शनिबार ३० श्रावण, २०८३ (Saturday August 15, 2026)

मुख्यसमाचार

कालिन्चोक हाइड्रोपावरले गरेको लापर्बाहीका कारण बिगुमा करोडौंको क्षति

४ साउन, काठमाडौं । कालिन्चोक हाइड्रोपावरले गरेको लापर्बाहीका कारण दोलखाको बिगु गाउँपालिकामा करोडौंको जग्गा जमिन र माछापोखरी क्षति भएको छ। हाइड्रोपावर निमार्ण स्थलको ढुङ्गा माटो खोलामा फाल्दा बर्षा यामको बाढी बस्तीमा पसेका कारण करोडौंको जग्गा जमिन सहित माछापोखरी बगाएको र बस्ती उच्च जोखिममा प...

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक संख्या वढ्दो

२ साउन, काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको संख्या बढेको छ। आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रमा २५ प्रतिशतले पर्यटक आगमन बढेको जनाएको हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१, ८२ मा दुई लाख ७८ हजार एक सय १३ विदेशी पर्यटकले अन्नपूर्ण क्षे...

डिजेल र पेट्रोलियम पदार्थको मूल्य घट्यो

३१ असार, काठमाडौं ।  डिजेल र पेट्रोलियम पदार्थको मूल्य घटेको छ। आज राति १२ बजे बाट लागू हुने गरि नेपाल आयल निगमले नयाँ मूल्य लसार्वजनिक गरेको हो। नेपाल आयल निगमको अनुसार पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ र डिजेल, मट्टितेलमा १ रुपैयाँ मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेशन बाट ३१ असारमा प्राप्...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाईने दुर्लभ तोपचराको संख्या घट्दो

३१ असार, काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाईने दुर्लभ तोपचराको संख्या घटेको छ। पन्छी संरक्षण संघले गरेको गणना अनुसार यस वर्ष तोपचराको संख्यामा कमी आएको जनाएको हो। सुनौलो तोप चराको लागि आवश्यक घाँसे मैदानको विनास, विषादी प्रयोग, मानव अतिक्रमण र सिकारीको कारणले तोप चराको संख्यामा क...

बिमा प्राधिकरणले सबै बिमाशुल्कलाई प्राथमिकता दिन दियो निर्देशन  

असार ३० काठमाडौँ । बिमा प्राधिकरणले सबै बिमाशुल्कलाई प्राथमिकता दिएर काम गर्न निर्देशन दिएको छ। प्राधिकरणले सबै कम्पनीहरुलाई साना ठूला रकमको बिमा शुल्क प्राथमिकता दिएर संकलन गर्न निर्देशन दिएको हो। बिमा कम्पनीहरूले मातहतका कर्मचारी र विभाग तथा कार्यालयलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा सार्वधि...

बुटवल सिद्धबाबा सुरूङमार्ग निर्माण तीव्र 

असार २८ काठमाडौं । बुटवल सिद्धबाबा सुरुङमार्ग निर्माण तीव्र गतिमा अगाडि बढेको छ। बुटवल दोभान सडक खण्डको सिद्धबाबामा निर्माणाधीन सुरुङ मार्गको निर्माणको कामले पछिल्लो समय गति लिएको हो। ठेक्का सम्झौता अनुसार २०८३ सालभित्र सुरूङमार्ग निर्माणको काम पूरा गरि सक्नुपर्ने आयोजना ५७.५१ प्रतिशत भौतिक निर्...

शक्लाफाँट राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको सुरक्षा पोष्ट

असार २४ काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा नेपाली सेनाले सुरक्षा पोष्ट स्थापना गरेको छ। निकुञ्ज क्षेत्रमा राष्ट्रिय निकुञ्ज कार्यालय र सेनाको संयुक्त सुरक्षा पोष्ट स्थापना गरेको निकुञ्जले जनाएको छ। भारततर्फका स्थानीयले अतिक्रमण गरेर खेती गरिरहेको निकुञ्जको क्षेत्...

कान्ती ताल बन्यो स्थानीय र आगन्तुक चराको लागि आकर्षक गन्तव्य 

२० असार काठमाडौं । मानवनिर्मित कान्ति ताल स्थानीय र आगन्तुक चराको लागि आकर्षक गन्तव्य बनेको छ। नेपालगञ्जको सहरबीचमा रहेको मानवनिर्मित सुन्दर कान्ती ताल अहिले स्थानीय चराका लागि बासस्थान, प्रजननको थलो र विदेशी चराका लागि गन्तव्य बनेको छ। कुनै समय स्थानीयहरुको सिँचाइको स्रोत बनेको कान्ती...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खुल्यो इन्धन डिपो

१९ असार, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपो खुलेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ७५ करोडको लागतमा सञ्चालनमा आएको नेपाल आयल निगमले जनाएको छ।  स्वदेशी प्रविधि प्रयोग गरी हवाई इन्धन डिपोले ३ वटा भण्डारण गृह, फायर फाइटिङ संरचना र अतिप्रज्वलनशील पदार्थको सुरक्षा व्यवस्थ...

नेपाल आए २०२५ को पहिलो ६ महिनामा ५ लाख बढी पर्यटक

१७ असार, काठमाडौं ।  २०२५ को पहिलो ६ महिना (जनवरी–जुन) मा ५ लाख बढी पर्यटक नेपाल भित्रिएका छन्।  नेपाल पर्यटन बोर्डको अनुसार २०२५ को पहिलो ६ महिना (जनवरी–जुन) मा ५ लाख ७७ हजार ६ सय ८९ पर्यटक नेपाल आएको जनाएको हो।नेपालमा मासिक पर्यटक आगमन औसत मासिक ९६ हजार २ सय ८१ जना रहेको...

घटाए उद्योगीहरुले सिमेन्ट र डन्डीको भाउ 

१५ असार, काठमाडौं । उद्योगीहरूले सिमेन्ट र डन्डीको मूल्य घटाएका छन्। सिमेन्टको भाउ प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म र डन्डीको भाउ किलोको ५ रुपैयाँसम्म घटाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। माग कम र उत्पादन लागत घटेका कारण मूल्य घटेको वाणिज्य विभागले जनाएको छ। वि...

आज बाट नेपाल ‘म्याङ्गो फेस्ट’ महोत्सव हुँने  

१३ असार, काठमाडौं । आज बाट नेपाल ‘म्याङ्गो फेस्ट’ महोत्सव हुँने भएको छ। नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवद्र्धन गर्न ’नेपाल म्याङ्गो फेस्ट’ तीन दिन आयोजना हुने भएको छ। तराई–मधेसमा उत्पादन गरिएका नेपाली आँपको विविध स्वाद र मूल्य शृङ्खला प्रवद्र्धन गर्ने लक्...

अमेरिकी आक्रमणपछि इरानले इसराइलमा हान्यो मिसाइल

८ असार, काठमाडौं । अमेरिकी आक्रमणपछि इरानले इसराइलमा मिसाइल हानेको छ। इरानमा अमेरिकाले आणविक परियोजना क्षेत्रमा हमला गरेपछि इरानले पनि इसराइलमा मिसाइल हानेको हो। इरानी हमला बाट त्यहाँका भवनहरू खण्डहरमा परिणत भएको छ। चार तलाका धेरै भवनहरू क्षतिग्रस्त भएको अन्तराष्ट्रिय सञ्चार माध्यम सिएनएनले उल्ल...

मन्थली कुनौरी बाट भटौली जोड्ने निर्माणधीन पुल भाँचियो

८ असार, काठमाडौं ।  मन्थलीको कुनौरी बाट भटौली जोड्ने निर्माणधीन पुल भाँचिएको छ। र्निमाण सम्पन्नको  अन्तिम चरणमा रहेको पुल भाँचिएको हो। रामेछाप मन्थली नगरपालिका वडा नम्बर ६ कुनौरी बाट ७ भटौली जोड्न तामाकोशी नदी माथि बन्दै गरेको मोटरेबल पुल भाँचिएको छ। कालिका–कल्पवृक्ष जेभीले निर्म...

बेलायत, फ्रान्स र जर्मनी जेनेभामा इरानसँग वार्ता गर्दै

६ असार, काठमाडौं । बेलायत, फ्रान्स र जर्मनी इरानसँग जेनेभामा वार्ता गर्ने भएको छ। इसराइल–इरान युद्धमा अमेरिका सहभागी हुनेबारे विचार गर्दै गर्दा युरोपेली देशहरूले भने वार्तामा जोड दिएका छन्। अमेरिका इसराइल–इरान युद्धमा सहभागी हुने कि नहुने निर्णय गर्न ट्रम्पले दुई हप्ताको समय तोकेकाे...

आज ग्वार्को ओभरपासको गरे प्रधानमन्त्री र ट्राफिक प्रहरी प्रमुखले उद्घाटन

६ असार, काठमाडौं । आज ग्वार्को ओभरपासको प्रधानमन्त्री र ट्राफिक प्रहरी प्रमुखले उद्घाटन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर ओभरपासको उद्घाटन गरेका हुन्। ठेक्का लागेको चार वर्षभन्दा बढी समय लगेर...

लोपोन्मुख ‘रेड पान्डा’ संरक्षणका लागि भोजपुरको चार वटा वनमा क्यामेरा जडान

५ असार, काठमाडौं । लोपोन्मुख ‘रेड पान्डा’ (हाब्र्रे) संरक्षणका लागि भोजपुरको चार वटा वनमा क्यामेरा जडान गरेको छ। रेड पान्डा नेटवर्कको सहकार्यमा स्थानीय सामुदायिक वनमा रेड पान्डाको बासस्थान संरक्षणका लागि काम भइरहेको छ। रेड पान्डा पाइने स्थानको छनोट गरेर संरक्षणको लागि पोखरी निर्...

गोरखाका बासिन्दा वनलसुन संकलनमा 

५ असार, काठमाडौं । गोरखाका बासिन्दा वनलसुन संकलनमा लागेका छन्। यार्सागुम्कबा संकलनको काम सकेर स्थानीय वनलसुन संकलनमा लागेका छन्। सजडीबुटी संकलनलाई प्रमुख आयस्रोत मान्दै आएका उत्तरी गोरखाका बासिन्दा यतिबेला वनलसुन संकलन गर्न तिर लागेका हुन्।  चुमनुब्री गाउँपालिका—७ छेकम्...

कैलाली भन्सार कार्यालयद्वारा चालु आर्थिक वर्षमा ७ अर्ब बढी राजस्व सङ्कलन

४ असार, काठमाडौं । कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ७ अर्ब बढीको राजस्व सङ्कलन गरेको छ। आर्थिक वर्षको ११ महिनामा भन्सार कार्यलयाले रु.७ अर्ब ८१ करोड २८ लाख राजस्व सङ्कलन गरेको जनाएको छ। भन्सार कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्...

आज बाट १० रुपैयाँको नोट राष्ट्र बैंकले चलनचल्तिमा ल्याउँदै

२ असार, काठमाडौं। आज बाट १० रुपैयाँको नोट राष्ट्र बैंकले चलनचल्तिमा ल्याउने भएको छ।  राष्ट्रा बैंकले पहिलेकै आकार रंगकै संकेत नम्बर द ३२ ०००००१ देखि प ९४ ९९९९९९ सम्ममा नयाँ नोट चलचल्तिमा ल्याउन लागेको हो। नयाँ नोट करिब पाँच वर्षमै पुरानो भएर राष्ट्र बैंकमा नै फर्किन्छ। पुरानै नोटमा...