगेसँगै सहज हुने भएको छ।  विगतका वर्षमा सदरमुकाम फुङ्लिङ बाट तीन दिन यात्रा गरेपछि मात्र ओलाङ्चुङगोला पुग्न सकिन्थ्यो। अहिले सडक पुगे पछि सहज बनेको र ओल...

भ्रमण दलसहित कतारी अमिर काठमाडौंमा

११ वैशाख, काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा उनी दिउँसो ३ः३५ मा विशेष विमानमार्फत काठमाडौं आइपुगेका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनीसँग डेढ सयभन्दा बढीको भ्रमण दल छ। त...

मल्लकालीन ऐतिहासिक सम्पदा ः बालाजु बाइसधारा 

११ वैशाख, काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन देखि पाँच दिन सम्म बालजु बाइसधारामा लाग्ने मेला आज बाट सुरु भएको छ।  काठमाडौंको बालाजु बाइसधारामा स्नान तथा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो लागेको छ। स्थानीय नेवार समुदायले ‘ल्हुति पुन्हि’ पनि भन्ने गर्छन्। बाइसध...

नेपाल भ्रमणमा कतारका अमिर शेख उपहार हात्ती दिने तयारी

१० वैशाख, काठमाडौं । नेपाल भ्रमणमा पहिलो पटक आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने भएका छन्। अमिरलाई राष्ट्रपति पौडेलले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यलयले जानकारी दिएको छ। उनी मंगलबार साँझ...

इञ्जिनियर बया तोप चरा 

९ बैशाख, काठमाडौं । नेपालम पाइने र नेपाली बन जंङ्गलमा बस्ने प्रख्यात बया तोप चरा ठूलो झुण्डमा रुखमा वा घारीमा बस्ने चरा देख्नु भएको छ भने ती इञ्जिनियर बया तोप चरा हुन सक्छन्। यी चराहरु आफ्नो समूहमा बस्छन्। एउटै रूखमा सयौं संख्यामा गुँड बनाएका हुन्छन्। तोप चराले आफ्नो गुँड बनाउनको लागि लामो हाँगा...

नेपाल भ्रमणमा आउदै कतारका अमिर शेख तमिम 

९ वैशाख, काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिन नेपाल भ्रमणमा आउने भएका छन्। अमिर थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा २३ र २४ अप्रिलमा नेपालको राजकीय भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल भ्रमणका क्रममा अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवा...